• Wed. Mar 19th, 2025

Month: १५ फाल्गुन २०८१, बिहीबार ००:२३

  • Home
  • झापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा, आयोजक भद्रपुर ब्लेजर्ससँग उपाधि भिडन्त हुने

झापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा, आयोजक भद्रपुर ब्लेजर्ससँग उपाधि भिडन्त हुने

भद्रपुर १४ , फागुन / मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आजको जितसँगै झापा ११ ले…

भूटानको डागा युनाइटेड भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर, फागुन १२ । डागा युनाइटेड फुटबल क्लब भूटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भूटानले झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित…

जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ आजबाट सुरु

भद्रपुर १२,फागुन / नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ आज झापाबाट सुरु भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त एक महिने अभियान झापाको कचनकवलबाट सुरु गर्नुभयो।प्रतिगमनको खतराविरूद्ध…

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर ११, फागुन /न्यू रोड टिम एनआरटीलाई पराजित गर्दै बंगलादेशको काउर्न बाजार प्रगति संघ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।भद्रपुरस्थित मेची रंगशालामा आज…

भद्रपुर नगर पालिकाको १५औं नगरसभा सम्पन्न/ दुई पत्रकार सहित नगरका प्रतिभावान खेलाडीहरूको सम्मान

भद्रपुर ११,फागुन / भद्रपुर नगरपालिकाको १५ औं नगरसभाको अवसर पारेर दुई जना पत्रकार सहित आधा दर्जन व्यक्तित्वलाई सम्मान गरिएको छ ।शनिवारबाट शुरू भएको नगर सभाको समापनको अवसर पारेर आज नगद…

नेपालमा राजतन्त्र फर्किन सक्छ ? एक दृष्टिकोण !

# रोशन बाँस्तोला नेपालमा गणतन्त्र स्थापनाको लगभग दुई दशकपछि, पूर्वराजा ज्ञानेन्द्र पुनः सक्रिय देखिन थालेका छन्। पछिल्ला समय उनका सार्वजनिक वक्तव्यहरू, राजसंस्थाको आवश्यकताको चर्चा, र जनमत निर्माणका लागि गरिएको प्रयासहरू…

चर्च ब्वाइजलाई हराउँदै झापा-११ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर १०, फागुन / ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज(शनिबार)भएको दोस्रो…

अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्रीसहित १२ जना सम्मानित

भद्रपुर ७,फागुन / प्रदेश खबरले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रका १२ जनालाई सम्मान गरेका छ । सम्मानित हुनेमा झापा भद्रपुर बस्ने कोशी प्रदेशकै अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री,नेपाल राष्ट्र…

प्रविधिको प्रयोग गर्दै सौर्य एअरलाइन्स ओमसाई पाथीभरा हस्पिटल भद्रपुर झापा गोल्डकपको गम्भीर राई स्मृति संस्करणको उद्घाटनका लागि प्रमुख अतिथि कृष्णप्रसाद सिटौलाको हातमा ड्रोनबाट बल पुर्‍याइदै गरेको दृश्य। प्रविधिको विकास गर्ने भद्रपुरकै युवा वैज्ञानिक अनिल प्रधानलाई सलाम।

भद्रपुर उपशाखाद्वारा रेडक्रस अभिमुखीकरण

भद्रपुर ६,फागुन / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको आयोजनामा आज एक दिवसीय रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सभाहलमा भद्रपुर उपशाखाका सभापति केदार महतको अध्यक्षता…