उज्यालो नायक घिसिङको पुनरागमन
काठमाडौं समाचारदाता /साउन २६/उज्यालो नायक कुलमान घिसिङको विद्युत प्राधिकरणमा पुनरागमन भएको छ।नवनियुक्त कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको…
एमाले नेता भट्टराईलाई मातृ शोक
भद्रपुर २३ साउन /एमाले नेता तथा प्रतिनिधिसभाका सदस्य सांसद योगेशकुमार भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी ९५ वर्षीया आमा महेन्द्रादेवी भट्टराईको शनिबार आज साँझ ५ बजेर २० मिनेटका मृत्यु भएको…
नेपाली मुलकी फूटवलर अस्मिता बेलायती क्लवमा अनुबन्ध
काठमाडौं समाचारदाता । बेलायती क्लव टोटनह्याम हटस्पर्सले नेपाली मुलकी इङ्लिस खेलाडी अस्मिता आले मगरलाई अनुबन्ध गरेको छ । यसअघि इंङ्लिस क्लव एस्टन भिल्लामा रहेकी आले मगरलाई टोटनह्यामले २ वर्षका लागि…
कोभिसिल्डको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाइने
काठमाडौं समाचारदाता /कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । भुटानले…
कारितासद्वारा भद्रपुर नगरपालिकालाई आइसोलेसन किट प्रदान
भद्रपुर, २१ साउन /कारितास नेपालले भद्रपुर नगरपालिकालाई १सय ५० पोका आइसोलेसन किट उपलब्ध गराएको छ। नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई कारितास नेपाल दमकका क्षेत्रीय प्रवन्धक देवेन्द्र पोखरेलले भद्रपुर नगरपालिकामा आज आयोजित…
देवत्वकरण नगरौं /अति भक्ति विवर्जेयत
गोपाल गिरी – – – – – कुलमान घिसिङ काविल व्यक्ति हुनुहुन्छ। यसमा शंका छैन। विद्युत प्राधिकरणमा रहँदा उहाँले गरेको कामको प्रशंसा काफी रूपमा उठान भएको छ। त्यसको तारिफ गर्ने…
जापानबाट अष्ट्राजेनेकाको खोप आउँदै, पहिलो खोप लगाएका जेष्ठ नागरिकलाई दिइने
राजधानी समाचारदाता – – – – – जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको ८ लाख डोज खोप यसै हप्ता काठमाडौं आइपुग्ने भएको छ।काठमाडौंस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गर्दै शनिबार र…
झापाका हस्पिटल कोभिड विरामीले भरिए
अम्विका भण्डारी— भद्रपुर २०,साउन /विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शैय्याको कोभिड उपचार केन्द्र…
ऊर्जा मन्त्री भुसाललाई विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक काफ्लेको खुल्ला पत्र
माननीय ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालज्यू, सादर नमस्कार ! सर्वप्रथम यहाँलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना छ । तपाईं र म दुवै जना पुल्चोक इन्जिनियरिङ क्याम्पसको उत्पादन…
कोभिड खोप लगाइदै/ ५० माथिका हेरेका हेर्यै- युवाहरु फेसबुकमा खोप कार्ड पोस्ट गरेको गर्यै ।’
साप्ताहिक समाचारदाता /भद्रपुर १९ साउन /झापाका सवै पालिकाहरूमा कोभिड -१९ विरूध्दको जेन्सिन खोप भोलिदेखि लगाइदैछ। अमेरिकी कम्पनी जोन्सन & जोन्सनले उत्पादन गरेको एक डोज मात्र लगाए हुने यो खोप ५०…
