• Sun. Apr 20th, 2025

Month: १८ माघ २०८१, शुक्रबार १९:३९

  • Home
  • पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को उपाधि एभरेस्ट स्मार्ट विर्तामोडलाई

पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को उपाधि एभरेस्ट स्मार्ट विर्तामोडलाई

भद्रपुर १९,माघ / भद्रपुरमा जारी पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को उपाधि एभरेस्ट स्मार्ट विर्तामोडले हात पारेको छ।आयोजक विद्यालय ग्यालेक्सी इङ्ग्लिस स्कुल भद्रपुरलाई २ शुन्यले पराजित गर्दै एभरेस्टले उपाधि हात…

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको गेटमा सुविधायुक्त एअरपोर्ट होटल खुलेको छ। भद्रपुरमा सुविधासम्पन्न होटलको खाँचो यो होटलले पूरा गर्ने यसका सञ्चालकको विश्वास छ ।होटलमा Five स्टार स्तरको Deluxe, Suite र Double Suite गरी १७ वटा कोठामा ४५ जनासम्म मानिसलाई ब्रेकफास्ट सहितको सहुलियत दरमा सुलभ र सुविधायुक्त बेडमा आरामसँग सुत्न-बस्न तथा कन्टिनेन्टल,इण्डियन, चाइनिज र तन्दुरी खानाको बन्दोबस्त छ। होटल सञ्चालक दीपेश ढकालका अनुसार, होटलसँगै गणपति बेकरी पनि सञ्चालनमा छ।त्यहाँ कफीका विभिन्न स्वाद र आइटम,बेकरीहरू र पिज्जा,बर्गर पनि पाइने हुनाले अब पाहुनाहरूले वाहिर भौतारिनु पर्ने अवस्था रहदैन।होटलमा नेपाली मौलिक परिकारहरू र नेपाली खाना पनि पाइन्छ। सेकुवा, छोइला र ममका परिकारहरू शुरू भइसकेको छ।यही माघ २६,२७ र २८ गते होटलको उद्घाटन छ,सञ्चालक ढकालका अनुसार, उद्घाटनका अवसरमा खाना नास्ताका आइटममा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

भद्रपुर झापा गोल्ड कपको दोस्रो संस्करणः दर्शकलाई पुरस्कारै पुरस्कार

भद्रपुर १८, माघ / दोस्रो संस्करणको सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकहरूले पुरस्कारै पुरस्कार पाउने भएका छन्।    टिकट लिएर प्रतियोगिता हेर्न आएका फाइनल खेलका दर्शकमध्ये एकजनालाई…

भद्रपुर झापा गोल्डकपका दर्शकलाई पुरस्कारै पुरस्कार

फाइनल हेर्ने दर्शकलाई टिभिएस मोटरसाइकल, अरूलाई एलइडी टिभी भद्रपुर १७ , माघ / दोस्रो संस्करणको सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन्…

रिहा हुने भए विपिन जोशी

भद्रपुर १७, माघ/ परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको कुटनीतिक प्रयासपछि गाजामा हमासको बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको सूचीमा परेका छन् । इजरायलबाट जोशीलाई हमासले अपहरण गरेर लगेको थियो ।…

ग्यालेक्सी फुटबल कप जारीः दोस्रो दिनको खेलमा इस्ट प्वाइन्ट, मोडर्न, एभरेस्ट स्मार्ट र लिटल एङ्गेल्स विजयी

भद्रपुर १५,माघ / भद्रपुरमा जारी पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को दोस्रो दिनको आजको खेलमा इस्ट प्वाइन्ट भद्रपुर, मोडर्न इङ्ग्लिस स्कुल भद्रपुर, एभरेस्ट स्मार्ट विर्तामोड र लिटल एङ्गेल्स विर्तामोड विजयी…

भद्रपुर जेसीजको ४९ औं पद हस्तान्तरण एवं भद्रपुर जुनियर जेसीजको प्रथम पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान समारोह ( २०८१ माघ १६ गते होटल डे ग्लो)मा नेपालकै सुप्रसिद्ध र वरिष्ठ सञ्चारकर्मी नकुल काजीलाई सम्मान गरिदैं

भद्रपुरमा ग्यालेक्सी इङ्ग्लिस स्कुलको आयोजनामा शुरू चौथो संस्करणको स्व.पर्शुराम स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को शुरूवातमा

नर्सिङ दिवस सम्पन्न

भद्रपुर १५,माघ / ६३ औं नर्सिङ दिवसको अवसरमा भद्रपुरमा रक्तदान,  सम्मान र प्रवचन कार्यक्रम गरिएको छ। नेपाल नर्सिङ संघ प्रादेशिक अस्पताल इकाइ समिति भद्रपुरले विविध कार्यक्रम गरी नर्सिङ दिवस मनाएको…

भद्रपुरमा स्व.पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ शुरू

भद्रपुर १५,माघ / ग्यालेक्सी इङ्ग्लिस स्कुल भद्रपुरले डोल्मा मेमोरियल इङ्ग्लिस स्कुललाई पराजित गरेको छ ।ग्यालेक्सी इङ्ग्लिस स्कुल भद्रपुरको आयोजनामा आजबाट शुरू स्व.परशुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को उद्घाटन खेलमा आयोजक…