• Tue. Apr 23rd, 2024

काठमाडौं मेयर-११ को कप्तानी सन्दीपले गर्ने

Bysaptahiksamachar

२१ फाल्गुन २०७७, शुक्रबार १३:४४ २१ फाल्गुन २०७७, शुक्रबार १३:४४ २१ फाल्गुन २०७७, शुक्रबार १३:४४ ,

मेयर कप–२०७७ मा काठमाडौं मेयर ११ को कप्तानी नेपाली लेग स्पिनर सन्दीप लामिछानेले गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै काठमाडौं मेयर- ११ को कप्तानी सन्दिपले गर्ने जानकारी दिएको छ । प्रतियोगिता शनिबार देखि सुरु हुँदै छ । प्रदेशबाट खेल्ने गर्दछन् ।

माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चार वटा सेमिफाइनलिस्ट टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशसँगै काठमाडौं महानगरपालिका काठमाडौं मेयर ११ टोलीबीच सिंगल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा हुने छ ।

काठमाडौं मेयर ११ टोलीमा बागमती बाहेक अन्य ६ प्रदेशका खेलाडी छन् । क्यानले प्रधानमन्त्री कपमा राम्रो प्रर्दशन गरेका प्रदेशका खेलाडी मिलाएर काठमाडौं मेयर ११ टोली बनाएको छ । काठमाडौं मेयर ११ ले पहिलो खेल फागुन २३ मा बागमती प्रदेशसँग मुलपानीमा खेल्दै सुरुवात गर्ने छ । फागुन २४ मा टियुमा आर्मीसँग खेल्ने छ ।

मेयर ११ ले टियुमा फागुन २६ मा नेपाल पुलिस र फागुन २७ मा एपिएफसँग मुलपानीमा खेल्ने छ । लिग पछि शीर्ष दुई टोली फाइनल खेल्ने छन् । फाइनल फागुन २९ मा टियु मैदानमा हुने छ ।

काठमाडौं मेयर ११ टिम : सिद्धान्त लोहनी, विवेक यादव, हरि शंकर शाह, अर्जुन कुमाल, विपिन खत्री, कृष्ण कार्की, सन्दीप रजाली, सौरभ खनाल, बिक्रम भुषाल अनिल खरेल, रविन्द्रजंग शाही, विपिन रावल, अनुज चनारा, खडक बहादुर बोहरा र नारायण जोशी ।

साभार:हाम्रो खेलकुद

4 thoughts on “काठमाडौं मेयर-११ को कप्तानी सन्दीपले गर्ने”
  1. Grahaspin is hands down the best online gambling site I’ve come across. Their diverse range of games, seamless user experience, and generous bonuses make every visit a delight.

  2. I’ve tried many gambling sites, but none come close to Grahaspin
    . The quality of their games, the reliability of their platform, and the professionalism of their support team truly set them apart as the best in the industry.

  3. As someone who enjoys online gambling, I can confidently say that Grahaspin is the cream of the crop. Their attention to detail, commitment to fair play, and constant innovation make them my go-to choice for all my gaming needs.

  4. Grahaspin isn’t just a gambling site – it’s an experience. From the moment you sign up, you’re greeted with a wealth of options, from classic casino games to cutting-edge slots. It’s no wonder they’re widely regarded as the best in the business.

Leave a Reply

Your email address will not be published. Required fields are marked *