• Sat. Jul 27th, 2024

saptahiksamachar

  • Home
  • प्रधानमन्त्री र प्रचण्डबीच छलफल , सरकारलाई पूर्णता दिने

प्रधानमन्त्री र प्रचण्डबीच छलफल , सरकारलाई पूर्णता दिने

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका…

झापामा चार निजी अस्पतालमा कोभिड सङ्क्रमितको उपचार

झापामा निजी अस्पतालहरुले धमाधम कोभिड–१९ का सङ्क्रमितहरुको उपचारका लागि आइसियूसहितका कक्षहरु छुट्याएका छन् । सङ्कटको घडीमा सरकारलाई सहयोग गर्ने र कोभिडका सङ्क्रमितहरुको सेवा गर्ने उद्देश्यले चार निजी अस्पतालले २७५ शय्याको…

काठमाडौं उपत्यकामा थप कडाई गर्दै १५ दिन निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौं, २७ बैशाख । बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञा १५ दिन लम्ब्याउने तयारी गरेको छ । मंगलबार बस्ने प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं, ललितपुर र भक्तपुर…

एस्ट्रेजेनेका वा फाइजरको एउटै डोजले पनि सशक्त एन्टिबडी उत्पादन गर्छ : अध्ययन

वैज्ञानिकहरुका अनुसार एस्ट्रेजेनेका खोप लगाएपछि टी–सेलको विकास बढी बेलायत — अक्सफोर्ड/एस्ट्रेजेनेका वा फाइजर/बायोएनटेक खोपको एक डोजले नै ८० वर्षभन्दा माथिका व्यक्तिमा कोरोनाभाइरसविरुद्ध ठूलो मात्रामा सुरक्षात्मक एन्टिबडी प्रतिक्रिया विकसित गर्ने अनुसन्धानदाताहरुले…

चिया-खाजा, किराना-कस्मेटिक जस्ता साना पसल कहाँ दर्ता गर्ने?

पछिल्लो समय साना लगानीमा चिया, खाजा पसल, कस्मेटिक, पानीपुरी तथा चटपटे र किराना व्यवसाय खुल्ने क्रम बढ्दो छ। कतिपयलाई यस्ता व्यवसाय दर्ता कहाँ गर्ने भन्ने थाहा नभएर गरेका छैनन् भने कतिलाई…

म अंबर हुँ तिमी धर्ती

म अंबर हुँ तिमी धर्ती लाखौं चाहे पनि हाम्रो मिलन कहिले नहोला म अंबर हुँ तिमी धर्ती देखिन्छ दुर क्षितिजमा हाम्रो मधुम सँगम आबेगले म झुक्दा तिमी उठेकी एकदम तर…

खाडी मुलुक जान काठमाडौंको बाटो प्रयोग गर्दै भारतीय, दूतावासअगाडि बिहानैदेखि सयौंको लाइन

शुक्रबार बिहान लैनचौरस्थित भारतीय राजदूतावासअगाडि लामो लाइन थियो। उज्यालो नहुँदै दूतावासको गेटअगाडि लाइन बसेकाहरू भारत जान भिसा लिन लागेका अरू देशका नागरिक थिएनन् बरू खाडी जान लागेका भारतीय नै थिए। पछिल्लो समय…

नेपालले किनेको कोरोना खोप उपलब्ध गराइदिन भारतसँग आग्रह

नेपालले भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज खोप छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन भारत सरकारसँग आग्रह गरेको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग…

साना सहरमा सय र ठूला सहरमा पाँचसय कोरोना संक्रमित भए आवागमनमा कडाइ गरिने

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण दर बढेपछि उच्च सतर्कता अपनाउन सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।  मन्त्रालयले सार्वजनिक यातायात, मन्दिर, सिनेमा हल, सपिङ मललगायतका भीडभाड हुने…

भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो

भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको…