भद्रपुरमा लायन्स र लियो क्लबको पुनर्गठन
लायन्समा उर्मिला गौतम र लियोमा सुगम गिरी निर्विरोध भद्रपुर १७,असार / लायन्स क्लब अफ भद्रपुरको अध्यक्षमा उर्मिला गौतम चयन हुनुभएको छ। एक बर्षे कार्यकाल रहने लायन्समा जुलाई १ तारेखदेखि पुरानो…
श्रेष्ठद्वारा प्रेसिडेन्ट भएकै दिनबाट समाजसेवाको शुरूवात
भद्रपुर,१७ असार / रोटरी क्लब अफ भद्रपुरका नवनिर्वाचित प्रेसिडेन्ट धनजुजु श्रेष्ठले नेपाल अपाड्ग संघ खगेन्द्र नवजीवन केन्द्र भद्रपुरको अपाङ्गता पुनर्स्थापना गृहका आश्रित अपाङ्गता भएकाहरूलाई खाना खुवाउनुका साथै उनीहरूका लागि विभिन्न…
रोटरी क्लब भद्रपुरको प्रेसिडेन्टमा धनजुजु श्रेष्ठ
भद्रपुर १७,असार / रोटरी क्लब अफ भद्रपुरको अध्यक्षमा सामाजिक व्यक्तित्व धनजुजु श्रेष्ठ चयन हुनुभएको छ। रोटरी क्यालेन्डर अनुसार, जुलाई १ तारेखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष स्वतः…
सिद्धार्थ बैंकद्वारा अपाङ्ग संघ र गुरुकुलमा सहयोग
अपाङ्ग संघलाई ब्याट्रीसहित इन्भर्टर भद्रपुर १६,असार/ नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा जिल्ला शाखालाई सिद्धार्थ बैंकले ब्याट्रीसहित इन्भर्टर प्रदान गरेको छ। अपाङ्ग संघद्वारा सञ्चालित पुनःस्थापना गृहका लागि सिद्धार्थ बैंक…
भद्रपुरका निवर्तमान नगर प्रमुख श्रेष्ठ झापा बाल संगठनको सभापति मनोनयन
भद्रपुर १६, असार / भद्रपुर नगर पालिकाका निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई नेपाल बाल संगठनले बाल संगठन तदर्थ समिति झापाको सभापति बनाएको छ । नेपाल बाल संगठनको केन्द्रीय कार्य समितिको…
‘सदरमुकाम भद्रपुरको गाथा’ सार्वजनिक
भद्रपुर १३ , असार / झापाको सदरमुकाम भद्रपुरको इतिहास समेटेर लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेको प्रमुख आतिथ्यमा भद्रपुर…
सडक विस्तारमा अवरोध नगर्न सर्वोच्चको आदेश /विस्तार रोक्नेको रिट खारेज
भद्रपुर १२,असार / विर्तामोड-भद्रपुर सडक अन्तरगतको चन्द्रगढी खण्डमा विस्तार हुँदै गरेको सडक निर्माण कार्य रोक्न माग गर्दै स्थानीयले दायर गरेको रिट खारेज भएको छ। भद्रपुर-१० को लेखनाथ चोकदेखि भैरे चोकसम्मको…
प्रादेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेण्डेन्टमा डा.गुप्ता नियुक्त
भद्रपुर १०,असार / प्रदेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेण्डेन्टमा वरिष्ठ रेडियोलोजिष्ट डा.सञ्जयकुमार गुप्ता नियुक्त हुनु भएको छ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामवावु खड्काको ११औं तहमा बढुवा भएसँगै दशौं तहका वरिष्ठ कन्सल्टेन्ट डा.…
कोशी प्रदेशले क्रिकेट प्रतियोगिता गराउने
भद्रपुर ८ , असार / निर्माणको अन्तिम चरणमा रहेको मेची बहुमुखी क्याम्पस परिसरको भद्रपुर क्रिकेट मैदान( बीसीजी) मा कोशी प्रदेशले सुपर लिग प्रतियोगिता गर्ने भएको छ । आन्तरिक पर्यटन प्रबर्द्धन…
भद्रपुरमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस
भद्रपुर ७,असार / भद्रपुरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। पतञ्जलि योग नगर समिति भद्रपुर, जिल्ला आयुर्वेद झापा र नव दुर्गा साधना केन्द्रको संयुक्त आयोजनामा योग साधना सहित बिबिध कार्यक्रम गरी…