
शुक्रबार साँझ हामी कलकत्ता शहरको उत्तरमा पर्ने शोदपुरमा पुग्दा उनी फोनमा बोलिरहेका थिए। बंगालीमा उनले बोलेका शब्द नबुझे पनि अनुहारको भाव सजिलै बुझिन्थ्यो- उनको अनुहारमा खुसी दौडिरहेको थियो।
ह्याम रेडियो अपरेटरहरूको संस्था पश्चिम बंगाल रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासको अनुहारमा त्यो खुसी इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि भारतीय जेलबाट छुट्न लागेकोमा छाएको थियो। किनकि, उनीहरूकै प्रयास र लडाइँले दुर्गाप्रसादले खुला आकाश देख्न पाउने भएका थिए।
विश्वाससँग त्यतिबेला फोनमा कुरा गरिरहेका थिए, सातखण्ड साहेबनगरका राधेश्याम दास। राधेश्याम हिन्दी र अंग्रेजी बोल्न नसक्ने भएकाले हामीले उनीसँग कुरा गर्न सकेनौं। तर कलकत्तास्थित दमदम सेन्ट्रल जेलमा हुँदा उनले गरेको कुराकानीले दुर्गाप्रसादको जिन्दगी बदलिदियो।
राधेश्यामलाई नन्दीग्राममा भएको जग्गा अधिग्रहणविरूद्ध आन्दोलन गर्दा राज्यद्रोहको मु्द्दा लागेछ र जेल परेछन्। दमदम सेन्ट्रल जेलमा उनले दुर्गाप्रसादलाई देखे। १० वर्षअघि पनि अर्को मुद्दामा त्यही जेलमा बसेका राधेश्याम दुर्गाप्रसादलाई फेरि भेट्दा आश्चार्यमा परे। उनले दुर्गाप्रसादसँग कुरा गरे। ४० वर्षदेखि बिना कुनै अदालती सुनुवाइ जेलमा परेका दुर्गाप्रसादको नियति र उनीमाथि भएको अन्यायले राधेश्यामको मन छोयो।
गत वर्ष जेलबाट रिहा भएपछि उनले अम्बरिशलाई फोन गरेछन्। उनीहरू दुई जनाको पहिला चिनजान थिएन। विविध सामाजिक काम गर्दै आएका अम्बरिशको नम्बर उनले इन्टरनेटबाट फेला पारेछन्।
‘उहाँले मलाई दीपकजी (भारतीय कागजातमा दुर्गाप्रसादको नाम दीपक जैसी छ) ४० वर्षदेखि जेलमा हुनुहुन्छ। तपाईंहरू त सामाजिक काम गर्नुहुन्छ, त्यो मान्छेलाई छुटाउनु पर्यो भन्नुभयो,’ अम्बरिशले सेतोपाटीसँग भने,’सुरूमा त मैले पत्याइनँ। त्यस्तो पनि हुन्छ र भनें। तर उहाँले साँच्चै हो नपत्याए जेलमा सोध्नुहोला भन्नुभयो।’
राधेश्यामले दुर्गाप्रसादलाई जेलको कति नम्बर सेलमा राखिएको छ भन्ने पनि बताइदिए।
त्यसपछि अम्बरिशले जेलमा काम गर्ने साथीहरूलाई दुर्गाप्रसादबारे बुझ्न लगाए। उनका साथीले भने- हो, एक जना नेपाली जेल परेको ४० वर्ष भइसक्यो। ऊ यहीँ छ।
‘त्यसपछि मैले जेलका प्रहरी प्रमुखलाई फोन गरें र दीपकजीका बारे भनें। सुरूमा त उहाँले पनि पत्याउनु भएन तर म बुझ्छु भन्नुभयो,’ अम्बरिशले भने, ‘तपाईंले भनेको मान्छे जेलमा रैछ भनेर १० मिनेटमा उहाँले कल ब्याक गर्नुभयो।’
दुर्गाप्रसाद जेलमा छन् भन्ने त उनीहरूले थाहा पाए तर उनी कस्ता छन्? नेपालको कुन ठाउँमा उनका परिवार छ भन्ने पत्ता लगाउन सकेनन्।
‘हामीले जेलरसँग दीपकलाई भेट्न दिनुस् भनेर इमेल पठायौं। तर स्वीकृति मिलेन,’ अम्बरिशले भने,’उहाँहरूले आफन्त वा उच्च अदालतका वकिललाई मात्र भेट्न दिने भन्नुभयो।’
पश्चिम बंगाल रेडियो क्लबका उपाध्यक्ष हिरक सिन्हा कलकत्ता उच्च अदालतका वकिल थिए। उनले वकालती थालेको १५ वर्षजति भइसक्यो। वकिलको नाताले उनलाई जेलभित्र गएर दुर्गाप्रसादलाई भेट्न दिइयो।
दीपकलाई भेट्न जानुअघि सिन्हाले एक-दुइटा नेपाली वाक्य सिके। यत्रो वर्षसम्म जेलमा बसेका मान्छेलाई नेपालीमै बोले केही आश जाग्ला कि भनेर उनीहरूको यो तरिका अपनाएका थिए।
‘हामीलाई उहाँको ठेगाना जसरी पनि पत्ता लगाउनु थियो। सिन्हाजी भित्र गएर नमस्कार गर्नुभयो। बिस्तारै दाजु राम्रो छ, घर कहाँ हो? भनेर सोध्नुभयो,’ अम्बरिशले भने, ‘दीपकजीलाई लेख्न एउटा डायरी र पेन पनि दिनुभयो। हामी तपाईंलाई यहाँबाट छुटाउँछौं भन्नुभयो।’

त्यही डायरीमा दुर्गाप्रसादले आफ्नो नाम बुवा आमाको नाम लेखे।
सिन्हाले उनलाई एउटा कागजमा पनि हस्ताक्षर गर्न लगाए। त्यो कागजमा उनले आफ्नातर्फबाट मुद्दा लड्न वकालतनामा दिएको व्यहोरा थियो।
त्यसपछि उनीहरू कलकत्तास्थिन नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेललाई भेट्न गए।
‘ईश्वर सरलाई सबै बतायौं। उहाँले भारतका कुनै पनि निकायले यो केसबारे महावाणिज्यदूतावासलाई जानकारी नै नदिएको बताउनुभयो,’ अम्बरिशले भने,’जे भयो भइहाल्यो। अब ठेगाना पत्ता लगाउने भनेर हामी छुट्टियौं।’
दिन हुँदै हप्ता बिते तर दुर्गाप्रसादको ठेगाना पत्ता लागेन।
त्यसपछि अम्बरिशले ह्याम रेडियोको सहारा लिए। ह्याम रेडियो विभिन्न रूची भएका मानिसहरूले सरकारबाट लाइसेन्स लिएर घरमा राख्ने रेडियो हो। यो रेडियोबाट आफ्नो रूची मिल्ने संसारभरका ह्याम रेडियो अपरेटरसँग कुरा गर्न सकिन्छ।
नेपालमा पनि केही ह्याम रेडियो प्रयोगकर्ता छन्। नेपाली ह्याम रेडियो अपरेटरको कोड ९एन१ हो। यही कोडमा अम्बरिशले दुर्गाप्रसादबारे जानकारी दिए।
सर्वोच्च अदालतका बरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल नेपालका पहिलो ह्याम रेडियो अपरेटर हुन्। खबर पाउनासाथ उनी दुर्गाप्रसादको ठेगाना पत्ता लगाउन थालिहाले।
‘अरूले पनि रेस्पोन्स गर्नुभएको थियो। तर सतिशसाबले सबैभन्दा पहिला दीपकजीको ठेगाना पत्ता लगाउनुभयो,’ अम्बरिशले भने,’त्यसपछि ह्याम रेडियोका स्थानीय साथीहरू दीपकको घरमा जानुभयो। उहाँकी आमा अझै हुनुहुन्छ भन्ने थाहा पाएपछि त हामी निकै खुसी भयौं।’
दुर्गाप्रसादकी आमा धनमाया तिम्सिना अहिले ८६ वर्षकी भइन्। दुर्गाप्रसादले घर छोडेरै गएको वर्ष उनको दाँया हात कुहिनामुनि काटिएको थियो।
घरमा आएका नयाँ मान्छेले चार दशकअघि हराएको छोराबारे सोध्दा धनमायाले ‘ऊ त यहीँ छ’ भनेर मुटुमा हात राखिछन्।
दुर्गाप्रसाद बाँचेकै छन् भन्ने सुनेर उनको अनुहार धपक्कै बलेछ। ह्याम रेडियोकर्मीले उनी हाँसेको फोटो कलकत्ता पठाए।
‘हामीले जेलमा त्यो फोटो दीपकजीलाई देखाउन भनेका थियौं तर प्रहरीले दिएन,’ अम्बरिशले भने।
प्रहरीको बुझाइमा दुर्गाप्रसाद निकै असल छन्। उनी आफ्नो भाग खाना पनि अरूलाई दिइदिन्थे। शान्तसँग बस्थे।
‘यतिका वर्षपछि आमाको फोटो देख्दा उनमा रिस बढेर हिंस्रक हुन सक्छन् भनेर प्रहरीले देखाउन दिएन,’ अम्बरिशले भने,’त्यसपछि हामी यी आमा-छोराको प्रत्यक्ष भेटघाट गराउनतिर लाग्यौं।’
हिरक सिन्हालगायत वकिलको टोली आफ्नै खर्चमा दार्जिलिङ गयो। त्यहाँ गएर सन् १९८०को वर्षमा दर्ता भएका मुद्दाहरूको लिस्ट माग्यो। कर्मचारीहरूले ४० वर्षअघिको मुद्दाको ढड्डा पल्टाउन आनाकानी गरे। उनीहरूले तिनलाई ‘चिया-पानी’ को व्यवस्था गरे। फाइल भेटियो।
फाइलमा हत्या आरोपमा दीपक जैसीविरूद्ध मुद्दा परेको देखियो तर उनलाई कहिल्यै अदालतमा उपस्थित गराइएको पाइएन। त्यहीबेलादेखि न्यायाधीशले दुर्गाप्रसादको मानसिक अवस्थाबारे प्रहरीसँग रिपोर्ट मागेका रहेछन् तर प्रहरीले बुझाएनछ।
सिन्हाहरूले फेरि त्यही मुद्दा ब्युँताए। न्यायाधीशले प्रहरीलाई उनको मानसिक अवस्थाको रिपोर्ट मागे। बेलाबेलामा मिति तोके। प्रहरीले रिपोर्ट दिन सकेन।
‘प्रहरीको यस्तो हेलचक्र्याइँबारे आनन्द बजार पत्रिकामा समाचार आयो। त्यसले अदालत प्रशासनमा हलचल ल्यायो,’ अम्बरिशले भने,’कलकत्ता उच्च अदालतका मुख्य न्यायाधीश आफैंले यो के भएको हो भनेर बुझ्न लगाउनुभयो। मुद्दा हाल्न लगाउनुभयो।’
त्यसपछि धेरै मानिसले अम्बरिशलाई ‘हामीले के सहयोग गर्नुपर्छ भन्नुस्’ भने। उनले सबैलाई भने- हामीलाई एउटी बूढी आमासँग उनका छोरालाई भेटाउनु छ। त्योभन्दा अरू केही सहयोग चाहिँदैन।
उच्च अदालतबाट ठूल्ठूला वकिलहरूले पनि यो मु्द्दा सित्तैमा लड्छु भनेको अम्बरिश बताउँछन्।
उच्च अदालतमा मुद्दा चल्यो। कलकत्तास्थित महावाणिज्यदूतावासबाट हिरक सिन्हा र प्रदीप मण्डलले बहस गर्ने भए। दुर्गाप्रसादको परिवारका तर्फबाट मलाई भट्टाचार्य र सुब्रज्योति घोष लड्ने भए।
यो मुद्दालाई कलकत्ता उच्च अदालतका मुख्य न्यायाधीश मुख्य न्यायाधीश थोट्टाथिल बि नायर राधाकृष्णनले आफ्नै बेञ्चमा राखे। बेञ्चमा अर्का न्यायाधीश अनिरूद्ध रोय थिए। सुनुवाइ भयो।
गत बुधबार अदालतले दुर्गाप्रसादलाई परिवारको जिम्मा लगाइदिन आदेश दियो।
त्यही आदेशबमोजिम उनलाई लिन भाइ (काकाका छोरा) प्रकाशचन्द्र तिम्सिना शुक्रबार कलकत्ता पुगे।
दिउँसो उनले दाजुलाई नेपाल लैजाने र ६-६ महिनामा उनको स्वास्थ्य अवस्थाबारे अदालतलाई जानकारी दिने सम्झौतामा हस्ताक्षर गरे।
उक्त सम्झौता अदालतबाट जेल पठाएपछि यी चारै जना वकिलहरू प्रफुल्लित थिए।
‘म र मेरा साथीले यो मुद्दा पैसा कमाउनभन्दा पनि मानवियताका लागि लडेका थियौं,’ उच्च अदालत परिसरमा सिन्हाले सेतोपाटीसँग भने,’अब उनी रिहा हुने भए। एक गरिब व्यक्तिले यतिका वर्षपछि आफ्नी आमालाई भेट्न पाउने भयो। बहुत आनन्द लागिरहेको छ।’
अर्का वकिल मलाई भट्टाचार्यले यो मुद्दा आफूहरूको करियरकै विशेष हुने बताए। दुर्गाप्रसाद जसरी नै बिना कुनै सुनुवाइ ३८ वर्षसम्म जेल परेका एक जनाको मुद्दामा भारतको सर्वोच्च अदालतले २००७ मा पनि यस्तै आदेश दिएको थियो।
‘मुद्दा त अरू पनि लड्यौं तर यो मुद्दा भारतकै न्याय प्रणालीमा विशेष हो। हाम्रा लागि पनि यो विशेष हुनेछ, किनकी यसमा मानवीयता मिसिएको छ,’ भट्टाचार्यले भने।
भर्खरै करियर सुरू गरेका दुई जना अरू वकिलले आफ्ना सिनियरहरूको भनाइमा सहमति जनाउँदै टाउको हल्लाए।
अन्तिम फैसला आउन बाँकी रहेकाले दुर्गाप्रसादको बाँकी जीवनलाई सहज बनाउन पनि अदालत राम्रो फैसला दिने उनीहरूको विश्वास छ।
‘अदालतको आदेशपछि तपाईंलाई कस्तो लाग्यो त?’ प्रश्न सुनेर अम्बरिश भक्कानिए। २०७२ सालको भूकम्पका बेला ह्याम रेडियो बोकेर काठमाडौं, गोरखा पुगेका उनले नेपालसँग आफ्नो भावना जोडिएको बताए।
‘हामीले एउटा लडाइँ जित्यौं। दीपकजी र उहाँकी आमा यतिका वर्षपछि एक-अर्कालाई देख्न पाउनु हुने भएको छ,’ अम्बरिशले भने, ‘भारतीय प्रशासनको लापरबाहीले एक जना मान्छेको जीवनै बर्बाद बनाइदियो। एक भारतीय हुनुका नाताले मेरो अहिलेको खुसीमा ग्लानी मिसिएको छ।’
साभार : setopati

Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino activities.
We’re developing a conference, and it looks like you would be a great speaker.
I encountered your site after doing a search for new contesting using Google, and decided to stick around and read more of your articles. Thanks for posting, I have your site bookmarked now.
We’re developing some community services to respond to this, and your blog is helpful.
We need to build frameworks and funding mechanisms.
HBet – Cổng giải trí trực tuyến hàng đầu, quy tụ hàng ngàn trò chơi cá cược thể thao, casino, slot game và bắn cá đổi thưởng. Giao diện mượt mà, bảo mật tuyệt …
Unquestionably believe that which you said. Your favorite reason seemed to be on the net the easiest thing to be aware of. I say to you, I certainly get annoyed while people consider worries that they plainly don’t know about. You managed to hit the nail on the head. Will probably be back to get more. Thanks
Transform your interiors with copper effect tiles, the perfect blend of style and durability. Our copper effect bathroom tiles bring spa-like warmth and elegance to wet areas, while the robust copper effect floor tiles add an industrial yet luxurious touch to living spaces. Crafted from premium porcelain, these copper look porcelain tiles capture the rich, oxidised beauty of real metal with all the benefits of easy maintenance, stain resistance, and long-lasting performance. Available in a striking 60×120 copper floor tiles format, they create a seamless, contemporary look with minimal grout lines, making them an ideal choice for modern homes and commercial projects alike.
thank, I thoroughly enjoyed reading your article. I really appreciate your wonderful knowledge and the time you put into educating the rest of us.
Hi, I just hopped over to your web-site through StumbleUpon. Not somthing I might typically browse, but I liked your views none the less. Thanks for making something worthy of reading through.
Thank you for all the information was very accurate, just wondering if all this is possible.~
Hello there I am so delighted I found your weblog, I really found you by mistake, while I was searching on Google for something else, Anyhow I am here now and would just like to say cheers for a remarkable post and a all round exciting blog (I also love the theme/design), I don’t have time to browse it all at the moment but I have book-marked it and also included your RSS feeds, so when I have time I will be back to read a lot more, Please do keep up the superb work.
Hello there, just became aware of your blog through Google, and found that it is truly informative. I am going to watch out for brussels. I will appreciate if you continue this in future. Lots of people will be benefited from your writing. Cheers!
This article actually helped me with a report I was doing.
Thank you for the auspicious writeup.
I saw a similar post on another website but the points were not as well articulated.
I was reading through some of your content on this internet site and I believe this web site is very informative ! Continue posting .
I feel that is among the so much significant info for me. And i am satisfied studying your article. However should commentary on some basic issues, The site style is ideal, the articles is in reality excellent : D. Excellent activity, cheers
This article actually helped me with a report I was doing.
Spot on with this write-up, I actually assume this website needs far more consideration. I will in all probability be once more to learn rather more, thanks for that info.
You appear to know so much about this, and I see you’re a published author. Thanks
Are grateful for this blog post, it’s tough to find good information and facts on the internet
Your thing regarding creating will be practically nothing in short supply of awesome. This informative article is incredibly useful and contains offered myself a better solution to be able to my own issues. Which can be the specific purpose MY PARTNER AND I has been doing a search online. I am advocating this informative article with a good friend. I know they are going to get the write-up since beneficial as i would. Yet again many thanks.
Lovely just what I was looking for. Thanks to the author for taking his clock time on this one.
I like your style!
Nice post.Very useful info specifically the last part 🙂 Thank you and good luck.
Pretty impressive article. I just stumbled upon your site and wanted to say that I have really enjoyed reading your opinions. Any way I’ll be coming back and I hope you post again soon.
You need to really control the comments listed here
I absolutely adore your site! You aggressive me as able-bodied as all the others actuality and your broiled PS is absolutely great!
I do believe your audience could very well want a good deal more stories like this carry on the excellent hard work.
Hi there, just became aware of your blog through Google, and found that it’s truly informative. It’s important to cover these trends.
Γεια χαρά σε όλους! Εδώ είμαστε πάλι, η ομάδα των ειδικών, για να βουτήξουμε σε ένα θέμα που καίει πολλούς παίκτες στην Ελλάδα: ποιές ξένες στοιχηματικές εταιρίες δέχονται τους παίκτες από την χώρα μας ελεύθερα, χωρίς VPN και γρήγορες πληρωμές; Έχουμε περάσει ώρες ατελείωτες δοκιμάζοντας διάφορες πλατφόρμες τζόγου, διαβάζοντας ψιλά γράμματα και μιλώντας με ομάδα υποστήριξης, για να σας δώσουμε την ξεκάθαρη εικόνα για το τι παίζει σε αυτές τις πλατφόρμες πραγματικά.
Like the way you’ve outlined things. Easy to follow. Not cluttered.
Peculiar this blog is totaly unrelated to what I was searching for – – interesting to see you’re well indexed in the search engines.
you may have an ideal blog here! would you prefer to make some invite posts on my blog?
I feel that is among the so much significant info for me. And i am satisfied studying your article. However should commentary on some basic issues, The site style is ideal, the articles is in reality excellent : D. Excellent activity, cheers
Rynek kasyn online w Polsce charakteryzuje się szybkim wzrostem Młodzi dorośli korzystający z urządzeń mobilnych napędzają wzrost popularności kasyn online oferujących bonus powitalny. Totalizator Sportowy posiada monopol, regulowany na mocy Ustawy o Grach Hazardowych z 2009 roku, a Total Casino jest wiodącą platformą. Konkurencyjny krajobraz obejmuje krajowych i zagranicznych operatorów posiadających licencje z UE. Zaawansowane technologie, takie jak integracja z krupierami na żywo i optymalizacja mobilna, poprawiają doświadczenia użytkowników, podczas gdy wybór kasyna online staje się coraz bardziej złożony inicjatywy odpowiedzialnego hazardu zyskują na znaczeniu. Dowiedz się więcej o dynamice rynku i przyszłych perspektywach.
Ten ranking prezentuje wyłącznie sprawdzone i legalne kasyna online Polska 2025, które oferują bezpieczną grę, ekskluzywne bonusy i uczciwe warunki. Znajdziesz tu szczegółowe analizy, aby świadomie wybrać najlepszą platformę dla siebie. Poniżej znajdziesz pełne opisy operatorów z naszego rankingu. Wstaw własne grafiki — obrazy wczytują się leniwie i zachowują naturalne proporcje (bez kadrowania).
Woah this is just an insane amount of information, must of taken ages to compile so thanx so much for just sharing it with all of us. If your ever in any need of related information, just check out my own site!
Thanks pertaining to discussing the following superb written content on your site. I ran into it on the search engines. I will check back again if you publish extra aricles.
Oh my goodness! an amazing article. Great work.
Some truly nice stuff on this website , I like it.
Amazing article, cheers, I will bookmark you now.
thank, I thoroughly enjoyed reading your article. I really appreciate your wonderful knowledge and the time you put into educating the rest of us.
This is valuable stuff.In my opinion, if all website owners and bloggers developed their content they way you have, the internet will be a lot more useful than ever before.
88fc là nền tảng cá cược thể thao và casino trực tuyến hàng đầu tại châu Á, mang đến trải nghiệm giải trí an toàn và minh bạch cho người chơi.
Spot on with this write-up, I actually assume this website needs far more consideration. I will in all probability be once more to learn rather more, thanks for that info.
Nhà cái Zo88 cung cấp hệ thống cá cược thể thao, casino trực tuyến, slot game, tài xỉu, bắn cá, xổ số với nền tảng bảo mật hiện đại, giao dịch nhanh chóng, …
Some truly interesting info , well written and broadly user genial .
Great blog here! Additionally your website rather a lot up very fast! What host are you the usage of? Can I get your associate link for your host? I desire my website loaded up as fast as yours lol
It’s clear you’re passionate about the issues.
Beneficial Blog! I had been simply just debating that there are plenty of screwy results at this issue you now purely replaced my personal belief. Thank you an excellent write-up.
Hi my family member! I want to say that this article is amazing, great written and include approximately all important infos. I’d like to see more posts like this .
Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.
Howdy I wanted to write a new remark on this page for you to be able to tell you just how much i actually Enjoyed reading this read. I have to run off to work but want to leave ya a simple comment. I saved you So will be returning following work in order to go through more of yer quality posts. Keep up the good work.
Aw, this was a very nice post. In idea I wish to put in writing like this moreover taking time and precise effort to make an excellent article! I procrastinate alot and by no means seem to get something done.
It sounds like you’re creating problems yourself by defining this as such a comprehensive, almost unknowable problem. Isn’t that self-defeating?
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
Woh I enjoy your content , saved to bookmarks!
搭载智能站群程序,自动化搭建与管理,为SEO项目提供核心驱动力。站群程序
This information is critically needed, thanks.
I have been surfing online more than three hours today, yet I never found anything that grabbed my interest as much as this piece.
Please let us know when you plan to publish your book!
I’m so happy to read this. This is the type of manual that needs to be given and not the random misinformation that’s at the other blogs. Appreciate your sharing this best doc.
Amazing content on your website.
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.
Thank you for all the information was very accurate, just wondering if all this is possible.~
You are not right. I am assured. I can prove it. Write to me in PM, we will talk.
It’s clear you’re passionate about the issues.
利用强大的谷歌蜘蛛池技术,大幅提升网站收录效率与页面抓取频率。谷歌蜘蛛池
Well, I don’t know if that’s going to work for me, but definitely worked for you! 🙂 Excellent post!
Very fine blog.
I like meeting utile info, this post has got me even more info!
It’s a comprehensive, yet fast read.
fantastic internet site, I could definitely go to your web page once more…acquired some really nice info.
Just stumble upon your blog from from time to time. nice article
I wrote down your blog in my bookmark. I hope that it somehow did not fall and continues to be a great place for reading texts.
Tham gia cộng đồng game thủ tại Go88 để trải nghiệm các trò chơi bài, poker phổ biến nhất hiện nay.
I came across an article that talks about the same thing but even more and when you go deeper.
You certainly deserve a round of applause for your post and more specifically, your blog in general. Very high quality material!
Good points – – it will make a difference with my parents.
Woh I enjoy your content , saved to bookmarks!
You are my inhalation , I possess few web logs and very sporadically run out from to brand 🙁
Nice blog. Could someone with little experience do it, and add updates without messing it up? Good information on here, very informative.
Thanks for another great post. Where else may anybody get that type of info in such an ideal way of writing? I have a presentation next week, and I’m at the search for such information.
I encountered your site after doing a search for new contesting using Google, and decided to stick around and read more of your articles. Thanks for posting, I have your site bookmarked now.
We need to build frameworks and funding mechanisms.
Very nice post. I just stumbled upon your blog and wanted to say that I’ve really enjoyed browsing your blog posts. In any case I’ll be subscribing to your rss feed and I hope you write again soon!
Nice piece of info! May I reference part of this on my blog if I post a backlink to this webpage? Thx.
If wings are your thing, Tinker Bell’s sexy Halloween costume design is all grown up.
We can see that we need to develop policies to deal with this trend.
Please let us know when you plan to publish your book!
Nice Post. It’s really a very good article. I noticed all your important points. Thanks.
Thanks For This Blog, was added to my bookmarks.
Sometimes, the sheer magnitude of the information seems overwhelming.
Greetings… your blog is very interesting and beautifully written.
I Am Going To have to come back again when my course load lets up – however I am taking your Rss feed so i can go through your site offline. Thanks.
I concur with your conclusions and will eagerly look forward to your future updates. The usefulness and significance is overwhelming and has been invaluable to me!
I had highly recommend this blog to my good friend, it’s so good
I like this weblog very much so much great info .
I enjoy your blog posts, saved to my bookmarks!
Greetings, have tried to subscribe to this websites rss feed but I am having a bit of a problem. Can anyone kindly tell me what to do?’
Hi there, just became aware of your blog through Google, and found that it’s truly informative. It’s important to cover these trends.
I thought it was going to be some boring old post, but I’m glad I visited. I will post a link to this site on my blog. I am sure my visitors will find that very useful.
Our community leaders need to read this, and look at developing some of your recommendations.
Nice post.Very useful info specifically the last part 🙂 Thank you and good luck.
I saw a similar post on another website but the points were not as well articulated.
Excellent read, I just passed this onto a colleague who was doing a little research on that. And he actually bought me lunch because I found it for him smile So let me rephrase that.|
Well done! Keep up this quality!
I favored your idea there, I tell you blogs are so helpful sometimes like looking into people’s private life’s and work.At times this world has too much information to grasp. Every new comment wonderful in its own right.
Pretty nice post. I just stumbled upon your weblog and wanted to say that I’ve really enjoyed surfing around your blog posts. After all I’ll be subscribing in your feed and I am hoping you write again very soon!
I am glad to be a visitor of this thoroughgoing web blog ! , regards for this rare information! .
I don’t normally comment but I gotta say appreciate it for the post on this one : D.
A wholly agreeable point of view, I think primarily based on my own experience with this that your points are well made, and your analysis on target.
whoah this weblog is great i really like studying your articles. Stay up the great work! You already know, lots of persons are looking round for this information, you can aid them greatly.
Fantastic piece of writing here1
Our communities really need to deal with this.
Simply wish to say the frankness in your article is surprising.
Beneficial Blog! I had been simply just debating that there are plenty of screwy results at this issue you now purely replaced my personal belief. Thank you an excellent write-up.
I will share you blog with my sis.
Pretty impressive article. I just stumbled upon your site and wanted to say that I have really enjoyed reading your opinions. Any way I’ll be coming back and I hope you post again soon.
I will share you blog with my sis.
Could not disagree with the main ideas. Wonder how things will develop over the coming years.
Hey very cool site!! Man .. Beautiful .. Amazing .. I will bookmark your website and take the feeds also…I’m happy to find so many useful information here in the post, we need develop more strategies in this regard, thanks for sharing. . . . . .
Web này là ổ rửa tiền, dây vào chỉ có đi tù. Né gấp!
Cái web này là một cái bẫy. Vào là chỉ có mất tiền và thông tin.
Web này là ổ rửa tiền, dây vào chỉ có đi tù. Né gấp!
Share link tải phần mềm có dính virus, cài vào là mất hết dữ liệu.
Giao diện thì đẹp mà nhân cách thì thối nát, chuyên đi lừa người nhẹ dạ.
Tránh xa cái ổ lừa đảo này ra nếu không muốn tan nhà nát cửa.
Tránh xa cái ổ lừa đảo này ra nếu không muốn tan nhà nát cửa.
Web này là ổ rửa tiền, dây vào chỉ có đi tù. Né gấp!
Coi chừng! Trang này cài mã độc theo dõi, vào xong là máy lag như điên.
holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining.
I have been curious about these trends, and you have really helped me. I have just told a few of my friends about this on FaceBook and they love your content just as much as I do.
Unquestionably believe that which you said. Your favorite reason seemed to be on the net the easiest thing to be aware of. I say to you, I certainly get annoyed while people consider worries that they plainly don’t know about. You managed to hit the nail on the head. Will probably be back to get more. Thanks
Appreciation for taking the time to discuss this topic, I would love to discover more on this topic. If viable, as you gain expertise, would you object to updating the website with further information? It is tremendously beneficial for me.
Thanks for your patience and sorry for the inconvenience!
Simply want to say your article is as amazing. The clarity in your post is just great and i can assume you’re an expert on this subject. Fine with your permission allow me to grab your feed to keep up to date with forthcoming post. Thanks a million and please keep up the gratifying work.
구미출장마사지는 단순한 마사지가 아니라, 고객의 생활 패턴과 근육 사용 습관을 분석하여 컨디션 회복 · 피로 해소 · 긴장 완화 · 숙면 개선을 목표로 한 체계적인 힐링. https://구미출장마사지.isweb.co.kr/
부산오피 정보 가이드. 해운대·서면·남포동·동래·연산·사상·부산진구 등 부산 전지역 핵심 정보 안내. 지역별 오피 키워드·이용 전 체크포인트·주의사항을 한눈에 정리. https://부산오피.isweb.co.kr/
I have to say this post was certainly informative and contains useful content for enthusiastic visitors. I will definitely bookmark this website for future reference and further viewing. cheers a bunch for sharing this with us!
Only a smiling visitor here to share the love (:, btw outstanding style and design .
I truly appreciate this post. I have been looking everywhere for this! Thank goodness I found it on Bing. You have made my day! Thank you again
I recently found Jai Club and it is amazing! Best online casino app in India. Highly recommend it!
Jai Club is the best gaming app I have ever used. Easy to download and great experience overall.
If you are looking for the best online casino, try Jai Club. Fantastic features and easy to use.
I use Jai Club Login every day. Super easy to access my account and start playing instantly.
Jai Club Login is very smooth and fast. Best casino app experience I have had so far.
The Jai Club Login page is simple and quick. Great app for online gaming in India.
Jai Club is my favorite online casino app. The registration and login process is very easy.
I love Jai Club! The Jai Club Login is fast and the games are very exciting and rewarding.
Jai Club App is fantastic. Jai Club Login works perfectly every time without any issues.
Best casino app in India is Jai Club. Jai Club Login is smooth and user friendly.
Great resources and tips for families here.
This is my first time i visit here. I found so many helpful stuff in your website especially its discussion. From the tons of responses on your posts, I guess I am not the only one having all the enjoyment here! keep up the excellent work
Thanks for discussing the issues and covering them in a well written format.
I really like your writing style, excellent info , thanks for putting up : D.
Like the way you’ve outlined things. Easy to follow. Not cluttered.
This is my first time i visit here. I found so many helpful stuff in your website especially its discussion. From the tons of responses on your posts, I guess I am not the only one having all the enjoyment here! keep up the excellent work
I am glad to be a visitor of this thoroughgoing web blog ! , regards for this rare information! .
This information is critically needed, thanks.
Jai Club is the best online casino app in India. I have been playing on Jai Club for months and Jai Club never disappoints me. Download Jai Club today!
If you are searching for a trusted casino app then Jai Club is the answer. Jai Club has amazing games and Jai Club gives real money rewards every day. Try Jai Club now!
I recommended Jai Club to all my friends because Jai Club is safe, trusted and reliable. Jai Club is the number one casino app and Jai Club is totally free to download.
Jai Club changed my online gaming experience completely. Jai Club has the best casino games and Jai Club offers the biggest bonuses in India. Join Jai Club and win big!
Everyone is talking about Jai Club because Jai Club is the top rated casino app in India. Jai Club is easy to use and Jai Club pays real money. Do not miss Jai Club!
WoW decent article. Can I hire you to guest write for my blog? If so send me an email!
Thank you for all the information was very accurate, just wondering if all this is possible.~
A thoughtful insight and ideas I will use on my blog. You’ve obviously spent some time on this. Congratulations
The start of a fast-growing trend?
This is a great blog. Thank you for the very informative post.
Have you given any kind of thought at all with converting your current web-site into French? I know a couple of of translaters here that will would certainly help you do it for no cost if you want to get in touch with me personally.
of course like your web-site however you have to check the spelling on several of your posts. Many of them are rife with spelling problems and I find it very troublesome to tell the reality then again I will surely come back again.
I simply could not leave your site before suggesting that I actually enjoyed the usual info a person supply in your visitors? Is going to be back often to inspect new posts
I’ve tried many platforms, but Jai Club is the most reliable in India right now. The withdrawals are fast, and the interface is much better than the clones. You can check it out at https://jaiclubofficial.in.net/.
If you want a secure experience for Wingo and Color Prediction, Jai Club Official is the only one I trust. I’ve been a member for months and it’s always consistent. Jai Club Login is easy and the 24/7 support is actually helpful.
You are my inhalation , I possess few web logs and very sporadically run out from to brand 🙁
Amazing! Your site has quite a few comment posts. How did you get all of these bloggers to look at your site I’m envious! I’m still studying all about posting articles on the net. I’m going to view pages on your website to get a better understanding how to attract more people. Thank you!
Very nice post. I just stumbled upon your blog and wanted to say that I’ve really enjoyed browsing your blog posts. In any case I’ll be subscribing to your rss feed and I hope you write again soon!
I saw a similar post on another website but the points were not as well articulated.
Most often since i look for a blog Document realize that the vast majority of blog pages happen to be amateurish. Not so,We can honestly claim for which you writen is definitely great and then your webpage rock solid.
Just stumble upon your blog from from time to time. nice article
You ma’am have a way with words. Thank you very much!
OK, you outline what is a big issue. But, can’t we develop more answers in the private sector?
Hello there I am so delighted I found your weblog, I really found you by mistake, while I was searching on Google for something else, Anyhow I am here now and would just like to say cheers for a remarkable post and a all round exciting blog (I also love the theme/design), I don’t have time to browse it all at the moment but I have book-marked it and also included your RSS feeds, so when I have time I will be back to read a lot more, Please do keep up the superb work.
Our community leaders need to read this, and look at developing some of your recommendations.
I truly appreciate this post. I have been looking everywhere for this! Thank goodness I found it on Bing. You have made my day! Thank you again
Could not disagree with the main ideas. Wonder how things will develop over the coming years.
you’re in reality a just right webmaster. The web site loading velocity is incredible. It sort of feels that you’re doing any distinctive trick. In addition, The contents are masterpiece. you’ve performed a great process on this topic!
I like to spend my free time by scaning various internet recourses. Today I came across your site and I found it is as one of the best free resources available! Well done! Keep on this quality!
you’re in reality a just right webmaster. The web site loading velocity is incredible. It sort of feels that you’re doing any distinctive trick. In addition, The contents are masterpiece. you’ve performed a great process on this topic!
Enjoyed reading through this, very good material. Thanks!
Thanks for some other great post. Where else may anybody get that kind of information in such an ideal method of writing? I’ve a presentation next week, and I am at the look for such information.
I truly appreciate this post. I have been looking everywhere for this! Thank goodness I found it on Bing. You have made my day! Thank you again
I think I might disagree with some of your analysis. Are the figures solid?