• Mon. Feb 24th, 2025

Saptahik Samachar

  • Home
  • रेडक्रस भद्रपुरको सभापतिमा महत निर्वाचित

रेडक्रस भद्रपुरको सभापतिमा महत निर्वाचित

भद्र्पुर २८,पुस / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा केदार महत निर्वाचित हुनुभएको छ। महतले ८५ मतको अन्तरले सभापतिका अर्का उम्मेदवार योगेन्द्र पौडेललाई पराजित गर्नुभएको हो।  महतले २५३ मत पाउँदा…

नेपाली टोली फारविसगञ्जमा,गलगलिया भन्सार नाका स्तरीकृत गर्ने विषयमा छलफल

भद्रपुर २६ पुस/ गलगलिया नाका विस्तार र आयात निर्यात सुचारु गर्ने विषयमा  छलफल गर्न गएको नेपाली टोलीले विहार फारवेशगन्जको भन्सार अधिकारीहरूसँग वार्ता गरेका छन्। भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा…

रेडक्रस भद्रपुरको निर्वाचनः सभापतिमा महत र पौडेलको भिडन्त

भद्रपुर २३, पुस / नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखाको सभापतिमा दुईजनाको उम्मेदवारी परेको छ ।आगामी दुई वर्षका लागि हुने निर्वाचनमा सभापति पदका लागि केदार महत र योगेन्द्र पौडेलको उम्मेदवारी परेको…

निश्चलको निधनमा शोक सभा, भद्रपुर घरमा राखियो शोक पुस्तिका

भद्रपुर २१,पुस / नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्य तथा भद्रपुर नगर पालिकाका निवर्तमान उपप्रमुख चन्द्रामाया श्रेष्ठ तथा सामाजिक व्यक्तित्व दुर्गाराज राजभण्डारीको भद्रपुर-८ सुकीर्तिनगरस्थित जेसीज मार्गको मूल घरमा शोक पुस्तिका…

इन्जिनियर करूणालाल श्रेष्ठद्वारा छात्र छात्रालाई स्वेटर वितरण

भद्रपुर २१,पुस / भद्रपुर-८ स्थित भानु आधारभूत विद्यालयमा आइतबार आयोजित एक कार्यक्रममा ५५ जना छात्रछात्रालाई स्वेटर वितरण गरिएको छ।    समाजसेवी परिवार इन्जिनियर करूणालाल श्रेष्ठ र लक्ष्मीबाबा श्रेष्ठले आफूले पाएको वृद्धभत्ताको…

गौतमबुद्धको वार्षिकोत्सव सम्पन्न

भद्रपुर २१, पुस / झापा, भद्रपुर ५ मा रहेको गौतमबुद्ध आधारभूत विद्यालयको ६१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।विद्यालय परिसरमा आइतबार…

रासविस.झापाले भद्रपुरमा ‘भाक्का पीठ उत्सव’ मनाउने

भद्रपुर २०, पुस / राजवंशी समाज विकास समिति ‘ रासविस. ‘को  झापा जिल्ला समितिले पुस २८ गते भाक्का पीठ उत्सव मनाउने भएको छ । रासविस. झापाका अध्यक्ष उत्तमकुमार राजवंशीले राजवंशी…

लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुर झापाको १८ औं साधारण सभा सम्पन्न

भद्रपुर १९,पुस / जिल्ला न्यायाधीश उमेशप्रसाद लुइटेलले लेखापढी कानून व्यवसायीहरूले न्यायिक र अर्ध न्यायिक निकायसम्म पीडित जनतालाई जोडेर समस्या समाधान गर्न खेलेको सहजकर्ताको भूमिकाको प्रशंसा गर्नुभएको छ। नेपाल लेखापढी कानून…

भद्रपुरका राजभण्डारी दम्पती भक्तपुरमा दुर्घटनामा, स्वास्थ्यमा सुधार हुँदै

भद्रपुर १८,पुस / झापा,भद्रपुरका युवा दम्पती स्कुटर दुर्घटनामा परेर भक्तपुरमा सख्त घाइते भएका छन्। भद्रपुर-८ निवासी निश्चल राजभण्डारी र पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा दुर्घटनामा परेर सख्त घाइते हुनुभएको हो।…

सहाराको इकाइ साधारण सभा चन्द्रगढीमा सम्पन्न

भद्रपुर १५,पुस/ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चन्द्रगढीको २८ औं इकाइ वार्षिक साधारण सभा सम्पन्न भएको छ । भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्य र…