• Wed. Jan 15th, 2025

Month: १६ पुष २०८१, मंगलवार १७:३५

  • Home
  • सहाराको इकाइ साधारण सभा चन्द्रगढीमा सम्पन्न

सहाराको इकाइ साधारण सभा चन्द्रगढीमा सम्पन्न

भद्रपुर १५,पुस/ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चन्द्रगढीको २८ औं इकाइ वार्षिक साधारण सभा सम्पन्न भएको छ । भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्य र…

चेलीबेटी महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

भद्रपुर १५,पुस/ चेलीबेटी महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्य र सहकारीकी अध्यक्ष…

भद्रपुरमा बिलिभर्स चर्चले मनायो क्रिसमस डे

भद्रपुर १०,पुस / इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिन आज देशैभरका इसाई धर्मावलम्बीहरूले हर्षोल्लासपुर्वक मनाएका छन्।   आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म…

नेपाल जेसीजको ५३ औं राष्ट्रिय महाधिवेशन भद्रपुरमा

भद्रपुर १०,पुस / नेपाल जेसीजको ५३ औं राष्ट्रिय महाधिवेशन भद्रपुरमा हुने भएको छ।भद्रपुर जेसीजले आफ्नो ५० औं स्थापना (स्वर्णजयन्ती) को उपलक्ष्यमा आगामी महाधिवेशनको आतिथ्य गर्न bidding गर्दा सम्पन्न निर्वाचनबाट भद्रपुर…

बुवा आमाको नाममा आफैले पढेको विद्यालयमा छात्रवृत्ति स्थापना

भद्रपुर ९, पुस / झापाको हल्दिबारी-२ मा अवस्थित नव सृजना प्राथमिक विद्यालयमा नरपति( रामप्रसाद )+ द्राैपदा उप्रेती छात्रवृत्ति स्थापना गरिएको छ। विद्यालयका पूर्व विद्यार्थी अश्विनप्रसाद उप्रेतीले आफ्नी आमाकाे ७४ औं  …

क्रिकेट खेलाडीहरुलाई वडा कार्यालयको सहयोग

अभिषेक खतिवडा हल्दिबारी ९,पुस / झापा,हल्दिबारी गाउँपालिकाको ३ ननम्बर वडा कार्यालयले क्रिकेट खेलाडीलाई खेलकुद सामग्री उपलब्ध गराएको छ ।   खेलाडीहरुलाई प्रशिक्षणका लागि र बाह्य  प्रतियोगिताहरुमा खेल्नका लागि वडा कार्यालयले क्रिकेटको…

जन्म दिनमा शिक्षकद्वारा शैक्षिक सामग्री वितरण

भद्रपुर ९,पुस/ झापा हल्दिबारी -३ जलथल,ढडुवाको पञ्चायत माध्यमिक विद्यालयका बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। शैक्षिक सामग्रीको अभाव झेलिरहेका र सामग्री नलिई विद्यालय आउने विद्यार्थीलाई…

भद्रशिवा आमा समूहको साधारण सभा सम्पन्न

भद्रपुर ६,पुस / झापाको भद्रपुर-८ मा रहेको भद्रशिवा आमा समूहको २८ औं साधारण सभा भद्रपुर नगर पालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।विक्रम सम्बत् २०५४ को स्वस्थानी पूर्णिमाको…

पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्‍यो सम्मान

भद्रपुर ५,पुस / प्रेस क्लब अफ भद्रपुरले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनका बिजयी कार्य समितिका पदाधिकारी सदस्यहरूलाई स्वागत सम्मान गरेको छ । क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता तथा भद्रपुर…

मेची प्रादेशिक अस्पताललाई १० थान पोटेवल मेडिकल टेवल

भद्रपुर ५, पुस / प्रेस क्लब अफ भद्रपुरको समन्वयमा भद्रपुरस्थित  प्रादेशिक अस्पताल भद्रपुरलाई १० थान पोटेवल मेडिकल टेवल हस्तान्तरण गरिएको छ । प्रेस क्लब अफ भद्रपुरको समन्वयमा नेपाल जेसियु सोसाइटीले…