• Tue. Oct 22nd, 2024

Month: १५ श्रावण २०८१, मंगलवार २१:०२

  • Home
  • समृद्धिको अब्बल उदाहरण नेदरल्याण्ड

समृद्धिको अब्बल उदाहरण नेदरल्याण्ड

# गोपाल गिरी नपरी चेतिदैन र समस्या परेपछि त्यसबाट मुक्त हुने उपाय खोजिन्छ भन्ने विशिष्ट उदाहरण नेदरल्याण्ड्सले देखाएको छ। पटक पटक विदेशी हस्तक्षेप भोगेको नेदरल्याण्ड्सले प्राकृतिक विपत्ति पनि नराम्रोसँग भोग्न…

समृद्धिको अब्बल उदाहरण नेदरल्याण्ड

# गोपाल गिरी नपरी चेतिदैन र समस्या परेपछि त्यसबाट मुक्त हुने उपाय खोजिन्छ भन्ने विशिष्ट उदाहरण नेदरल्याण्ड्सले देखाएको छ। पटक पटक विदेशी हस्तक्षेप भोगेको नेदरल्याण्ड्सले प्राकृतिक विपत्ति पनि नराम्रोसँग भोग्न…

जर्मनीको दोस्रो विश्वयुद्धको धरोहरःह्यामवर्गको सेन्टपाउली बंकर

विनास पछिको विकासमा जापान, जर्मनी जस्ता देशहरू उदाहरणीय छन्। पहिलो विश्व युद्धमा आफैले निकै ठूलो क्षति वेहोरेको जर्मनीलाई त्यो विश्व युद्धको समाप्ति पछि बेलायत, फ्रान्स र अन्य विजेता राष्ट्रहरूले ठूलो…

युरोपको केन्द्र जर्मनीको विकासमा नयाँ आयाम

यात्रा संस्मरण जर्मनी र डेनमार्कको बोर्डरमा पर्ने बाल्टिक सागरले छोएको समुद्र तटीय शहर Heiligenhafen , Fahmarn र Timmendorfer, ट्राभेमुंडे (Travemünde) पर्यटकीय क्षेत्रका रूपमा परिचित छ। बाल्टिक सागरको किनारमा अवस्थित यो…

नवनियुक्त मन्त्रीहरुको शपथ

भद्रपुर ३१,असार / राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीहरुले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष…

सीपमूलक शिक्षा : भद्रपुरमा ‘पढ्दै–कमाउँदै कार्यक्रम’

राजबाबु शंकर— भद्रपुर २०,असार / भद्रपुर नगरपालिका क्षेत्रमा ‘‘पढ्दै–कमाउँदै कार्यक्रम’’ शुरु भएको छ । भद्रपुर नगर प्रमुख गणेश पोखरेलले यही असार २० गते सो कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।स्थानीय वडा…

You missed

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।