• Sat. Jul 27th, 2024

आकस्मिक छलफलमा जुटे दाहाल–नेपाल समूह

Bysaptahiksamachar

२३ फाल्गुन २०७७, आईतवार १६:२० २३ फाल्गुन २०७७, आईतवार १६:२० २३ फाल्गुन २०७७, आईतवार १६:२०

 सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेलगत्तै नेकपा दाहाल–नेपाल समूह आकस्मिकरुपमा छलफलमा जुटेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि आगामी रणनीति तय गर्न उनीहरु आकस्मिकरुपमा छलफलमा जुटेको स्रोतले जानकारी दियो ।

baahrakhari.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *