• Sat. Jul 27th, 2024

सप्तरीमा १३ वर्षीया बालिका बलात्कार गर्ने एक जनालाई १८ वर्ष कैद सजाय

Bysaptahiksamachar

१४ फाल्गुन २०७७, शुक्रबार १९:१४ १४ फाल्गुन २०७७, शुक्रबार १९:१४ १४ फाल्गुन २०७७, शुक्रबार १९:१४ ,

सप्तरी – सप्तरीमा १३ वर्षीया बालिका बलात्कार गर्ने एक जनालाई १८ वर्ष कैद सजाय तोकिएको छ ।

२०७६ साल भदौ १२ गते चिनजानकै बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका राजविराज नगरपालिका ४ का आसमान निरालेलाई जिल्ला अदालत सप्तरीले १८ वर्ष कैद र १० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको हो ।

निरालेले कामबाट फर्कँदै गरेकी बालिकालाई खाजासँगै नसालु पदार्थ खुवाएर नजिकैको पोखरी किनारमा लगी बलात्कार गरेको र अर्धचेत अवस्थामा छोडेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। 

साभार :Ujyaaloonline.com 

Leave a Reply

Your email address will not be published. Required fields are marked *