• Sat. Feb 24th, 2024

माधव नेपाल समूह जुट्यो छुट्टै छलफलमा

Bysaptahiksamachar

२४ फाल्गुन २०७७, सोमबार १६:०६ २४ फाल्गुन २०७७, सोमबार १६:०६ २४ फाल्गुन २०७७, सोमबार १६:०६ ,

 सर्वोच्च अदालतको हिजोको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अप्ठ्यारोमा परेका माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ ।

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूह छलफलमा जुटेको हो ।

नेपाल समूहका अधिकांश नेताहरुको सहभागी रहेको सो बैठकमा सर्वोच्च अदालतको फैसलापछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

काठमाण्डुपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *