• Tue. Oct 22nd, 2024

Month: १२ मंसिर २०८०, मंगलवार २०:३५

  • Home
  • सिएलएम.कार्यक्रममा सरोकारवाला प्रतिनिधिको बैठक सम्पन्न

सिएलएम.कार्यक्रममा सरोकारवाला प्रतिनिधिको बैठक सम्पन्न

भद्रपुर १२ मङ्सिर / समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम अन्तर्गत एचआईभी र यस सम्बन्धी सेवाहरूको प्रवर्द्धन गर्न सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरू एक हुन पर्नेमा जोड दिइएको छ। युएन एड्स, स्पर्श…

मेची रङ्गशाला भद्रपुरमा झापा लिग सुरू, उद्घाटन खेलमा हल्दिबारी र विर्तामोडले बराबरी खेले

भद्रपुर, ७ कात्तिक / भद्रपुरमा आजबाट सुरु प्रथम ओमसाई पाथिभरा हस्पिटल झापा जिल्ला अन्तरपालिका लिग कम नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल बराबरीमा सकिएको छ। भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रङ्गशालामा…

राजयोगद्वारा तनाव व्यवस्थापन प्रशिक्षण

भद्रपुर, ७ मङ्सिर / ब्रह्मकुमारी राजयोग सेवा केन्द्र चन्द्रगढीले भद्रपुरका दुई स्थानमा वुधवार Mind Memory and Meditation,Stress Free Living” तालिम सम्पन्न गरेको छ। ब्रह्मकुमारी राजयोगको अन्तर्राष्ट्रिय मुख्यालय राजस्थानबाट आउनुभएका प्रो.डा.स्वामीनाथनले…

देउसी भैलोको आम्दानी सार्वजनिक

भद्रपुर ७ मङ्सिर / झापा हल्दिबारी-२ पाराखोपीमा रहेको सरस्वती आधारभुत विद्यालयले देउसी खेलेर दुई लाख १६ हजार ४५ रूपैयाँ संकलन गरेको छ। सांस्कृतिक देउसी भैलो कार्यक्रम -२०८० का संयोजक तथा…

भद्रपुरमा फेरि फुटबल रौनकः जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता आजबाट

भद्रपुर ७ मङ्सिर / युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले भद्रपुरमा आजदेखि ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिग फुटबल प्रतियोगिता हुने भएको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रङ्गशालामा…

झापा जिल्लास्तरीय अन्तरपालिका फूटबल प्रतियोगिता

भद्रपुर/ स्थानीय मेची रंगशालामा मंसीर ७ गते, बिहीबारबाट प्रथम झापा जिल्लास्तरीय अन्तरपालिका लिग तथा नकआउट फूटबल प्रतियोगिता सञ्चालन हुँदैछ ।आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालयले भोलिदेखि शुरु हुने सो प्रतियोगिताको खेल–तालिका…

ऋण तिर्न मृगौला बिक्रीको सूचना

भद्रपुर/ पूर्वीनवलपरासी, कावासोती– १३ मा पर्ने बुढौली कुनाका ३८ वर्षीय टकबहादुर परियारले गाउँका बिजुलीका पोल र सार्वजनिक स्थलहरुमा आफ्नो फोन नम्बर सहित माथिको पम्पलेट टाँसेका हुन् । ऋणले थिचिएको भन्दै…

भूकम्पप्रभावित ५ जिल्लामा आवास निर्माणका लागि पहिलो किस्ता रकम

काठमाडौं। सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको हो…

निःशुल्क सेवाको पनि व्यवसायीद्वारा बेवास्ता

काठमाडौं/ सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न सरकारले शुरु गरेको सवारीसाधनमा ग्लोबल पोजिशनिङ सिस्टम (जीपीएस) जडान गर्न व्यवसायीहरुले बेवास्ता गरेका छन् ।भेहिकल ट्रयाकिङ सिस्टम (भीटीएस) नामक सो प्रविधि जडानको काम २…

वडा अध्यक्ष गौरवलाई मातृशोक

भद्रपुर/ भद्रपुर नगरपालिकाको ८ नम्बर वडाअध्यक्ष गौरव सुब्बा ‘मनोज’लाई मातृशोक परेको छ ।उहाँकी ममतामयी माता हाङमा सुब्बाको ९३ वर्षको उमेर आज शनिबार अपराह्न २ बजे स्थानीय किरात कोलनीस्थित निजी निवासमा…

You missed

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।