• Sat. Jul 27th, 2024

Month: १८ चैत्र २०७७, बुधबार १६:२७

  • Home
  • डढेलो नियन्त्रण : न कुनै रणनीति, न समन्वय

डढेलो नियन्त्रण : न कुनै रणनीति, न समन्वय

केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन् । तर यसको नियन्त्रणका लागि संघदेखि स्थानीय…

अध्यक्ष दाहालद्वारा पुनरवलोकन निवेदन

सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरवलोकन गर्न निवेदन दर्ता गर्नुभएको छ । सर्वोच्च…

माधवकुमार नेपाल र भीम रावल एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै…

नेपाल, भारत र बंगलादेशबीच बस सेवा संचालन हुने

भारतीय प्रधानमन्त्री नरेन्द्रको मोदीको बंगलादेश भ्रमणमा नेपाल, भारत र बंगलादेशबीचको बीबीआईएन मोटर सम्झौतालाई सकेसम्म छिटो कार्यान्वयनमा ल्याउने सहमति भएको छ । मोदीको भ्रमणपछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा तीन देशबीचमा…

‘सेनाले हामीलाई चरा मारेझैं मारिरहेको छ’

म्यानमारमा शनिबार सुरक्षाकर्मीको गोली लागेर पाँच वर्षका बच्चासहित ११४ नागरिकको ज्यान गएको छ। गत फेब्रुअरी १ मा कूमार्फत् सत्ता हत्याएको सेनाले त्यसपछि पहिलो पटक एकैदिन यति धेरै नागरिकको ज्यान लिएको हो। नोभेम्बरमा…

प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा दुई घन्टा भेट

प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बालुवाटारमा भेटवार्ता भएको छ। आइतबार सापकोटा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। भेटका क्रममा उनीहरूबीच दुई घन्टा कुराकानी भएको थियो। संसदलाई प्रभावकारी बनाउने र…

AINAA ‘ऐना’ | “जातको जलन, कहिले सम्म ?” | Episode 10

हामी सबै एक हो, भेदभाव आजै देखि हटाऊ !

भ्याक्सिन लगाएकै मानिस संक्रमित भए पनि यसकारण आश्चर्य नमान्नुस्

पहिलोपटक कसमा र कहिले देखियो भनेर ठ्याक्कै भन्न त मुस्किल नै पर्छ। तर, जनवरीको अन्तिम सातादेखि अमेरिकामा भने भ्याक्सिन लगाइसकेका मानिसहरु संक्रमित भएको फेलै पर्न थाले। त्यस्तो घटनाको उभार पश्चिमी…

‘सरकारले लकडाउन गर्ने सोच बनाएको छैन’

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको जोखिम बढेपनि सरकार लकडाउन गर्ने वा सीमा नाका बन्द गर्ने सोचमा नभएको बताएका छन् । बिहीबार न्यूज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा…

लोप हुँदै हिमाली जडीबुटी

जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हँुदै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन् । साइपाल गाउँपालिकाको सहयोगमा…