• Fri. Oct 18th, 2024

३० हजार एप्पल कम्प्युटरमा रहस्यमय भाइरस

Bysaptahiksamachar

११ फाल्गुन २०७७, मंगलवार १७:१४ ११ फाल्गुन २०७७, मंगलवार १७:१४ ११ फाल्गुन २०७७, मंगलवार १७:१४

विश्वभरका झण्डै ३० हजार एप्पल कम्पनीका कम्प्युटरमा रहस्यमय भाइरस आक्रमण भएको छ ।

सेक्योरिटी कम्पनी रेड क्यानरीका शोधकर्ताहरुका अनुसार झण्डै ३० हजार म्याकमा रहस्यमय भाइरस छिरेको हो ।

शोधकर्ताहरुका अनुसार उक्त भाइरसको उद्धेश्य के हो भन्नेचाहिँ पत्ता लगाउन सकिएको छैन । एक ब्लगपोष्टमा कम्पनीले हालसम्म सो भाइरसबाट कम्प्युटरमा कुनै पनि खाले हानिकारक कार्यसमेत नभएको जनाएको छ ।

शोधकर्ताले उक्त भाइरसलाई सिल्भर स्प्यारो नाम दिएका छन् । एप्पलको म्याक अपरेटिङ् सिस्टममा आक्रमण गर्ने यसअघिका कम्प्युटर भाइरस भन्दा यो भाइरस फरक देखिएको र आश्चर्यजनक रुपमा हालसम्म यसले डिभाइसमा कुनै पनि असर छैन ।

यो भाइरसमा सेल्फ डिस्ट्रक्ट मेकानिज्म रहेको छ जुन यसअघि साइबर आक्रमणकारीले प्रयोग गर्ने गरेको देखिएको थिएन । यसले कम्प्युटरमा कस्तो खाले प्रभाव पार्दछ भन्ने पनि हालसम्म प्रष्ट नभएको शोधकर्ता टोनी ल्याम्बर्ट बताउँछन् ।

उक्त भाइरस इन्टरनेट सर्चका क्रममा म्याक कम्प्युटरमा छिरेको हुनसक्ने अनुमान गरिएको छ । शोधकर्ताका अनुसार सिल्भर स्प्यारोमा एप्पलको आफ्नै एम वान चिपमा प्रयोग हुने कोड रहेको हुन्छ ।

शोधकर्ताका अनुसार यो भाइरसले गत वर्षको अन्त्यतिरबाटै एप्पल कम्प्युटरमा आक्रमण सुरु गरेको हुनसक्छ र फेब्रुअरी १७ सम्ममा विश्वका १ सय ५३ देशका २९ हजार १३९ वटा म्याकमा आक्रमण गरिसकेको छ ।

त्यसमध्ये अमेरिका, बेलायत, क्यानडा, फ्रान्स तथा जर्मनीमा संक्रमणदर उच्च देखिएको छ । यद्यपि विश्वभरमा प्रयोगमा रहेका दशौँ लाख म्याकको तुलनामा यो संख्या निकै कम हो ।

एजेन्सी

114 thoughts on “३० हजार एप्पल कम्प्युटरमा रहस्यमय भाइरस”
  1. This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!

  2. I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

  3. Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

  4. Discover the world of excitement at Pin Up Casino, the world’s leading online casino. The official website Slot pick up offers more than 4,000 slot machines. Play online for real money or for free using the working link today

  5. Ретрит http://ретриты.рф международное обозначение времяпрепровождения, посвящённого духовной практике. Ретриты бывают уединённые и коллективные; на коллективных чаще всего проводится обучение практике медитации.

  6. Федерация – это проводник в мир покупки запрещенных товаров, можно купить гашиш, купить мефедрон, купить кокаин, купить меф, купить экстази, купить альфа пвп, купить гаш в различных городах. Москва, Санкт-Петербург, Краснодар, Владивосток, Красноярск, Норильск, Екатеринбург, Мск, СПБ, Хабаровск, Новосибирск, Казань и еще 100+ городов.

Leave a Reply

Your email address will not be published. Required fields are marked *