• Sun. Jun 23rd, 2024

अनुराग कश्यप र तापसी पन्नुको घरमा इनकम ट्याक्सको छापा

Bysaptahiksamachar

१९ फाल्गुन २०७७, बुधबार १४:५६ १९ फाल्गुन २०७७, बुधबार १४:५६ १९ फाल्गुन २०७७, बुधबार १४:५६

बलिउड चलचित्र निर्देशक अनुराग कश्यप तथा अभिनेत्री तापसी पन्नुका साथै अन्य केही चलचित्रकर्मीहरुको घरमा इनकम ट्याक्सको टोलीले छापा मारेको छ।

उक्त छापा फेन्टम फिल्म कम्पनीसँग सम्बन्धित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मुम्बई र पुणेका करिब २० भन्दा बढी स्थानमा आयकर विभागले छापा मारिरहेको बताइएको छ। यसमा संयोग के छ भने ज–जसको घरमा छापा मारिएको छ, उनीहरु सबै मोदी सरकारका आलोचक हुन्।

कश्यप र तापसी सामाजिक सञ्जालमा राष्ट्रिय विषयमा गर्ने बहसका कारण पनि बेलाबेला चर्चामा आइरहन्छन्।

साभार:deshsanchar.com

5 thoughts on “अनुराग कश्यप र तापसी पन्नुको घरमा इनकम ट्याक्सको छापा”
  1. Hi there,

    I hope this email finds you well. I wanted to let you know about our new BANGE backpacks and sling bags that just released.

    Bange is perfect for students, professionals and travelers. The backpacks and sling bags feature a built-in USB charging port, making it easy to charge your devices on the go. Also they are waterproof and anti-theft design, making it ideal for carrying your valuables.

    Both bags are made of durable and high-quality materials, and are perfect for everyday use or travel.

    Order yours now at 50% OFF with FREE Shipping: http://bangeshop.com

    Best Wishes,

    Roslyn

  2. Good Morning

    The New Powerful LED Flashlight is The Perfect Flashlight For Any Situation!

    The 3,000 Lumens & Adjustable Zoom gives you the wide field of view and brightness other flashlights don’t have.

    50% OFF + Free Shipping! Get it Now: https://linterna.cc

    Kind Regards,

    Ina

Leave a Reply

Your email address will not be published. Required fields are marked *