आगामी केही दिनहरू मङ्गल ग्रहसम्बन्धी अनुसन्धानका लागि एकदमै व्यस्त दिनका रूपमा रहनेछन्।

रातो ग्रह पनि भनिने मङ्गलको कक्षमा मङ्गलवार संयुक्त अरब एमिरेट्स र बुधवार चीनले आफ्ना अन्तरिक्ष यान पठाएका छन् भने अमेरिकाले पनि यसै महिना आफ्नो यान पठाउन लागेको छ।
यी अन्तरिक्ष अभियानको उद्देश्य मङ्गल ग्रहको भूबनोट तथा वायुमण्डलबारे अध्ययन गर्ने र प्राचीन सूक्ष्मजीवको अस्तित्वका सम्भावित सङ्केतहरू पत्ता लगाउने रहेको छ।
यूएईले आफ्नो यान पठाएको भोलिपल्ट चीनको तिआन्वेन-१ यान मङ्गल ग्रहको कक्षमा प्रवेश गरेको छ भने अमेरिकी अन्तरिक्ष संस्था नासाको पर्सभीअरन्स अभियान फेब्रुअरी १८ तारिखमा त्यहाँ पुग्नेछ।
यी अभियानहरूले मङ्गल ग्रह र पृथ्वीबीचको दूरी कम भएको अवसरको सदुपयोग गरिरहेका छन्। यी दुई ग्रहबीचको दूरी निरन्तर परिवर्तन भइरहन्छ किनकि तिनको सूर्यको परिक्रमा गर्ने गति फरक हुन्छ।
तर अरू मङ्गल अभियानहरूमा जस्तै यी तीनवटा यानले पनि “सेभन मिनट्स अफ टेरर” अर्थात् मङ्गल ग्रहको माथिल्लो वायुमण्डलबाट सतहमा यान अवतरण गर्दा लाग्ने समयसहितका कठिन चुनौतीहरूको सामना गर्नुपर्नेछ।
विगतमा मङ्गल ग्रहलक्षित आधाभन्दा बढी अन्तरिक्ष अभियान विफल भएका छन्।
उसोभए यसपटक वैज्ञानिकहरूले के गरिरहेका छन् र उनीहरूले यी अभियानमार्फत् के पत्ता लगाउने योजना बनाइरहेका छन्?
यूएईको मङ्गल ग्रहसम्बन्धी ऐतिहासिक अभियान गत वर्षको जुलाई महिनामा जापानबाट सुरु भएको थियो।
यूएईको होप अभियान
पृथ्वीबाट झन्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान मङ्गलवार मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरिसकेको छ।
अरब जगत्को यो पहिलो अन्तरिक्ष अभियान हो।
होप अर्थात् विश्वास नामक अभियानअन्तर्गत सो यानले मङ्गल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू सङ्कलन गर्नेछ।
यो अभियानअन्तर्गत मङ्गलको वायुमण्डलबारे ती कुराहरू पत्ता लगाउने प्रयास गरिनेछ जुन कुरा अघिल्ला अभियानले गरेका थिएनन्।
खासगरी मङ्गल ग्रहले आफूसँग भएको अधिकांश वायु कसरी गुमाउन पुग्यो भन्नेबारे यसले हामीलाई थप कुरा बुझ्न सघाउनेछ।
आउँदो सेप्टेम्बर महिनादेखि त्यहाँबाट पृथ्वीमा विवरणहरू आउन थाल्नेछन्।
चीनको तिआन्वेन-१ अभियान
“स्वर्गलाई प्रश्नहरू” भन्ने अर्थ रहेको चीनको पहिलो मङ्गल ग्रह अन्वेषण अभियानअन्तर्गत यान खासमा अर्को तीन महिनासम्म अवतरण गर्नेछैन।
अवतरण गराउनुअघि इन्जिनियरहरूले वायुमण्डलीय अवस्थाको लेखाजोखा गर्नेछन्।
मङ्गलमा अवतरण गर्नुअघि २०,००० किलोमिटर प्रतिघण्टाको प्रवेशगतिलाई घटाएर हिँड्दाको गतिमा ल्याउनुपर्ने चुनौती छ।
- पृथ्वीबाट टाढाको ग्रहमा पहिलो पटक पानी भेटियो
- नासाको अन्तरिक्ष यानले मङ्गल ग्रहमा कसरी जीवनको अस्तित्व पत्ता लगाउला
चीनले २४० किलोग्राम तौल भएको रोभरलाई यूटोपीआ बेसिनको समथर भूभागमा मे महिनाभित्र अवतरण गराउने अपेक्षा गरेको छ। उक्त रोभरले दोबार्न मिल्ने सौर्य फलकबाट ऊर्जा सङ्कलन गर्छ।
त्यसले उक्त क्षेत्रको र त्यसको सहतमुनिको भौगर्भिक अध्ययन गर्नेछ।
उक्त रोभरको अग्लो लट्ठामा क्यामराहरू जडान गरिएको छ। तिनले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन्। अरू पाँचवटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्छन्।
चिनियाँ वैज्ञानिकहरूले यो रोबटबाट कम्तीमा ९० दिन काम गराउन चाहेका छन्। अहिलेसम्म मङ्गल ग्रहमा लामो समय अभियान चलाउन अमेरिकीहरूले मात्रै सकेका छन्।
तियान्वेन-१ ले मङ्गलमा खिचेको तस्बिर पृथ्वीमा पठाइसकेको छ।
त्यो तस्बिर मङ्गल ग्रहदेखि २२ लाख किलोमिटर परबाट खिचिएको थियो।

तिआन्वेन-१ मङ्गल ग्रहमा पुग्ने चीनको पहिलो प्रयास भने होइन।
यसअघि सन् २०११ मा रुससँग मिलेर उसले अगाडि बढाएको अभियान प्रक्षेपण गर्ने क्रममा विफल भएको थियो।
- मङ्गल ग्रहमा ‘तीनवटा भूमिगत ताल’, हिउँ पग्लिने तापक्रम छैन तर कसरी आयो पानी
- मङ्गल ग्रह हिजोआज किन धेरै ठूलो र चम्किलो देखिन्छ
तर चन्द्रमामा दुईवटा रोभर पठाएपछि चीनको आत्मबल बढेको छ।
अमेरिकाको पर्सभीअरन्स अभियान
नासाको पर्सभीअरन्सले मङ्गल ग्रहमा रहेको प्राचीन सूक्ष्मजीवको अस्तित्वका प्रमाणहरू खोज्नेछ।
त्यसले चट्टानका नमुनाहरू सङ्कलन गर्नेछ जसबाट मङ्गलमा जीवन थियो वा थिएन भन्नेबारे अमूल्य सङ्केतहरू दिनेछन्।
अर्को ग्रहमा हालसम्म पठाइएकामध्ये सबैभन्दा ठूलो र परिष्कृत यान फेब्रुअरी १८ तारिखमा जीएमटीअनुसार राति ९ बजे जेजेरो भनिने टेक्वटोरीअल क्रेटरनजिकै अवतरण गर्नेछ।
- मङ्गल ग्रहमा ३,००० दिन बिताएको रोबटले त्यहाँ यस्तो देख्यो
- एउटा अद्भुत ग्रह जहाँ आगो दन्किरहन्छ र फलामको वर्षा हुन्छ
“त्यहाँ सर्वत्र खतरा छ। यान अवतरण गर्ने ठाउँको बीचमा ६० देखि ८० मिटर अग्लो भीर छ। यदि तपाईँ पश्चिमतिर हेर्नुहुन्छ भने ज्वालामुखीहरूका मुख छन्, यदि हामीले सफलतापूर्वक अवतरण गराउन सक्यौँ भने पनि त्यहाँबाट यान निस्किन सक्दैन। अनि पूर्वतिरको कुरा गर्नुपर्दा ठूला चट्टानहरू छन् त्यहाँ पनि यानलाई सजिलो हुनेछैन,” उनले बीबीसी न्यूजलाई भने।
रोभरको आकार एउटा गाडीजत्रै छ र त्यसको तौल एक मेट्रिक टन छ।
यो प्रतिदिन २०० मिटर गुड्न सक्छ। त्यसमा १९ वटा क्यामरा र दुईवटा माइक्रोफोन जडान गरिएका छन्।
तिनले पहिलो पटक मङ्गल ग्रहको स्वराङ्कन गर्ने वैज्ञानिकहरूको विश्वास छ।
यो अभियानअन्तर्गत १.८ किलोग्राम वजन भएको ड्रोन पनि अर्कै संसारमा पहिलो पटक उडाउने प्रयास गरिनेछ।
उसका वाचाहरूका बावजुद हामीले पर्सभीअरन्सका खोजहरूबारे पूर्ण रूपमा थाहा पाउनेछौँ जब रातो ग्रहमा सङ्कलित नमुनाहरू त्यहाँबाट पृथ्वीमा आउनेछन्।
यो काम चाहिँ अभियान सम्पन्न भएपछि हुनेछ। अर्थात् अबको दुई वर्षपछि।
mostbest https://mostbet17.com.kg/ .
1 win сайт 1win38.com.kg .
1 win. https://1win39.com.kg/ .
один вин официальный сайт http://www.1win40.com.kg .
1win kg скачать http://www.1win33.com.kg .
1win.kg http://www.1win35.com.kg .
1 win.pro http://www.1win34.com.kg .
win 1 win 1 .
mostbet online uz http://mostbet3016.ru/ .
mosbet uz https://mostbet3015.ru/ .
мостбет уз кириш http://mostbet3019.ru/ .
мостбет узбекистан https://mostbet3020.ru/ .
1вин официальный сайт http://1win36.com.kg/ .
1win. pro 1win. pro .
1win descarga 1win descarga .
1 win казино http://1win37.com.kg/ .
mosbet mosbet .
1 win казино http://www.1win46.com.kg .
motbet https://www.mostbet19.com.kg .
1vin 1vin .
1win скачать http://1win101.com.kg .
1vin https://mostbet21.com.kg/ .
1win win https://www.1win42.com.kg .
1win kg 1win108.com.kg .
1вин кг 1вин кг .
1win сайт вход svstrazh.forum24.ru/?1-18-0-00000135-000-0-0-1741169701 .
1вин официальный сайт https://www.aktivnoe.forum24.ru/?1-8-0-00000252-000-0-0-1741169084 .
mostbet kg скачать https://www.cah.forum24.ru/?1-13-0-00001559-000-0-0 .
1win. pro https://cah.forum24.ru/?1-13-0-00001560-000-0-0-1741172791 .
mostbet apk скачать chesskomi.borda.ru/?1-10-0-00000277-000-0-0-1741171219 .
один вин https://aqvakr.forum24.ru/?1-3-0-00001121-000-0-0/ .
1win баланс https://1win10.am .
1win https://aktivnoe.forum24.ru/?1-8-0-00000254-000-0-0-1741273702/ .
1win rossvya http://1win109.com.kg .
скачать 1win официальный сайт https://www.1win111.com.kg .
win 1 http://1win110.com.kg .
1win играть http://1win103.com.kg .
1 вин официальный https://www.1win12.am .
1вин сайт https://1win11.am .
1вин официальный регистрация 1вин официальный регистрация .
1win cassino 1win cassino .
1 win casino http://www.1win3.com.mx .
casino en 1 win 1win5.com.mx .
1win football 1win football .
1win зайти http://1win104.com.kg/ .
motbet motbet .
1win betting 1win betting .
1хwin https://www.1win105.com.kg .
mostbet.kg http://www.mostbet1009.com.kg .
мостбет кг https://mostbet1010.com.kg .
1хwin http://1win106.com.kg .
служба поддержки мостбет номер телефона http://mostbet1000.com.kg/ .
1win aplicația https://1win5000.ru/ .
1 вин скачать 1 вин скачать .
скачат мостбет http://mostbet1001.com.kg .
cod promoțional 1win https://www.1win5001.ru .
motsbet https://mostbet1003.com.kg/ .
мосбет казино мосбет казино .
1 win.pro cah.forum24.ru/?1-19-0-00000716-000-0-0-1741702224 .
mostbet kg скачать на андроид dubna.myqip.ru/?1-18-0-00000145-000-0-0-1741708632 .
игра ракета на деньги 1win aktivnoe.forum24.ru/?1-2-0-00000100-000-0-0-1741701286 .
мостбет промокод http://aktivnoe.forum24.ru/?1-8-0-00000260-000-0-0-1741701879/ .
1 win официальный сайт вход https://aktivnoe.forum24.ru/?1-8-0-00000259-000-0-0-1741701621/ .
mostbet игры https://cah.forum24.ru/?1-19-0-00000715-000-0-0-1741702061 .
1win вход https://1win112.com.kg/ .
вход 1win https://www.1win113.com.kg .
1 win pro http://www.1win713.ru .
mostbet chrono https://www.mostbet1011.com.kg .
мастбет мастбет .
register with 1win website http://www.1win11.com.ng .
1win сайт вход https://1win715.ru .
1 win официальный сайт https://1win114.com.kg .
1win онлайн https://1win708.ru/ .
mosbet https://mostbet1005.com.kg .
1 цшт http://1win714.ru .
1win официальный сайт войти http://1win709.ru/ .
1win ваучер https://1win717.ru .
1win 1win818.ru .
1win партнерская программа вход https://1win819.ru/ .
1 вин официальный сайт http://1win820.ru .
партнёрка 1win 1win821.ru .
казино 1win https://www.1win808.ru .
скачать mostbet скачать mostbet .
мостбет кг https://mostbet1008.com.kg/ .
mostbet.kg mostbet.kg .
казино онлайн kg https://www.mostbet787.ru .
ванвин ванвин .
мостбет мобильная версия скачать https://mymoscow.forum24.ru/?1-2-0-00000718-000-0-0-1742357638/ .
1вин онлайн 1вин онлайн .
1win официальный https://cah.forum24.ru/?1-19-0-00000732-000-0-0 .
1вин регистрация http://1win705.ru/ .
мост бет http://mostbet780.ru/ .
motbet mostbet781.ru .
1 win официальный http://www.agility.forum24.ru/?1-0-0-00000755-000-0-0-1742359870 .
мосбет https://www.agility.forum24.ru/?1-0-0-00000756-000-0-0-1742360323 .
1 win md 1 win md .
1 вин официальный https://belbeer.borda.ru/?1-6-0-00001555-000-0-0-1742473542/ .
1 вин скачать https://taksafonchik.borda.ru/?1-14-0-00002041-000-0-0/ .
мотбет https://ongame.forum24.ru/?1-18-0-00001219-000-0-0-1742360461/ .
1vin kg https://1win823.ru/ .
1вин официальный сайт https://1win822.ru/ .
скачат мостбет https://mostbet782.ru/ .
mostbet kg http://mostbet783.ru .
ванвин 1win810.ru .
мостбет войти мостбет войти .
мрстбет http://eisberg.forum24.ru/?1-0-0-00000327-000-0-0-1742579529/ .
мостбет скачать taksafonchik.borda.ru/?1-14-0-00002042-000-0-0-1742473173 .
1win играть http://www.fanfiction.borda.ru/?1-3-0-00000125-000-0-0-1742475251 .
1вин войти http://1win824.ru .
wan win https://1win825.ru .
игра ракета на деньги 1win игра ракета на деньги 1win .
mostbet.kg http://mostbet785.ru .
1 вин про https://1win826.ru/ .
1вин вход http://www.1win812.ru .
1вин кыргызстан https://1win827.ru/ .
1win md http://1win5003.ru .
мосбет http://mostbet786.ru/ .
что такое 1win что такое 1win .
1вин войти http://1win813.ru/ .
motsbet https://mostbet794.ru/ .
вход 1win https://pboarders.borda.ru/?1-11-0-00000929-000-0-0-1742818701/ .
most bet https://shorts.borda.ru/?1-18-0-00000397-000-0-0 .
1 win.pro 1 win.pro .
1win вход https://1win814.ru/ .
официальный сайт 1 вин http://www.1win6012.ru .
служба поддержки мостбет номер телефона http://www.tagilshops.forum24.ru/?1-4-0-00000205-000-0-0 .
скачат мостбет http://mostbet795.ru// .
1win. http://1win815.ru/ .
ваучер 1win http://1win6014.ru .
служба поддержки мостбет номер телефона служба поддержки мостбет номер телефона .
1win онлайн http://www.yamama.forum24.ru/?1-11-0-00000459-000-0-0-1742818616 .
мотбет mostbet6001.ru .
1вин вход 1вин вход .
1wi http://1win6015.ru .
mostbet промокод http://www.maksipolinovtsu.forum24.ru/?1-1-0-00000194-000-0-0-1742815870 .
1win онлайн 1win онлайн .
motbet https://www.mostbet6002.ru .
Generally I don’t learn article on blogs, however I would like to say that this write-up very pressured me to check out and do so!
Your writing style has been surprised me.
Thank you, quite nice article.
1 win pro http://1win6016.ru/ .
1win.pro https://1win817.ru .
сайт 1win официальный сайт вход dogzz.forum24.ru/?1-10-0-00000155-000-0-0-1742818537 .
мосбет казино https://www.corgan.borda.ru/?1-0-0-00000265-000-0-0 .
скачат мостбет https://www.mostbet6003.ru .
скачат мостбет http://mostbet789.ru .
mostbest mostbest .
1win. pro 1win. pro .
1win online http://1win6017.ru/ .
1вин rossvya 1вин rossvya .
1win сайт http://www.1win6013.ru .
1win com https://knowledge.forum24.ru/?1-0-0-00000101-000-0-0-1742817704/ .
most bet most bet .
скачать 1win с официального сайта скачать 1win с официального сайта .
1вин кг http://www.1win6018.ru .
mostbet скачать на телефон бесплатно андроид http://girikms.forum24.ru/?1-1-0-00000361-000-0-0-1742819287 .
mostbet игры mostbet игры .
скачать mostbet mostbet6005.ru .
1win.kg 1win6019.ru .
1vin kg https://www.obmen.forum24.ru/?1-1-0-00004428-000-0-0-1742816292 .
mostbet скачать http://alfatraders.borda.ru/?1-0-0-00004917-000-0-0-1743053068/ .
motbet https://www.hiend.borda.ru/?1-16-0-00000259-000-0-0-1743052953 .
mostbet mostbet .
поддержка мостбет https://www.assa0.myqip.ru/?1-23-0-00000149-000-0-0-1743053201 .
казино онлайн kg http://cah.forum24.ru/?1-3-0-00000096-000-0-0-1743053764 .
1win войти 1win войти .
1win вход https://www.admiralshow.forum24.ru/?1-17-0-00000242-000-0-0-1742816555 .
1win com 1win com .
1wi https://naigle.borda.ru/?1-17-0-00000329-000-0-0-1742816734/ .
1win скачать https://www.kharkovbynight.forum24.ru/?1-5-0-00000235-000-0-0 .
1win ru 1win ru .
win 1 https://cinemania.forum24.ru/?1-15-0-00001911-000-0-0-1743258043/ .
ван вин https://knowledge.forum24.ru/?1-1-0-00000082-000-0-0-1743258384 .
wan win wan win .
1вин вход snatkina.borda.ru/?1-5-0-00000311-000-0-0-1743258575 .
mostber https://hiend.borda.ru/?1-16-0-00000260-000-0-0 .
скачат мостбет скачат мостбет .
mostbest http://remsanteh.borda.ru/?1-6-0-00000047-000-0-0/ .
1вин официальный сайт вход https://www.cah.forum24.ru/?1-13-0-00001695-000-0-0-1743258917 .
What’s up, yes this post is really good and I
have learned lot of things from it regarding blogging.
thanks.
1win pro https://www.cah.forum24.ru/?1-13-0-00001678-000-0-0 .
мастбет http://www.eisberg.forum24.ru/?1-5-0-00002579-000-0-0-1743260427 .
1вин официальный мобильная https://sebezh.borda.ru/?1-10-0-00000117-000-0-0-1743052058/ .