• Thu. Apr 16th, 2026

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको भनाइ

Bysaptahiksamachar

२४ फाल्गुन २०७७, सोमबार १६:२५ २४ फाल्गुन २०७७, सोमबार १६:२५ २४ फाल्गुन २०७७, सोमबार १६:२५ ,

काठमाण्डाै – बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मर्केलले बेलायती राजपरिवारमा रहँदा भोग्नुपरेका कठिनाइहरू सार्वजनिक गर्नुभएको छ । अमेरिकाको काेलम्बिया ब्राेडकास्टिङ सिस्टम (सीबीएस) टीभीका लागि दिएको अन्तर्वार्तामा ह्यारी र मेगनले दरबारभित्रका विभेदका बारेमा खुलासासमेत गरेका छन् ।

दुई घण्टा लामो अन्तर्वार्तामा उनीहरूले जातीवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको आफ्नो सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विषयमा बोलेका छन् । मेगनले शाही परिवारले आफ्नो छोरा आर्चीको छालाको रङ्गलाई लिएर राजपरिवारका सदस्यले टिप्पणी गरेका र उनलाई राजकुमार बनाउन नचाहेको दाबी पनि गर्नुभएको छ ।

शाही सदस्यको रूपमा आफू दरबारमा एक्लिएको र मानसिक रूपमा अस्वस्थ्य बनेको समेत मेगन मर्केलकाे भनाइ छ । सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट पन्छिएपछि ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् ।

गएकाे महिनामात्रै उनीहरूले राजपरिवारको उत्तरदायित्व सम्हाल्न नफर्किने घोषणा गरेका थिए । अन्तर्वार्तामा उनीहरूले राजपरिवारले आफूहरूको संरक्षण गर्न नसकेको बताएका छन् ।

ह्यारीले बुबा राजकुमार चार्ल्ससँगकाे सम्बन्ध भने बिग्रिँदै गएको र आफूलाई राजपरिवारले आर्थिक रूपमा सहयोग गर्न छाडेको पनि बताउनुभयो । राजपरिवारसँग आफुहरुको सम्बन्ध बिग्रनुको मुख्य कारण जातीय (नस्लीय) विभेद रहेको उनीहरूको भनाइ छ ।  

एजेन्सी/ujyaaloonline.com

40 thoughts on “बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको भनाइ”
  1. Really a good deal of great info.
    casino en ligne
    Perfectly spoken of course! !
    meilleur casino en ligne
    Many thanks! Numerous material.
    casino en ligne
    Good material, Appreciate it.
    casino en ligne fiable
    Thank you. I enjoy it!
    casino en ligne
    Terrific facts Thank you!
    casino en ligne fiable
    Fine advice Thank you!
    casino en ligne francais
    Terrific content. Many thanks.
    meilleur casino en ligne
    Many thanks, A lot of info!
    casino en ligne
    Reliable information, Cheers.
    meilleur casino en ligne

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  3. TurkPaydexHub AI
    TurkPaydexHub se distingue comme une plateforme de placement crypto innovante, qui exploite la puissance de l’intelligence artificielle pour proposer a ses membres des atouts competitifs majeurs.

    Son IA scrute les marches en temps reel, repere les opportunites et execute des strategies complexes avec une finesse et une celerite inatteignables pour les traders humains, augmentant de ce fait les potentiels de profit.

  4. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  5. https://rushbet.cat/
    Rushbet en Colombia se consolida durante 2026 como una de las plataformas de juego online seguro y completo en servicios, contando con la licencia otorgada por Coljuegos, lo que garantiza transparencia y respaldo legal en el pais.

  6. https://ufc327odds.com/
    This Miami-held light heavyweight title fight at UFC 327 offers a legitimate pick’em for the gambling public, as former titleholder Jiri Prochazka (-142) and hot-streaking knockout artist Carlos Ulberg (+120) get set to throw down for the unclaimed belt. The extremely close odds highlight how comparable these two finishers happen to be, making this fight where a bet on either competitor is simply a matter of which dynamic skillset you anticipate will reign supreme.

Leave a Reply

Your email address will not be published. Required fields are marked *