• Sat. Jul 27th, 2024

समाचार

Local News from Jhapa Nepal

  • Home
  • ऋण तिर्न मृगौला बिक्रीको सूचना

ऋण तिर्न मृगौला बिक्रीको सूचना

भद्रपुर/ पूर्वीनवलपरासी, कावासोती– १३ मा पर्ने बुढौली कुनाका ३८ वर्षीय टकबहादुर परियारले गाउँका बिजुलीका पोल र सार्वजनिक स्थलहरुमा आफ्नो फोन नम्बर सहित माथिको पम्पलेट टाँसेका हुन् । ऋणले थिचिएको भन्दै…

सहकारीका सञ्चालक र व्यवस्थापकले सम्पत्ति विवरण बुझाउनुपर्ने

सहकारी विभागले सहकारीका सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका सदस्य र व्यवस्थापकलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ ।सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त…

मंसीर ७ : दुर्गा प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन

सामाजिक अभियन्ता दुर्गाप्रसाद प्रसाईंले भ्रष्टाचार, कमिशनखोरी, राज्यको स्रोत–साधनमा नेताहरूको दोहन, बैंकहरूको चर्को ब्याज आतंक, देशको सम्पत्ति अवैध तवरले केही नेताहरूले विदेशमा थुपारेको, मुलुकको अर्थतन्त्र करीब एक दर्जन व्यापारिक घरानाको कब्जामा…

गर्भवती प्रहरीलाई अब छुट्टै पोशाक

गर्भवती महिला प्रहरीलाई नेपाल प्रहरीले अब छुट्टै पोशाक उपलब्ध गराउने भएको छ ।हालकै पोशाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी मुख्यालयले उनीहरूलाई सहज हुने पोशाक दिने निर्णय गरेको…

तिहारमा मिठाइको प्रयोग : स्वास्थ्यलाई पर्ने असर

चाडपर्वका बेला खानेकुराका कारण जीवनशैली अनियमित हुन सक्छ । जसबाट विभिन्न स्वास्थ्य समस्यामा पर्ने गर्छौं । बिहान चाँडै उठेर व्यायाम गर्ने नियमितता पनि छाड्छौं ।तिहारमा गुलियो खानेकुराको स्थान सबैभन्दा बढी…

भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ

काठमाडौँ – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार उपप्रधानमन्त्री…

दलितको स्वास्थ्य वीमा नगरपालिकाले गरिदिने

साप्ताहिक समाचारदाता——- भद्रपुर ११ ,भदौ /नगरपालिका क्षेत्र भित्र रहेका दलित समुदायका परिवारको स्वास्थ्य वीमा भद्रपुर नगरपालिकाले नै गरिदिने भएको छ। भद्रपुर नगर पालिकाले दलित समुदायको उत्थानका लागि छुट्याएको बजेटबाट स्वास्थ्य वीमा…

अग्रवालको स्मृतिमा सहयोग

साप्ताहिक समाचारदाता भद्रपुर १० भदौ /झापाका उद्योगी तथा समाजसेवी स्व. पर्शुराम अग्रवालको स्मृतिमा उहाँको परिवारले आज (विहीबार) मेची प्रादेशिक अस्पताल, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखा र नेपाल स्काउट भद्रपुरलाई व्यक्तिगत…

टोल टोलमा मास्क वितरण अभियान सुरु

भद्रपुरको ७ नं. वडा कार्यालयले टोल टोलमा मास्क वितरण अभियान सुरु गरेको छ। नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले सन्चालन गरेको मास्क वैंक कार्यक्रमबाट प्रभावित भएर ७ नं. वडाले टोल टोलमा…

असोज दोस्रो सातादेखि तेस्रो लहर आउने प्रक्षेपण

काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका…