• Sat. Mar 2nd, 2024

होमपेज

Nepali news from JHAPA.

Saptahik samachar

  • Home
  • पत्रकार महासंघलाई झापा गोल्ड कपको सदस्यता

पत्रकार महासंघलाई झापा गोल्ड कपको सदस्यता

भद्रपुर १९ ,फागुन / नेपाल पत्रकार महासंघ झापा शाखा ” झापा गोल्ड कप” को संस्थागत सदस्य बनेको छ। शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा महासंघ झापा गोल्ड कपको संस्थागत सदस्य बनेको…

सुरेश्वर स्वर्गद्वारी मन्दिरमा मार्कण्डेय महापुराण सुरु

मन्दिरलाई धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यःदाताहरूलाई सम्मान भद्रपुर १८, फागुन / झापा हल्दिबारी-३ को सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा आजदेखि मार्कण्डेय महापुराण सुरु भएको छ। फागुन २६ गतेसम्म सञ्चालन हुने श्रीमद्…

भोलिदेखि विर्तामोडमा झापा गोल्ड कप सुरु

भद्रपुर १८ फागुन / छैटौं झापा गोल्डकप भोलिदेखि बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुँदैछ । गोल्डकपको पहिलो दिन संकटा र एपीएफबीच खेल हुनेछ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गोल्डकपको…

एकै दिन दुई भजन गायकको निधन

पंकज उदास र भक्तराज आचार्य भारतीय गायक तथा नेपाली गायक भद्रपुर १४,फागुन / भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा…

हल्दिबारी-२ को सरस्वती आधारभूत विद्यालयको ६४ औं वार्षिकोत्सव सम्पन्न

सञ्चारकर्मी गिरी र विमली सहित अक्षयकोषदाता,शिक्षासेवी र कर्मचारीलाई सम्मान भद्रपुर १३,फागुन / नागरिक एफएम. का समाचार सम्पादक सहित दुई सञ्चारकर्मीलाई झापाको हल्दिबारी-२ पाराखोपीमा रहेको सरस्वती आधारभूत विद्यालयले सम्मान गरेको छ।…

उद्योगी ढकालको अध्यक्षतामा गठन भयो- झापा जिल्ला ब्याडमिन्टन संघ

भद्रपुर १३,फागुन / जिल्ला ब्याडमिन्टन संघ झापाको अध्यक्षमा युवा उद्योगी तथा सफल व्यवसायी दिपेश ढकाल निर्वाचित हुनुभएको छ।मेची रंगशालामा,भद्रपुर झापा गोल्ड कप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नु भएका ढकालको अध्यक्षतामा…

झापाका पुराना पत्रकार नेउपानेको निधन

भद्रपुर १३,फागुन / झापाका पुराना सञ्चारकर्मी योग्यराज नेउपानेको निधन भएको छ। भद्रपुर – १० चन्द्रगढीस्थित धनुषमोडका स्थायी वासी नेउपाने यता केही समयदेखि काठमाडौँमा बस्दै आउनुभएको थियो। उहाँ ७५ वर्षको हुनुहुन्थ्यो।…

सिद्धेश्वर महादेव मन्दिर भद्रपुरको साधारण सभा सम्पन्न

निर्वाचन कार्यक्रम स्थगित भद्रपुर १२,फागुन / झापा,भद्रपुरमा रहेको सिद्धेश्वर महादेव मन्दिर सेवा समितिको साधारण सभामा अक्षय कोष दातालाई सम्मान गरिएको छ। भद्रपुर नगरपालिकाको वडा नं.६ मा अवस्थित सो मन्दिरले स्थापना…

प्रादेशिक अस्पताल भद्रपुरलाई क्षयरोग संस्थाद्वारा एक्स रे मेसिन हस्तान्तरण

भद्रपुर ९,फागुन / भद्रपुरस्थित प्रादेशिक अस्पताललाई नेपाल क्षयरोग निवारण संस्थाले प्रिन्टरसहितको एक्स रे मेसिन हस्तान्तरण गरेको छ। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइ ओ एमद्वारा क्षयरोग संस्थालाई प्रदान गरिएको Wireless Channel, High…

शरीरमा आगो लगाएकी बुद्धशान्तिकी रम्तेलको उपचारको क्रममा मृत्यु

भद्रपुर ९,फागुन / पाँच दिनअघि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलको मृत्यु भएको छ । २८ वर्षीय रम्तेलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल…