• Fri. Sep 26th, 2025

Latest Samachar

गलगलिया स्टेसनबाट पटना, कटिहार, बनारश, कलकत्ता र दिल्लीसम्म जान आउन सुविधा

रेल सेवा विस्तारले स्थानीय खुसी भद्रपुर ९ असोज / झापाको सदरमुकाम भद्रपुरसँग सीमा जोडिएको गलगलियाबाट पटना, कटिहार, बनारश, दिल्ली र कलकत्तासम्म जान आउन सुविधा भएको छ। नेपालसँग सीमा जोडिएको गलगलिया…

लेखनाथ पुस्तकालयको ४० औँ साधारण सभा सम्पन्न

घिमिरे अध्यक्षमा निर्वाचित भद्रपुर ३, असोज / लेखनाथ पुस्तकालयको अध्यक्षमा नवराज घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ। झापाको सदरमुकाम भद्रपुरको १० नं. वडा अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा २०३७ सालदेखि सञ्चालनमा रहेको…

भद्रपुरमा धुमधामसँग बडादशैं मनाउने तयारी

बोका र पाडोको बलि दिएर दशैं मनाउने परम्परा कायमै भद्रपुर २ असोज / झापाको सदरमुकाम भद्रपुरमा गरिने सार्वजनिक दुर्गा पूजा यसवर्ष पनि हर्षोल्लाषपूर्वक मनाइने भएको  छ ।  भद्र‌पुर नगर‌पालिकाको वडा…

भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको घरको अनुगमन ।

मानवअधिकारकर्मी, पत्रकार, उपप्रमुख कार्कीका शुभ चिन्तक र स्थानीय जनसमुदायका बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश अध्यक्ष एवं दमक नगरपालिकाका प्रमुख राम थापा तथा मानव अधिकारको लागि महिला एकल महिला झापाकी…

विलिभर्स चर्चले ६१औं बाल दिवस मनायो

भद्रपुर ३०, भदौ / ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बिलिभर्स इस्टरन चर्च भद्रपुर -८ को सन्थाल बस्तिमा ५० जना बिद्यार्थीलाई स्टेशनरी बितरण गरेको छ । चर्चका फादर जगत वाग्लेको…

कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् विस्तार/ मन्त्रिपरिषदमा विषय विज्ञको संलग्नता: भोलि शपथ ग्रहण

भद्रपुर २९, भदाै / जेन-जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद्‌ विस्तार गरेको छ। कार्की नेतृत्त्वको मन्त्री परिषदमा विषय विज्ञ संलग्न गराउदै पहिलो चरणमा ३…

अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको छ । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका खनाल पूर्वअर्थसचिव हुन् भने ऊर्जामन्त्रीको जिम्मेवारी पाउन लागेका घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् ।

भद्रपुर नगपालिकाका उप प्रमुख राधा कार्कीको घरमा भदाै २४ गते जेन्जिका नाममा गरिएको विध्वंशवाट क्षति पुर्याइए पछि पहिलो पटक पत्रकार, मानव अधिकारकर्मी, शुभचिन्तक र स्थानीय जनसमुदाय समेतका बीच दमक नगरपालिकाका प्रमुख तथा राप्रपा. कोशी प्रदेशकाअध्यक्ष राम थापा तथा मानव अधिकारका लागि महिला एकल महिलाकी झापा अध्यक्ष रेखा अधिकारी।

आन्दोलनको आगो र निर्दोषको आँसु

सर्वप्रथम त प्रदर्शनका क्रममा मृत्युवरण गर्न पुगेका ५१ जना युवाहरूप्रति हार्दिक श्रद्धा सुमन भदौ २३ र २४ गतेको दुई दिने अभियान देशभरका सचेत युवायुवतीको उत्साहपूर्ण सहभागितामा भएको प्रदर्शन नेताहरूको बेइमानी,राजनीतिक…

जेनजीका कमान्डर सुदन गुरुङले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीको खुट्टा ढोग्दै! वाह! क्या संस्कार! 🌹