
राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय भेदभाव, छुवाछुत समाजको मैलो हो, यसलाई उखेल्न राजनीति गर्नुपर्छ भन्ने उनलाई लाग्थ्यो।
आफूभित्रको विद्रोही चेत र भर्भराउँदो जोस लिएर समाज सफा गर्ने नियतका साथ उनी एकदिन झ्याम्मै राजनीतिमा होमिएका थिए।
त्यसअघि उनले धेमरैथरि काम गरिसकेका थिए।
२०५० सालमा एसएलसी पास गरेपछि लखिन्द्रले एक इँट्टा उद्योगमा लेखापढीको जागिर पाएका थिए। काम म्यानेजरको थियो, तलब मासिक छ सयमात्रै।
केही समय काम गरेपछि उनले ग्रामीण जनस्वास्थ्य कर्याकर्ताको अस्थायी जागिर पाए। तर त्यो जागिर खान उनलाई भोजपुर पुग्नुपर्यो। तलब २ हजार दुई सय थियो। त्यति पर पुगेर खाएको जागिर धेरै समय टिकेन, उनी ६ महिनामै त्यो जागिरबाट बिदा भए। उनले छ महिनामै पनि धेरैथरि कुरा सिक्न र देख्न पाए। आफ्नो भन्दा भिन्न समाज हेरे। त्यहाँ पनि विभेद देखे। उनीभित्रको विद्रोही चेत बिउँझिँदै थियो।
गाउँ फर्किएर पुनः इँट्टा उद्योगमै काम थालेका उनले पछि गाउँमै किराना पसल सुरू गरे। त्यो पसललाई बढाउँदै किरानाको थोक पसल बनाए।
यहाँसम्म पुग्दा लखिन्द्र राजनीतिमा होमिइसकेका थिए।
२०६९ सालमा उनी दलित जनजाति पार्टीको केन्द्रीय सदस्य बने।
‘पसल चलाउँदै राजनीतिलाई पनि समय दिन्थेँ। पसलले राम्रै आम्दानी दिइरहेको थियो। केही पैसा जम्मा गरेको थिएँ,’ उनले भने।
राजनीतिमा लाग्दा लाग्दै दोस्रो संविधानसभाको चुनाव आयो। उनी संविधानसभा सदस्यको निर्वाचनमा उठ्न ठिक्क परे।
‘राजनीतिको नसाले मलाई निर्वाचनमा उठेर जनताका लागि संविधान लेख्न जान प्रेरित गर्यो,’ उनी भन्छन्।
२०७० सालमा भएको संविधानसभाको निर्वाचनमा रौतहट जिल्ला क्षेत्र नम्बर-१ बाट दलित जनजाति पार्टीको उम्मेदवार बनेका थिए लखिन्द्र।
त्यतिखेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि सोही क्षेत्रका उम्मेदवार थिए।
उनलाई ठूलो मान्छेसँग प्रतिस्पर्धा गर्दैछु भन्ने राम्रै हेक्का थियो। उनलाई भने आफूले जति जनताको भावना ठूलाठूला मान्छेले बुझ्छन् जस्तो लाग्दैनथ्यो।
‘म सोच्थेँ, यो क्षेत्रबाट मैले जिते मात्र यहाँको जनताको भावना संविधानमा लेखिन्छ। यहाँका गरिब, निमुखा, पिछडिएका, दलित समुदायको मर्म मैले जति अरू उम्मेदवारले बुझ्दैनन् भन्ने मलाई लागेको थियो,’ उनले भने, ‘यही सोचेर उनीहरूको मत पाउने आशाका साथ चुनावमा होमिएको थिएँ।’
चुनाव लड्दा उनलाई पार्टी अध्यक्ष विश्वेन्द्र पासवानले राम्रै सहयोग गरेका थिए।
पासवानले उनको निर्वाचन क्षेत्रमा पटक-पटक पुगेर भाषण गरे। जनता पनि पासवान र लखिन्द्रको कुरालाई ध्यान दिएर सुन्थे।
‘हामीहरूले जनताका अधिकारलाई संविधानमा सुनिश्चित गर्छौंभन्दा ताली बज्थ्यो, सबै खुसी हुन्थे,’ उनी सम्झन्छन्, ‘म पनि उत्साहित भएर आफूसँग भएको केही पैसा खर्च गर्दै हिँडेँ।’
चुनावमा नेपालले ८ हजार तीन ६१ भोट ल्याउँदा उनको भोट पाँच सय २२ मात्रै आयो। ५२ जना उम्मेदवारमध्ये धेरै भोट ल्याउनेमा उनी दशौं स्थानमा परे।
कुल १ हजार नौ सय २७ मत बदर हुँदा ५०० मत आफुलाई भोट हाल्नेको मात्रै रहेको लखिन्द्र सम्झन्छन्।
‘मलाई जिताउने चाहना हुँदाहुँदै पनि अशिक्षाका कारण धेरैले भोट हाल्न जानेनन्, चाहना भएका कतिपयलाई पैसाले लोभ्यायो,’ उनले भने, ‘त्यतिखेर पैसाको लोभमा अरूलाई भोट दिने मेरा छिमेकी अहिले पछुताउँदै छन्, मेरो यता यो अवस्था छ।’
जनताको मन जितेको ठानेका लखिन्द्र चुनाव मात्रै हारेनन्, सिधै सडकमा पुग्न बाध्य भए।
उनी चुनाव लडेको पार्टी अहिले बहुजन शक्ति पार्टी बनेको छ। उक्त पार्टीका नेता पासवान मन्त्री बनिसकेका छन्।
लखिन्द्रले भने निर्वाचन लडेर २० लाख रूपैयाँ सके। त्यसमा आधा भन्दा बढी ऋण थियो। त्यो ऋण तिर्न नसक्दा उनले आफ्नो पसल गुमाए। सँगै हुर्कंदै गरेका छोरा, छोरीको जिम्मेवारीले उनलाई गाउँमा बस्न दिएन।
परिवार पाल्ने मेसो गर्न उनी २०७२ सालमा चितवन आइपुगे। लखिन्द्रलाई चुनावले समाजको त्यो मैलो फाल्ने अवसर दिएन, चितवन आएर उनी सफाइको काममा लागे।
भरतपुरमा उनले साइकलमा कवाडी सामान संकलन गरेर विक्रीको काम पाए।
राजनीतिको चमकधमकबाट ओर्लेर सिधै सडकको फोहर टिप्न आइपुग्ने परिस्थिति सहन उनलाई गाह्रो भएको थियो। त्यसमाथि फोहर उठाउने कामको कदर समाजमा हुन्न। काम गर्दा कसैले चिन्ला कि भनेर सुरूसुरूमा उनी निकै सतर्क हुन्थे।
‘केही महिना यसरी काम गर्न खुब लाज लाग्यो। नेता भएर हिँडेको मान्छेलाई कसैले चिन्ला कि, यस्तो काम पो गर्दो रहेछ भनेर हेप्ला कि भन्ने चिन्ताले मलाई सताउँथ्यो,’ उनी भन्छन्, ‘तै पनि बाध्यता थियो। लाजलाई पचाउँदै काममा लागेँ।’
उनले अहिले लाज धक र डर सबैलाई जितेका छन्। तर यी ५ वर्षमा लखिन्द्रले चुनावको ऋण तिर्न सकेका छैनन्।
‘अब तिर्न बाँकी धेरै त छैन, विदेश गएको भाइले पनि ऋण तिर्नलाई केही सहयोग गर्यो,’ उनले भने, ‘एक–दुई लाख बाँकी छ, त्यो केही समयमा तिरेर सक्छु।’
५१ वर्षीय लखिन्द्रका चार दाजुभाइ सगोलमै छन्। उनका तीन छोरा, दुई छोरी छन्। छोरीहरूको विवाह भयो, छोराहरू पढ्दै छन्। हुर्कंदै गरेका छोराहरूलाई शिक्षा दिनु छ। पारिवारिक खर्च पठाउँदै अभिभावकको जिम्मेवारी निभाउनुपर्ने दायित्व उनको काँधमा छ।
तर राजनीति गरेर जनताको सेवा गर्ने हुटहुटी उनमा सकिएको छैन। सभासद बन्न नसकेका उनलाई अब गाउँपालिकाको अध्यक्षको निर्वाचनमा उम्मेदवार बन्ने मन छ।
‘संविधान त लेख्न सकिनँ, त्यतिखेर मसँगै हिँडेर मलाई भोट दिएर सघाउने जनतालाई सहयोग गर्दै गाउँको विकास गर्ने मन छ,’ उनले भने, ‘हेर्दै जाऊँ, बेलाले के के गर्छ।’
कवाडी सामान बेचेर मासिक १२ हजार रूपैयाँदेखि ४० हजार रूपैयाँसम्म कमाउँछन् उनी।
पहिले पहिले उनलाई यो काम गर्न लाज लाग्थ्यो। विस्तारै बुझे- कुनै पनि काम सानो हुँदैन रैछ। भारतका प्रधानमन्त्रीले सानामा चिया बेच्थे भनेको सुनेका छन् उनले। यस्ता कुराले उनलाई कामको कदर गर्न सिकायो।
‘अरू पनि धेरै मान्छे त्यस्तो सानो कामबाट ठूलो बनेको सुनेको छु,’ उनले भने, ‘यी कुरा सम्झँदा मलाई काम गर्ने जाँगर पलाउन थाल्छ।’
छोरा, छोरीको भविष्य र आफ्नै इच्छा पूरा गर्नका लागि मेहनत गरिरहेको छु भन्ने सोचेर उनी दंग पनि पर्छन्।
उनले ऋण तिर्न पो राजनीति छोडेर फोहर संकलनमा लागेका हुन्, तर यहाँ पनि उनले आफ्नो छवि बनाइसकेका छन्।
प्लास्टिकजन्य फोहोरको पुनर्चक्र गर्ने संस्था रिसाइक्लर साथीमा उनी आवद्ध छन्।
यो संस्थाले संकलन गर्ने सरसफाईकर्मीहरूसँग समन्वय गरेर काम गर्छ। यो संस्थाका अनुसार चितवनमा कवाडी सामान संकलन गर्ने र अन्य सरसफाइकर्मीको संख्या करिब २ हजार छ।
ती सरसफाइकर्मीले लखिन्द्रलाई नेताजी भनेर बोलाउँछन्। उनी पनि नेताकै शैलीमा काम कुरा गर्छन्, गफिन्छन्।
समस्या त यो काममा पनि धेरै हुन्छन्। कवाडी उठाउनेलाई हेप्ने समाज छ उनीरूको श्रमबारे बुझ्ने राज्य छैन। त्यसैले साथी भाइलाई परिआएको समस्या सुनेर ठाउँमा पुर्याउन कोसिस गर्छन्।
‘कुनै दिन आफ्नो समुदायका लागि अधिकार चाहियो भनेर सामन्त वर्गका विरूद्ध लडेको थिएँ, अहिले श्रमजीवीको समस्यालाई राज्यले सुन्नुपर्छ भनेर बोल्छु,’ उनले भने, ‘हामी फोहर संकलन गरेर गाउँ, सहर सफा बनाउँछौं तर राज्य हामीलाई चोरको जस्तो व्यवहार गर्छ, त्यस्तो मलाई चित्त बुझ्दैन।’
भरतपुरमा प्लास्टिकजन्य वस्तुको पुनर्चक्रको काम गर्दै आएका व्यवसायी माधव अर्यालको बुझाइमा लखिन्द्र मेहनती मान्छे हुन्।
रिसाइक्लर साथीका अध्यक्ष आनन्द मिश्रले संस्थाले देशभर रहेका लखिन्द्र जस्तै सरसफाइकर्मीहरूलाई सम्मान गर्दै प्रोत्साहन गर्दै आएको बताए।
‘काम गर्नेक्रममा कसैले कवाडी भनेर, कसैले फोहोरी, खाते भनेर उहाँहरूलाई हेप्ने गर्छन् तर उहाँहरूले समाजलाई पुर्याइरहेको योगदानको मूल्यांकन कतैबाट भएको छैन,’ उनले भने, ‘हामीले उहाँहरूलाई स-सम्मान काम गर्ने वातावरण तयार पार्ने कोसिस गर्दै आएका छौं।’
उक्त संस्थाले सरसफाइकर्मीलाई बेला–बेलामा आवश्यक सुरक्षाका सामग्री उपलब्ध गराउनेदेखि उनीहरूलाई काममा प्रोत्साहन गराउने उद्देश्यले कदरपत्र दिएर सम्मान गर्ने गरेको छ। सरसफाइकर्मीका रूपमा पाएको कदरपत्र देखाउँदै लखिन्द्रले भने, ‘सबै कामको सम्मान भए पो देश बन्छ।’
साभार : setopati

After I originally commented I seem to have clicked on the -Notify me when new comments are added- checkbox and now whenever
a comment is added I recieve four emails with the exact same comment.
There has to be a means you can remove me from that service?
Many thanks!
Everything is very open with a precise clarification of the issues.
It was definitely informative. Your site is useful.
Many thanks for sharing!
Check out my web-site – http://www.e10100.com
Ahaa, its pleasant discussion about this post at
this place at this blog, I have read all that, so at this time
me also commenting at this place.
https://whatsapp.selly.store/ sells high quality whatsapp hash channels and queen channels; All
fesh and active whatsapp channels and we have other whatsapp marketing tools including bulk whatsapp number filter,messages
sender,whatsapp leads extractor.
Hi, I do believe this is a great blog. I stumbledupon it 😉
I am going to revisit yet again since I bookmarked it. Money and freedom is the best way to change, may you be rich
and continue to guide other people.
Hi! This is my first comment here so I just wanted to give a quick shout
out and say I truly enjoy reading through your posts.
Can you recommend any other blogs/websites/forums that
go over the same topics? Thanks for your time!
You could certainly see your skills within the article you
write. The sector hopes for even more passionate writers such as you
who are not afraid to say how they believe. At all times go after your heart.
Hi, I do believe this is an excellent web site. I stumbledupon it 😉 I will
revisit once again since I saved as a favorite it.
Money and freedom is the best way to change, may you be rich and continue to guide others.
Покраска бампера транспортного средства требует тщательной подготовки и правильного подбора материалов. Первым делом необходимо определить, сколько краски нужно на бампер, учитывая его габариты и состояние поверхности. Чем ободрать краску с бампера на emmanuelbibletraining.info считается лучшим выбором для достижения отличного результата. Важно помнить, что перед применением нового покрытия следует тщательно подготовить поверхность, очистив старую краску и очистив пластик. Текстурная краска гарантирует не только эстетичный внешний вид, но и дополнительную защиту от механических повреждений.
Для тех, кто столкнулся с потребностью удаления следов краски после ДТП, существуют различные варианты решения проблемы. Чтобы удалить краску с бампера от другой машины, эксперты рекомендуют использовать профессиональные смывки для краски с пластика бампера, которые результативно справляются с задачей без повреждения основного покрытия. При работе с черной структурной краской важно учитывать время высыхания каждого слоя и следовать технологию нанесения, что позволит добиться равномерного покрытия и надежного результата.
Источник: https://emmanuelbibletraining.info/
по вопросам Краска бампера калина – обращайтесь в Телеграм zwj54
I visited multiple websites however the audio quality for audio songs present
at this web page is actually excellent.
magnificent put up, very informative. I’m wondering why the other
specialists of this sector do not realize this. You
should continue your writing. I’m confident, you have a
huge readers’ base already!
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.
This website truly has all the information and facts I wanted concerning this subject and didn’t know who
to ask.
Thanks for discussing the issues and covering them in a well written format.
Only a smiling visitor here to share the love (:, btw outstanding style and design .
Great info! Keep post great articles.
Greetings, have tried to subscribe to this websites rss feed but I am having a bit of a problem. Can anyone kindly tell me what to do?’
Magnificent beat ! Can I be your apprentice? Just kidding!
Thanks for some other great post. Where else may anybody get that kind of information in such an ideal method of writing? I’ve a presentation next week, and I am at the look for such information.
Loving the info on this website , you have done outstanding job on the blog posts.
Hello this is kinda of off topic but I was wondering if blogs use WYSIWYG editors or if you have to manually code with HTML. I’m starting a blog soon but have no coding knowledge so I wanted to get advice from someone with experience. Any help would be enormously appreciated!
This is really interesting, You’re a very skilled blogger. I have joined your feed and look forward to seeking more of your great post. Also, I’ve shared your web site in my social networks!
Great post. Just a heads up – I am running Ubuntu with the beta of Firefox and the navigation of your blog is kind of broken for me.
My brother suggested I might like this web site. He was entirely right. This post actually made my day. You can not imagine simply how much time I had spent for this info! Thanks!
I think this is among the so much vital info for me. And i’m happy reading your article. But wanna remark on few common issues, The site style is wonderful, the articles is really excellent : D. Just right job, cheers
Its like you read my mind! You seem to know a lot about this, like you wrote the book in it or something. I think that you can do with some pics to drive the message home a bit, but other than that, this is wonderful blog. A great read. I’ll certainly be back.
Spot on with this write-up, I truly believe this website requirements a lot much more consideration. I’ll probably be once more to read much much more, thanks for that info.
Just a quick note to express my appreciation. Take care
XOSO66 là nền tảng xổ số trực tuyến quốc tế, ra đời với sứ mệnh mang đến cho người chơi một môi trường giải trí minh bạch, công bằng và hiện đại.
We’re developing some community services to respond to this, and your blog is helpful.
The post is absolutely fantastic! Lots of great info and inspiration, both of which we all need! Also like to admire the time and effort you put into your website and detailed info you offer! I will bookmark your website!
I like to spend my free time by scaning various internet recourses. Today I came across your site and I found it is as one of the best free resources available! Well done! Keep on this quality!
Our communities really need to deal with this.
I think that may be an interesting element, it made me assume a bit. Thanks for sparking my considering cap. On occasion I get so much in a rut that I simply really feel like a record.
I would really like to appreciate the endeavors you cash in on written this article. I’m going for the similar best product from you finding out in the foreseeable future as well. Actually your creative writing abilities has urged me to begin my very own blog now. Genuinely the blogging is distributing its wings rapidly. Your write down is often a fine illustration showing it.
I can’t go into details, but I have to say its a good article!
Very Interesting Information! Thank You For Thi Information!
If you are looking to post free classifieds in India online, we highly recommend Xpdea Classifieds. Xpdea is India’s leading free online ads posting site.
If you are looking to post free classifieds in India online, we highly recommend Xpdea Classifieds. Xpdea is India’s leading free online ads posting site.
If you are looking to post free classifieds in India online, we highly recommend Xpdea Classifieds. Xpdea is India’s leading free online ads posting site.
I am glad to be a visitor on this website!, regards for this rare information!
Hi, do have a e-newsletter? In the event you don’t definately should get on that piece…this web site is pure gold!
Hello, I think your blog might be having browser compatibility issues. When I look at your website in Chrome, it looks fine but when opening in Internet Explorer, it has some overlapping. I just wanted to give you a quick heads up! Other than that, awesome blog!
This information is very important and you’ll need to know this when you constructor your own photo voltaic panel.
I’ve read several good stuff here. Definitely worth bookmarking for revisiting. I surprise how much effort you put to make such a magnificent informative site.
Good job for bringing something important to the internet!
I am glad to be a visitor on this website!, regards for this rare information!
Good day! This is my first comment here so I just wanted to give a quick shout out and say I really enjoy reading through your articles. Can you recommend any other blogs/websites/forums that cover the same subjects? Thanks a lot!
How come you do not have your website viewable in mobile format? cant see anything in my Droid.
Developing a framework is important.
I’ve thought about posting something about this before. Good job! Can I use part of your post in my blog?
I discovered your weblog site on google and verify just a few of your early posts. Proceed to maintain up the very good operate. I simply further up your RSS feed to my MSN News Reader.
Thanks for sharing the information. I found the information very useful. That’s a awesome story you posted. I will come back to scan some more.
Thanks For This Blog, was added to my bookmarks.
I have to say this post was certainly informative and contains useful content for enthusiastic visitors. I will definitely bookmark this website for future reference and further viewing. cheers a bunch for sharing this with us!
Do you offer workshops?
If wings are your thing, Tinker Bell’s sexy Halloween costume design is all grown up.
Good points – – it will make a difference with my parents.
Appreciation for taking the time to discuss this topic, I would love to discover more on this topic. If viable, as you gain expertise, would you object to updating the website with further information? It is tremendously beneficial for me.
I like to spend my free time by scanning various internet resources. Today I came across your website and I found it has some of the most practical and helpful information I’ve seen.
You write Formidable articles, keep up good work.
Thanks for another great post. Where else may anybody get that type of info in such an ideal way of writing? I have a presentation next week, and I’m at the search for such information.
I do believe your audience could very well want a good deal more stories like this carry on the excellent hard work.
I am glad to be a visitor of this thoroughgoing web blog ! , regards for this rare information! .
I really love this article.
I’d like to be able to write like this, but taking the time and developing articles is hard…. Takes a lot of effort.
You are good writer. Thank you.
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
搭载智能站群程序,自动化搭建与管理,为SEO项目提供核心驱动力。站群程序
Im impressed. I dont think Ive met anyone who knows as much about this subject as you do. Youre truly well informed and very intelligent. You wrote something that people could understand and made the subject intriguing for everyone. Really, great blog youve got here.
Thanks for posting this. Looking for these resources 😀
Is it okay to put a portion of this on my weblog if perhaps I post a reference point to this web page?
Advanced reading here!
专业构建与管理谷歌站群网络,助力品牌实现全域流量的强势增长。谷歌站群
Hello there I am so delighted I found your weblog, I really found you by mistake, while I was searching on Google for something else, Anyhow I am here now and would just like to say cheers for a remarkable post and a all round exciting blog (I also love the theme/design), I don’t have time to browse it all at the moment but I have book-marked it and also included your RSS feeds, so when I have time I will be back to read a lot more, Please do keep up the superb work.
I encountered your site after doing a search for new contesting using Google, and decided to stick around and read more of your articles. Thanks for posting, I have your site bookmarked now.
Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.
Thank you for all the information was very accurate, just wondering if all this is possible.~
There are some serious financial ramifications here.
采用高效谷歌站群策略,快速提升网站在搜索引擎中的可见性与权重。谷歌站群
Nevertheless, it’s all carried out with tongues rooted solidly in cheeks, and everybody has got nothing but absolutely love for their friendly neighborhood scapegoat. In reality, he is not merely a pushover. He is simply that extraordinary breed of person solid enough to take all that good natured ribbing for what it really is.
I love your blog. It looks every informative.
I dont think Ive caught all the angles of this subject the way youve pointed them out. Youre a true star, a rock star man. Youve got so much to say and know so much about the subject that I think you should just teach a class about it
This will be helpful for my family.
Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.
There are some serious financial ramifications here.
There most be a solution for this problem, some people think there will be now solutions, but i think there wil be one.
I think other website proprietors should take this web site as an model, very clean and great user pleasant style and design .
If wings are your thing, Tinker Bell’s sexy Halloween costume design is all grown up.
What i discover troublesome is to find a weblog that may capture me for a minute however your blog is different. Bravo.
Very nice post. I just stumbled upon your blog and wanted to say that I’ve really enjoyed browsing your blog posts. In any case I’ll be subscribing to your rss feed and I hope you write again soon!
I am glad to be a visitor of this perfect blog !, appreciate it for this rare info!
If wings are your thing, Tinker Bell’s sexy Halloween costume design is all grown up.
Good job for bringing something important to the internet!
Write more stories, more chapters.
I am glad to be a visitor on this website!, regards for this rare information!
I have to disagree with most of the comments here, but maybe I’m just a contrarian.
Nice post.Very useful info specifically the last part 🙂 Thank you and good luck.
Makes sense to me.
You are not right. I am assured. I can prove it. Write to me in PM, we will talk.
I like to spend my free time by scaning various internet recourses. Today I came across your site and I found it is as one of the best free resources available! Well done! Keep on this quality!
These are some of the most important issues we’ll face over the next few decades.
This information is very important and you’ll need to know this when you constructor your own photo voltaic panel.
Hello there, You have done an incredible job. I will certainly digg it and personally recommend to my friends. I am sure they will be benefited from this site.
You are my inhalation , I possess few web logs and very sporadically run out from to brand 🙁
I like what you have to offer. Keep up the good work!
Its wonderful as your other blog posts : D, regards for putting up.
Clarte Nexive se demarque comme une plateforme d’investissement crypto revolutionnaire, qui met a profit la puissance de l’intelligence artificielle pour proposer a ses membres des avantages decisifs sur le marche.
Son IA etudie les marches financiers en temps reel, detecte les occasions interessantes et applique des tactiques complexes avec une exactitude et une rapidite inaccessibles aux traders humains, augmentant de ce fait les potentiels de rendement.
I was referred to this web site by my cousin. I’m not sure who has written this post, but you’ve really identified my problem. You’re wonderful! Thanks!
Thanks for your patience and sorry for the inconvenience!
Hi, I just hopped over to your web-site through StumbleUpon. Not somthing I might typically browse, but I liked your views none the less. Thanks for making something worthy of reading through.
Your thing regarding creating will be practically nothing in short supply of awesome. This informative article is incredibly useful and contains offered myself a better solution to be able to my own issues. Which can be the specific purpose MY PARTNER AND I has been doing a search online. I am advocating this informative article with a good friend. I know they are going to get the write-up since beneficial as i would. Yet again many thanks.
I just added this to my favorites. I truly love reading your posts. Tyvm!
I dont think Ive caught all the angles of this subject the way youve pointed them out. Youre a true star, a rock star man. Youve got so much to say and know so much about the subject that I think you should just teach a class about it
We can see that we need to develop policies to deal with this trend.
I know this is not exactly on topic, but i have a blog using the blogengine platform as well and i’m having issues with my comments displaying. is there a setting i am forgetting? maybe you could help me out? thank you.
This is my first time i visit here. I found so many helpful stuff in your website especially its discussion. From the tons of responses on your posts, I guess I am not the only one having all the enjoyment here! keep up the excellent work
This is the wave – the big wave.
TurkPaydexHub Review
TurkPaydexHub se differencie comme une plateforme de placement crypto innovante, qui exploite la puissance de l’intelligence artificielle pour proposer a ses membres des avantages concurrentiels decisifs.
Son IA etudie les marches financiers en temps reel, identifie les opportunites et execute des strategies complexes avec une exactitude et une rapidite inaccessibles aux traders humains, maximisant ainsi les potentiels de rendement.
TurkPaydexHub Trading
TurkPaydexHub se demarque comme une plateforme d’investissement crypto revolutionnaire, qui exploite la puissance de l’intelligence artificielle pour offrir a ses utilisateurs des atouts competitifs majeurs.
Son IA etudie les marches financiers en temps reel, detecte les occasions interessantes et execute des strategies complexes avec une precision et une vitesse hors de portee des traders humains, optimisant ainsi les potentiels de rendement.
Its wonderful as your other blog posts : D, regards for putting up.
I absolutely adore your site! You aggressive me as able-bodied as all the others actuality and your broiled PS is absolutely great!
Sometimes, the sheer magnitude of the information seems overwhelming.
Public policy is key here, and our states need to develop some strategies – – soon.
Well, I don’t know if that’s going to work for me, but definitely worked for you! 🙂 Excellent post!
However, it is virtually all done with tongues rooted solidly in cheeks, and everyone has absolutely nothing but absolutely love for his or her friendly neighborhood scapegoat. The truth is, he is not just a pushover. He is basically that special variety of person strong enough to take all of that good natured ribbing for exactly what it is.
Public policy is key here, and our states need to develop some strategies – – soon.
Oh my goodness! an amazing article. Great work.
This is really interesting, You’re a very skilled blogger. I have joined your feed and look forward to seeking more of your great post. Also, I’ve shared your web site in my social networks!
Hey very cool site!! Man .. Beautiful .. Amazing .. I will bookmark your website and take the feeds also…I’m happy to find so many useful information here in the post, we need develop more strategies in this regard, thanks for sharing. . . . . .
A friend of mine advised me to review this site. And yes. it has some useful pieces of info and I enjoyed reading it.
I don’t normally comment on blogs.. But nice post! I just bookmarked your site
These kind of posts are always inspiring and I prefer to read quality content so I happy to find many good point here in the post. writing is simply wonderful! thank you for the post
Write more stories, more chapters.
Hi there! I just wanted to ask if you ever have any trouble with hackers? My last blog (wordpress) was hacked and I ended up losing several weeks of hard work due to no back up. Do you have any solutions to protect against hackers?
It’s the best time to make some plans for the future and it is time to be happy. I’ve read this post and if I could I wish to suggest you some interesting things or tips. Maybe you can write next articles referring to this article. I wish to read even more things about it!
nicee content keep writing
Makes sense to me.
This is definitely a wonderful webpage, thanks a lot..
The start of a fast-growing trend?
iwin – nền tảng game bài đổi thưởng uy tín, nơi bạn có thể thử vận may và tận hưởng nhiều tựa game hấp
I’ve been surfing online more than 3 hours today, yet I never found any interesting article like yours. It’s pretty worth enough for me. In my view, if all web owners and bloggers made good content as you did, the net will be much more useful than ever before.
Good post. I study something more difficult on different blogs everyday. It’s going to always be stimulating to learn content material from other writers and observe a little bit one thing from their store. I’d prefer to use some with the content material on my blog whether you don’t mind. Natually I’ll give you a link in your web blog. Thanks for sharing.
Tham gia cộng đồng game thủ tại Go88 để trải nghiệm các trò chơi bài, poker phổ biến nhất hiện nay.
We are a group of volunteers and starting a new initiative in our community. Your blog provided us with valuable information to work on|.You have done a marvellous job!
It’s continually awesome when you can not only be informed, but also entertained! I’m sure you had fun writing this article. Regards, Clotilde.
whoah this weblog is great i really like studying your articles. Stay up the great work! You already know, lots of persons are looking round for this information, you can aid them greatly.
I cannot thank you more than enough for the blogposts on your website. I know you set a lot of time and energy into these and truly hope you know how deeply I appreciate it. I hope I’ll do a similar thing person sooner or later.
Good day! This is my first comment here so I just wanted to give a quick shout out and say I really enjoy reading through your articles. Can you recommend any other blogs/websites/forums that cover the same subjects? Thanks a lot!
Clear, concise and easy to access.
I saw a similar post on another website but the points were not as well articulated.
Very fine blog.
Thank you for the good information. 개인대출
holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining.
https://betwarrior.cat/
En 2026, la plataforma BetWarrior se afianza como una de las opciones de casino online y apuestas deportivas mas importantes de Argentina, entregando una bienvenida de hasta $500.000 ARS para nuevos jugadores. Con licencia oficial y un foco en la seguridad, el sitio garantiza una experiencia de juego clara y confiable para el jugador de Argentina. Los usuarios tienen la posibilidad de acceder de miles de juegos de proveedores de elite como Evolution y Pragmatic Play, realizar apuestas deportivas en vivo y administrar su dinero de manera sencilla en pesos argentinos, todo ello desde una aplicacion movil disenada para Android e iOS.
https://betmexico.cat/
La plataforma de Betmexico se consolida en 2026 como el sitio de apuestas y plataforma de apuestas deportivas lider para el mercado mexicano, sobresaliendo por su revolucionario bono sin deposito de $50 MXN libre de rollover, una promocion exclusiva que elimina las complicaciones tipicas de la rivalidad.
https://betplay.cat/
BetPlay se consolida en 2026 como el portal destacado en entretenimiento de apuestas y casino virtual en Colombia, con permiso oficial por Coljuegos para ejercer su actividad conforme a la ley en el pais.
https://betwinner.cat/
Betwinner se ha establecido firmemente en el ambito local para este ano como una referencia principal en apuestas deportivas y casino online, gracias a su adecuacion para el usuario de Argentina con operaciones en pesos argentinos y promociones de ingreso que alcanzan hasta los $94.250 pesos.
https://betfun.cat/
Betfun brilla en el mercado argentino de apuestas como una propuesta integral administrada por Track Gaming Buenos Aires S.A., presentando mas de 500 juegos y presencia de mas de 30 deportes. Trabajando con pesos argentinos (ARS), la plataforma da la bienvenida a los nuevos jugadores con un premio por sumarse de $15,000 ARS gratis al crear una cuenta, ademas de un match del 100% en el primer deposito para multiplicar por dos los fondos de arranque.
https://miamifightcard.com/
When it comes to MediaFightCard, the wagering lines highlight a fascinating dynamic with champions listed as the ‘dogs and contenders boasting favorite status. In the featured bout for the available light heavyweight title, ex-titleholder Jiri Prochazka debuted as a slight -143 favorite over the fast-rising Carlos Ulberg, who comes in as a +116 underdog even with his nine-fight winning streak.
https://juegaenlinea.cat/
El sitio Juegaenlinea se afianza en 2026 como un sitio de referencia en el mercado colombiano, proporcionando un ambiente fiable y amplio para casino en linea y apuestas deportivas bajo licencia otorgada por la Junta de Control de Juegos de Curazao.
Creada principalmente enfocada en el audiencia de la region, esta plataforma trabaja en pesos de Colombia y presenta una gran diversidad de opciones de entretenimiento avalada por mas de 35 desarrolladores de software reconocidos mundialmente.
https://ufc327odds.com/
This Miami-held light heavyweight title fight at UFC 327 shapes up as a legitimate pick’em for the gambling public, as former titleholder Jiri Prochazka (-142) and surging knockout specialist Carlos Ulberg (+120) prepare to square off for the open belt. The tight odds are a testament to how well-paired these two striking specialists happen to be, setting up a matchup where a investment on either competitor ultimately comes down to which explosive approach you think will emerge victorious.
https://codere.cat/
Actualmente, Codere Mexico es un sitio de juegos de casino por internet que desarrolla su actividad bajo un marco legal estricto bajo licencia de la SEGOB , proporcionando a los jugadores en el pais un entorno de juego seguro y fiable en el que las transacciones de deposito y retiro se manejan exclusivamente en pesos mexicanos (MXN) mediante el sistema SPEI .
https://caliente.cat/
Caliente Casino se presenta como una propuesta relevante en el industria del entretenimiento en Mexico, entregando un ecosistema completo que articula pronosticos deportivos y titulos de azar con un extenso abanico de competiciones y juegos. Asi, la casa se establece como una alternativa solida para los jugadores que busquen propuestas de ocio diversas y terminos atractivos en un unico sitio.
https://playdoit.cat/
Playdoit Casino es un innovador sitio de apuestas digital y centro de apuestas deportivas disenado exclusivamente para la audiencia de Mexico, que realiza sus actividades con licencia oficial y proporciona un recorrido completo tanto desde el celular como desde el ordenador.
https://playcet.cat/
Playcet se presenta como un sitio web para apuestas deportivas y casino virtual gestionada por CET, una firma nacional con una extensa experiencia en casinos fisicos de Cordoba, dandole asi un aval autentico y seguro en 2026.
https://strendus.cat/
Strendus se establece firmemente en 2026 como el operador de apuestas deportivas y juegos de casino totalmente nacional mas confiable, contando con la regulacion de SEGOB.
https://rushbet.cat/
Rushbet Colombia se afianza para 2026 como un operador de juego online fiable y versatil, operando bajo la licencia otorgada por Coljuegos, lo que garantiza seguridad juridica y cumplimiento en Colombia.
https://wplay.cat/
Strendus es un sitio de apuestas que cumple con los mayores estandares de resguardo y legalidad, brindando a los jugadores una experiencia de entretenimiento confiable y plenamente regulada.
Con una gran diversidad de juegos que abarcan slots , live casino y opciones de apuestas , la plataforma se distingue por su dedicacion a la claridad y el consumo consciente.
https://yajuego.cat/
YaJuego se establece en 2026 como una plataforma lider en Colombia , ofreciendo un completo servicio de casino en linea y apuestas deportivas bajo la rigurosa supervision de Coljuegos.
https://betfair.cat/
La Betfair es una plataforma de apuestas y casino online ampliamente reconocida en el mundo, destacada por su trayectoria de mas de dos decadas y por haber sido la creadora del innovador modelo de bolsa de apuestas (Exchange) .
https://betsson.net.co/
Betsson nao e qualquer operadora; com uma historia que ultrapassa seis decadas desde a sua criacao no ano de 1963, na Suecia, estabeleceu um nome forte no cenario regulado de apostas, como e o caso da Colombia sob a regulamentacao da Coljuegos.
https://zamba.cat/
Zamba Casino se establece firmemente para el ano 2026 como una casa de apuestas lider en Colombia, trabajando con total legalidad con licencia otorgada por Coljuegos y entregando una experiencia completa que engloba desde apuestas en deportes en competiciones clasicas y esports hasta un casino online con proveedores de primer nivel tales como NetEnt y Playtech.
Thank you for the good information. 주안 노래방
I believe you have remarked on some very interesting points , thankyou for the post.
https://sportium.net.co/
A Sportium Colombia trata-se de um cassino e uma casa de apostas esportivas pela internet que atua dentro da lei mediante licenca da Coljuegos, resultado da alianca entre CIRSA e Ladbrokes desde 2007. Disponibiliza ao usuario uma plataforma completa e confiavel onde os usuarios da Colombia tem acesso desde palpites no futebol ate slots e casino ao vivo com atendentes reais, tudo em um mesmo sitio.
https://ufc327odds.com/
This Miami-held light heavyweight title fight at UFC 327 offers a genuine pick’em for bettors, as ex-champion Jiri Prochazka (-142) and hot-streaking knockout specialist Carlos Ulberg (+120) gear up to square off for the unclaimed belt. The razor-thin odds underscore how well-paired these two striking specialists really are, making this fight where a wager on either competitor ultimately comes down to which dynamic approach you believe will come out on top.
https://miamifightcard.com/
When it comes to MediaFightCard, the gambling markets reveal a intriguing dynamic with champions positioned as underdogs and contenders carrying favorite status. In the main event for the available light heavyweight title, previous belt-holder Jiri Prochazka started as a marginal favorite at -143 over the in-form Carlos Ulberg, who comes in as a +116 underdog considering his nine-fight winning streak.
https://888starz.net.co/
888Starz Colombia constituye una plataforma de casino online y casa de apuestas que cuenta con mas de 9.500 juegos disponibles, abarcando maquinas tragamonedas, juegos de mesa con dealer en vivo y una completa cobertura de eventos deportivos que va desde la Liga BetPlay hasta la Champions League y esports.
I like to spend my free time by scanning various internet resources. Today I came across your website and I found it has some of the most practical and helpful information I’ve seen.
구미출장마사지는 단순한 마사지가 아니라, 고객의 생활 패턴과 근육 사용 습관을 분석하여 컨디션 회복 · 피로 해소 · 긴장 완화 · 숙면 개선을 목표로 한 체계적인 힐링. https://구미출장마사지.isweb.co.kr/
Surprisingly good post. I really found your primary webpage and additionally wanted to suggest that have essentially enjoyed searching your website blog posts. Whatever the case I’ll always be subscribing to your entire supply and I hope you jot down ever again soon!
You are good writer. Thank you.
Very nice post. I just stumbled upon your blog and wanted to say that I’ve really enjoyed browsing your blog posts. In any case I’ll be subscribing to your rss feed and I hope you write again soon!
thank, I thoroughly enjoyed reading your article. I really appreciate your wonderful knowledge and the time you put into educating the rest of us.
https://yajuego.net.co/
La plataforma colombiana Yajuego se presenta como un sitio de casino virtual y plataforma de apuestas deportivas totalmente legal, autorizado por Coljuegos, el ente regulador del pais.
I thought it was going to be some boring old post, but I’m glad I visited. I will post a link to this site on my blog. I am sure my visitors will find that very useful.
Hello, I think your blog might be having browser compatibility issues. When I look at your website in Chrome, it looks fine but when opening in Internet Explorer, it has some overlapping. I just wanted to give you a quick heads up! Other than that, awesome blog!
I am glad to be a visitor on this website!, regards for this rare information!
Great info! Keep post great articles.
This will be helpful for my family.
Just wanna admit that this is extremely helpful, Thanks for taking your time to write this.
https://rivalo.cat/
A Rivalo e uma das casas de apostas e cassino virtual mais tradicionais em territorio nacional, em atividade no Brasil ha mais de 10 anos construindo uma imagem solida pautada na transparencia.
https://luckia.net.co/
El operador Luckia, con una trayectoria que supera las dos decadas a partir de su creacion en 2002, es actualmente una plataforma de juego online y apuestas deportivas de referencia para la comunidad de habla hispana, con Colombia incluida en 2026.
Hello there I am so delighted I found your weblog, I really found you by mistake, while I was searching on Google for something else, Anyhow I am here now and would just like to say cheers for a remarkable post and a all round exciting blog (I also love the theme/design), I don’t have time to browse it all at the moment but I have book-marked it and also included your RSS feeds, so when I have time I will be back to read a lot more, Please do keep up the superb work.
With internet full of dupe articles it is nice to find original content like yours thank you so very much.
Amazing! Your site has quite a few comment posts. How did you get all of these bloggers to look at your site I’m envious! I’m still studying all about posting articles on the net. I’m going to view pages on your website to get a better understanding how to attract more people. Thank you!
Saw your material, and hope you publish more soon.
How do I subscribe to your blog? Thanks for your help.
I think I will become a great follower.Just want to say your post is striking. The clarity in your post is simply striking and i can take for granted you are an expert on this subject.
fantastic post, very informative. I wonder why more of the ther experts in the field do not break it down like this. You should continue your writing. I am confident, you have a great readers’ base already!
Thank you for this great piece of content. Best Regards
https://roobet.com.mx/
Roobet constituye un casino cripto que aparecio en 2019 con una oferta novedosa: trabajar integramente con activos digitales, entregar una biblioteca de mas de 6,000 juegos de proveedores de primer nivel y proporcionar extracciones rapidas, todo bajo la licencia otorgada por Curazao eGaming (numero 365/JAZ).
Took me time to read the material, but I truly loved the article. It turned out to be very useful to me.
I wish I could craft such articles as this. Thank you very much.
Well, I don’t know if that’s going to work for me, but definitely worked for you! 🙂 Excellent post!
I would really like to appreciate the endeavors you cash in on written this article. I’m going for the similar best product from you finding out in the foreseeable future as well. Actually your creative writing abilities has urged me to begin my very own blog now. Genuinely the blogging is distributing its wings rapidly. Your write down is often a fine illustration showing it.
Some truly interesting info , well written and broadly user genial .
Glad to be one of several visitors on this awful internet site : D.
This information is very important and you’ll need to know this when you constructor your own photo voltaic panel.
Glad to be one of several visitors on this awful internet site : D.
A friend of mine advised this site. And yes. it has some useful pieces of info and I enjoyed scaning it. Therefore i would love to drop you a quick note to express my thank. Take care
This is a great blog. Thank you for the very informative post.
https://bet365-bet.com.co/
Bet365 Colombia dispone de un aval de Coljuegos para funcionar de manera legal dentro del territorio colombiano, brindando una plataforma de casino digital segura que incluye una amplia variedad de tragamonedas, entretenimientos de mesa clasicos y demas juegos de azar, todo sustentado por la trayectoria internacional de la empresa de apuestas fundada en el Reino Unido en el ano 2000.
Keep it up!. I usually don’t post in Blogs but your blog forced me to, amazing work.. beautiful A rise in An increase in An increase in.
Your posts provide a clear, concise description of the issues.
I want to see your book when it comes out.
Thank you for all the information was very accurate, just wondering if all this is possible.~
The clarity in your post is just nice and I can tell you are an expert in the subject matter.
Just want to say what a great blog you got here!I’ve been around for quite a lot of time, but finally decided to show my appreciation of your work!
Thank you, I have just been searching for information about this topic for ages and yours is the greatest I’ve discovered till now. But, what about the conclusion? Are you sure about the source?
You are not right. I am assured. I can prove it. Write to me in PM, we will talk.
Hello there! I really enjoy reading your blog! If you keep making amazing posts like this I will come back every day to keep reading.
I like your blog. It sounds every informative.
https://bwin-bet.com.co/
Bwin Bet opera como un casino virtual y sitio de apuestas a eventos deportivos con presencia en Colombia desde 2026 , funcionando con la licencia de Coljuegos , asegurando asi un ambiente legitimo y confiable para los jugadores .
https://betway-bet.com.mx/
Betway en Mexico se presenta como una plataforma de casino digital y tambien plataforma de pronosticos deportivos con casi 20 anos de trayectoria global, avalado por permisos de entidades rigurosas tales como la MGA junto con la UKGC, ademas funciona respetando las disposiciones de la Secretaria de Gobernacion dentro del territorio mexicano.
https://lebull.com.mx/
Segun la resena presentada, Lebull es un establecimiento virtual de apuestas y sitio de pronosticos deportivos que opera en la Republica Mexicana presentando un repertorio de mas de 10,000 entretenimientos, una mobile app con todas las prestaciones y proveedores de primer nivel entre los que destacan Pragmatic Play, NetEnt y NolimitCity.