• Sat. Jul 27th, 2024

विश्व

World news in Nepali Language

  • Home
  • कतारबाट पनि यूरोप तस्करी हुँदै नेपाली श्रमिक

कतारबाट पनि यूरोप तस्करी हुँदै नेपाली श्रमिक

पछिल्लो समय कतारमा काम गर्ने नेपाली श्रमिकहरू पनि यूरोपतर्फ तस्करी हुन थालेका छन् । कतारमा सञ्चालित कन्सल्टेन्सीहरूले ७ देखि १० लाख रकम असुल गरी नेपाली श्रमिकलाई यूरोप तस्करी गर्न थालेका हुन् ।कतारमा…

‘सेनाले हामीलाई चरा मारेझैं मारिरहेको छ’

म्यानमारमा शनिबार सुरक्षाकर्मीको गोली लागेर पाँच वर्षका बच्चासहित ११४ नागरिकको ज्यान गएको छ। गत फेब्रुअरी १ मा कूमार्फत् सत्ता हत्याएको सेनाले त्यसपछि पहिलो पटक एकैदिन यति धेरै नागरिकको ज्यान लिएको हो। नोभेम्बरमा…

इटालीमा फेरि लकडाउन

क्रिश्चियनहरूको पवित्र पर्व इस्टरका समय कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने भन्दै इटालीका प्रधानमन्त्री मारियो ड्रागीले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ड्रागीले आगामी ३–५ अप्रिलमा पूर्ण रूपमा मुलुक बन्द…

तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने चीनको योजना

चीनले नेपालसँग सिमाना जोडिएको स्वशासित क्षेत्र तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने योजना सार्वजनिक गरेको छ । चीनले सार्वजनिक गरेको १४औँ पञ्चवर्षीय (२०२१-२०२५) योजना र सन् २०२५ सम्मको…

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको भनाइ

काठमाण्डाै – बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मर्केलले बेलायती राजपरिवारमा रहँदा भोग्नुपरेका कठिनाइहरू सार्वजनिक गर्नुभएको छ । अमेरिकाको काेलम्बिया ब्राेडकास्टिङ सिस्टम (सीबीएस) टीभीका लागि दिएको अन्तर्वार्तामा ह्यारी र मेगनले दरबारभित्रका विभेदका बारेमा…

चीनको आर्थिक वृद्धि ६ प्रतिशत हुने प्रक्षेपण

१.१ करोडभन्दा बढी थप रोजगारी सिर्जनाको लक्ष्य मूल्यवृद्धि दर ३ प्रतिशतमा राखिने खाद्यान्न उत्पादन ६.५ खर्ब केजीभन्दा बढी पुर्‍याइने बेइजिङ — कोभिड–१९ महामारीका कारण गत वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडिपी)…

स्वीडेनमा शंकास्पद आतंकवादी आक्रमण, सातजना घाइते

स्टकहोम । स्वीडेनको भेटल्यान्डा सहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान सुरु गरेको छ ।…

३० हजार एप्पल कम्प्युटरमा रहस्यमय भाइरस

विश्वभरका झण्डै ३० हजार एप्पल कम्पनीका कम्प्युटरमा रहस्यमय भाइरस आक्रमण भएको छ । सेक्योरिटी कम्पनी रेड क्यानरीका शोधकर्ताहरुका अनुसार झण्डै ३० हजार म्याकमा रहस्यमय भाइरस छिरेको हो । शोधकर्ताहरुका अनुसार…

भारतमा कोभिड–१९ विरुद्धको खोप ९४ लाखभन्दा बढीले लगाए

एजेन्सी  । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा…

दुबईकी राजकुमारी जसलाई बाबुले नै ‘जेल’ मा राखेका छन्

उनी दुबईका शासक र संयुक्त अरब इमिरेट्स (युएई)का उपराष्ट्रपतिकी छोरी हुन्। राजकुमारी भएपछि उनले जिन्दगीमा सबै सुख-सयल पाउनु पर्ने हो तर उनी २ वर्षदेखि बन्द कोठा छन्।  दुबईका शासक शेख मोहम्मद…