• Sat. Jan 17th, 2026

Month: १२ आश्विन २०८२, आईतवार २०:४६

  • Home
  • निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँचजनाको राहदानी रोक्का

निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँचजनाको राहदानी रोक्का

भद्रपुर १२,असोज / जेन्जी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ । आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व…

लेखापढी व्यवसायी संघले मनायो ३५औं स्थापना दिवस

अपाङ्ग संघलाई सिसी क्यामेरा, अपाङ्गता भएकालाई फलफुल र खानाको व्यवस्था भद्रपुर १० , असोज / नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएशन इकाई समिति भद्रपुर झापाले अपाङ्गता पुनर्स्थापना केन्द्र भद्रपुरलाई सीसी क्यामेरा…

गलगलिया स्टेसनबाट पटना, कटिहार, बनारश, कलकत्ता र दिल्लीसम्म जान आउन सुविधा

रेल सेवा विस्तारले स्थानीय खुसी भद्रपुर ९ असोज / झापाको सदरमुकाम भद्रपुरसँग सीमा जोडिएको गलगलियाबाट पटना, कटिहार, बनारश, दिल्ली र कलकत्तासम्म जान आउन सुविधा भएको छ। नेपालसँग सीमा जोडिएको गलगलिया…

लेखनाथ पुस्तकालयको ४० औँ साधारण सभा सम्पन्न

घिमिरे अध्यक्षमा निर्वाचित भद्रपुर ३, असोज / लेखनाथ पुस्तकालयको अध्यक्षमा नवराज घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ। झापाको सदरमुकाम भद्रपुरको १० नं. वडा अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा २०३७ सालदेखि सञ्चालनमा रहेको…

भद्रपुरमा धुमधामसँग बडादशैं मनाउने तयारी

बोका र पाडोको बलि दिएर दशैं मनाउने परम्परा कायमै भद्रपुर २ असोज / झापाको सदरमुकाम भद्रपुरमा गरिने सार्वजनिक दुर्गा पूजा यसवर्ष पनि हर्षोल्लाषपूर्वक मनाइने भएको  छ ।  भद्र‌पुर नगर‌पालिकाको वडा…

भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको घरको अनुगमन ।

मानवअधिकारकर्मी, पत्रकार, उपप्रमुख कार्कीका शुभ चिन्तक र स्थानीय जनसमुदायका बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश अध्यक्ष एवं दमक नगरपालिकाका प्रमुख राम थापा तथा मानव अधिकारको लागि महिला एकल महिला झापाकी…

विलिभर्स चर्चले ६१औं बाल दिवस मनायो

भद्रपुर ३०, भदौ / ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बिलिभर्स इस्टरन चर्च भद्रपुर -८ को सन्थाल बस्तिमा ५० जना बिद्यार्थीलाई स्टेशनरी बितरण गरेको छ । चर्चका फादर जगत वाग्लेको…

कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् विस्तार/ मन्त्रिपरिषदमा विषय विज्ञको संलग्नता: भोलि शपथ ग्रहण

भद्रपुर २९, भदाै / जेन-जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद्‌ विस्तार गरेको छ। कार्की नेतृत्त्वको मन्त्री परिषदमा विषय विज्ञ संलग्न गराउदै पहिलो चरणमा ३…

अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको छ । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका खनाल पूर्वअर्थसचिव हुन् भने ऊर्जामन्त्रीको जिम्मेवारी पाउन लागेका घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् ।

भद्रपुर नगपालिकाका उप प्रमुख राधा कार्कीको घरमा भदाै २४ गते जेन्जिका नाममा गरिएको विध्वंशवाट क्षति पुर्याइए पछि पहिलो पटक पत्रकार, मानव अधिकारकर्मी, शुभचिन्तक र स्थानीय जनसमुदाय समेतका बीच दमक नगरपालिकाका प्रमुख तथा राप्रपा. कोशी प्रदेशकाअध्यक्ष राम थापा तथा मानव अधिकारका लागि महिला एकल महिलाकी झापा अध्यक्ष रेखा अधिकारी।