• Sat. Jul 27th, 2024

काठमाडौं उपत्यकामा थप कडाई गर्दै १५ दिन निषेधाज्ञा लम्ब्याउने तयारी

Bysaptahiksamachar

२७ बैशाख २०७८, सोमबार १४:२७ २७ बैशाख २०७८, सोमबार १४:२७ २७ बैशाख २०७८, सोमबार १४:२७

काठमाडौं, २७ बैशाख । बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञा १५ दिन लम्ब्याउने तयारी गरेको छ ।

मंगलबार बस्ने प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लामा जारी निषेधाज्ञालाई अझ कडाई गर्ने बुझिएको छ । संक्रमण नियन्त्रणको लागि बैशाख १६ गतेदेखि सरकारले उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *