• Sat. Jul 27th, 2024

अर्थ / वाणिज्य

Local Business News Nepal

  • Home
  • भूकम्पप्रभावित ५ जिल्लामा आवास निर्माणका लागि पहिलो किस्ता रकम

भूकम्पप्रभावित ५ जिल्लामा आवास निर्माणका लागि पहिलो किस्ता रकम

काठमाडौं। सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको हो…

निःशुल्क सेवाको पनि व्यवसायीद्वारा बेवास्ता

काठमाडौं/ सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न सरकारले शुरु गरेको सवारीसाधनमा ग्लोबल पोजिशनिङ सिस्टम (जीपीएस) जडान गर्न व्यवसायीहरुले बेवास्ता गरेका छन् ।भेहिकल ट्रयाकिङ सिस्टम (भीटीएस) नामक सो प्रविधि जडानको काम २…

सहकारीका सञ्चालक र व्यवस्थापकले सम्पत्ति विवरण बुझाउनुपर्ने

सहकारी विभागले सहकारीका सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका सदस्य र व्यवस्थापकलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ ।सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त…

संसदीय क्षेत्र पूर्वाधारको बजेट पुनर्निर्माणमा खर्च गरिने

काठमाडौं । सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको ८ अर्ब २५ करोड रुपियाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणका खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ ।कात्तिक…

रोजगारीको लागि इजरायलमा एक हजार श्रमिक पठाउने तयारी

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि इजरायलमा नेपालबाट एक हजार श्रमिक पठाउने तयारी भइरहेको छ । ‘केयर गिभर’मा श्रमिक पठाउन लागिएको हो । इजरायलमा श्रमिक पठाउने विषयमा इजरायलको जनसंख्या, अध्यागमन तथा…

मोलुङ हाइड्रोपावरले आइपीओ निष्कानश गर्ने

१० साउन  , मोलुङ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न साउन १ गते बोर्डमा निवेदन…

कोशीमा राजस्थान मोडेलको खेती सफल

सुनसरीको कोशी गाउँपालिकाका किसानहरूले ०६५ भदौ २ गते अगाडिसम्म आफ्नो खेतमा धान, सनपाट, मकै, गहुँ खेती गर्दै आएका थिए । तर, कोशीको पूर्वी तटबन्ध फुटेपछि बाढीले ३ हजार १ सय…

हजुरबुवा सडकमा जुत्ता सिउँथे, नाति अहिले उद्योग चलाउँछन्

धनगढी, कैलालीका वीरेन्द्र रम्तेलका हजुरबुवा जुत्ता सिउँथे। उनका बुवाले यही काम गरे। वीरेन्द्रले पनि सुरूसुरूमा आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिए। सडकमा बसेर अरूका जुत्ता सिउँदै आएका बाजेबुवाको कामलाई वीरेन्द्रले अहिले उद्यम…

तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई चैत १५ देखि कारवाही गरिने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको छ। सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको…

अवैध उत्खनन गर्नेलाई कतै जरिवाना, कतै बेवास्ता

सर्लाहीको ईश्वरपुरमा बाँके खोलाबाट अवैध ढङ्गले गिट्टी, बालुवा तस्करी गर्ने जेसिबी र टिपरलाई कारवाही गरिएको छ । रातको समयमा उत्खनन गरेर निकासी गर्ने तीन टिपर र दुई जेसिबीलाई दण्डजरिवाना गरेर…