• Sat. Jul 27th, 2024

माधव नेपाल समूह जुट्यो छुट्टै छलफलमा

Bysaptahiksamachar

२४ फाल्गुन २०७७, सोमबार १६:०६ २४ फाल्गुन २०७७, सोमबार १६:०६ २४ फाल्गुन २०७७, सोमबार १६:०६ ,

 सर्वोच्च अदालतको हिजोको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अप्ठ्यारोमा परेका माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ ।

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूह छलफलमा जुटेको हो ।

नेपाल समूहका अधिकांश नेताहरुको सहभागी रहेको सो बैठकमा सर्वोच्च अदालतको फैसलापछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

काठमाण्डुपाटी

11 thoughts on “माधव नेपाल समूह जुट्यो छुट्टै छलफलमा”
  1. For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

Leave a Reply

Your email address will not be published. Required fields are marked *