• Thu. Apr 30th, 2026

माधव नेपालसँग चुनाव लडेका लखिन्द्र ऋण तिर्न कवाडी उठाउँछन्

Bysaptahiksamachar

९ चैत्र २०७७, सोमबार १९:३९ ९ चैत्र २०७७, सोमबार १९:३९ ९ चैत्र २०७७, सोमबार १९:३९

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय भेदभाव, छुवाछुत समाजको मैलो हो, यसलाई उखेल्न राजनीति गर्नुपर्छ भन्ने उनलाई लाग्थ्यो। 

आफूभित्रको विद्रोही चेत र भर्भराउँदो जोस लिएर समाज सफा गर्ने नियतका साथ उनी एकदिन झ्याम्मै राजनीतिमा होमिएका थिए। 

त्यसअघि उनले धेमरैथरि काम गरिसकेका थिए। 

२०५० सालमा एसएलसी पास गरेपछि लखिन्द्रले एक इँट्टा उद्योगमा लेखापढीको जागिर पाएका थिए। काम म्यानेजरको थियो, तलब मासिक छ सयमात्रै। 

केही समय काम गरेपछि उनले ग्रामीण जनस्वास्थ्य कर्याकर्ताको अस्थायी जागिर पाए। तर त्यो जागिर खान उनलाई भोजपुर पुग्नुपर्‍यो। तलब २ हजार दुई सय थियो। त्यति पर पुगेर खाएको जागिर धेरै समय टिकेन, उनी ६ महिनामै त्यो जागिरबाट बिदा भए। उनले छ महिनामै पनि धेरैथरि कुरा सिक्न र देख्न पाए। आफ्नो भन्दा भिन्न समाज हेरे। त्यहाँ पनि विभेद देखे। उनीभित्रको विद्रोही चेत बिउँझिँदै थियो। 

गाउँ फर्किएर पुनः इँट्टा उद्योगमै काम थालेका उनले पछि गाउँमै किराना पसल सुरू गरे। त्यो पसललाई बढाउँदै किरानाको थोक पसल बनाए। 

यहाँसम्म पुग्दा लखिन्द्र राजनीतिमा होमिइसकेका थिए।

२०६९ सालमा उनी दलित जनजाति पार्टीको केन्द्रीय सदस्य बने। 

‘पसल चलाउँदै राजनीतिलाई पनि समय दिन्थेँ। पसलले राम्रै आम्दानी दिइरहेको थियो। केही पैसा जम्मा गरेको थिएँ,’ उनले भने। 

राजनीतिमा लाग्दा लाग्दै दोस्रो संविधानसभाको चुनाव आयो।  उनी संविधानसभा सदस्यको निर्वाचनमा उठ्न ठिक्क परे। 

‘राजनीतिको नसाले मलाई निर्वाचनमा उठेर जनताका लागि संविधान लेख्न जान प्रेरित गर्‍यो,’ उनी भन्छन्। 

२०७० सालमा भएको संविधानसभाको निर्वाचनमा रौतहट जिल्ला क्षेत्र नम्बर-१ बाट दलित जनजाति पार्टीको उम्मेदवार बनेका थिए लखिन्द्र। 

त्यतिखेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि सोही क्षेत्रका उम्मेदवार थिए।

उनलाई ठूलो मान्छेसँग प्रतिस्पर्धा गर्दैछु भन्ने राम्रै हेक्का थियो। उनलाई भने आफूले जति जनताको भावना ठूलाठूला मान्छेले बुझ्छन् जस्तो लाग्दैनथ्यो। 

‘म सोच्थेँ, यो क्षेत्रबाट मैले जिते मात्र यहाँको जनताको भावना संविधानमा लेखिन्छ। यहाँका गरिब, निमुखा, पिछडिएका, दलित समुदायको मर्म मैले जति अरू उम्मेदवारले बुझ्दैनन् भन्ने मलाई लागेको थियो,’ उनले भने, ‘यही सोचेर उनीहरूको मत पाउने आशाका साथ चुनावमा होमिएको थिएँ।’

चुनाव लड्दा उनलाई पार्टी अध्यक्ष विश्वेन्द्र पासवानले राम्रै सहयोग गरेका थिए। 

पासवानले उनको निर्वाचन क्षेत्रमा पटक-पटक पुगेर भाषण गरे। जनता पनि पासवान र लखिन्द्रको कुरालाई ध्यान दिएर सुन्थे। 

‘हामीहरूले जनताका अधिकारलाई संविधानमा सुनिश्चित गर्छौंभन्दा ताली बज्थ्यो, सबै खुसी हुन्थे,’ उनी सम्झन्छन्, ‘म पनि उत्साहित भएर आफूसँग भएको केही पैसा खर्च गर्दै हिँडेँ।’

चुनावमा नेपालले ८ हजार तीन ६१ भोट ल्याउँदा उनको भोट पाँच सय २२ मात्रै आयो। ५२ जना उम्मेदवारमध्ये धेरै भोट ल्याउनेमा उनी दशौं स्थानमा परे। 

कुल १ हजार नौ सय २७ मत बदर हुँदा ५०० मत आफुलाई भोट हाल्नेको मात्रै रहेको लखिन्द्र सम्झन्छन्। 

‘मलाई जिताउने चाहना हुँदाहुँदै पनि अशिक्षाका कारण धेरैले भोट हाल्न जानेनन्, चाहना भएका कतिपयलाई पैसाले लोभ्यायो,’ उनले भने, ‘त्यतिखेर पैसाको लोभमा अरूलाई भोट दिने मेरा छिमेकी अहिले पछुताउँदै छन्, मेरो यता यो अवस्था छ।’

जनताको मन जितेको ठानेका लखिन्द्र चुनाव मात्रै हारेनन्, सिधै सडकमा पुग्न बाध्य भए।

उनी चुनाव लडेको पार्टी अहिले बहुजन शक्ति पार्टी बनेको छ। उक्त पार्टीका नेता पासवान मन्त्री बनिसकेका छन्।  

लखिन्द्रले भने निर्वाचन लडेर २० लाख रूपैयाँ सके। त्यसमा आधा भन्दा बढी ऋण थियो। त्यो ऋण तिर्न नसक्दा उनले आफ्नो पसल गुमाए। सँगै हुर्कंदै गरेका छोरा, छोरीको जिम्मेवारीले उनलाई गाउँमा बस्न दिएन।

परिवार पाल्ने मेसो गर्न उनी २०७२ सालमा चितवन आइपुगे।  लखिन्द्रलाई चुनावले समाजको त्यो मैलो फाल्ने अवसर दिएन, चितवन आएर उनी सफाइको काममा लागे। 

भरतपुरमा उनले साइकलमा कवाडी सामान संकलन गरेर विक्रीको काम पाए।

राजनीतिको चमकधमकबाट ओर्लेर सिधै सडकको फोहर टिप्न आइपुग्ने परिस्थिति सहन उनलाई गाह्रो भएको थियो। त्यसमाथि फोहर उठाउने कामको कदर समाजमा हुन्न। काम गर्दा कसैले चिन्ला कि भनेर  सुरूसुरूमा उनी निकै सतर्क हुन्थे।

‘केही महिना यसरी काम गर्न खुब लाज लाग्यो। नेता भएर हिँडेको मान्छेलाई कसैले चिन्ला कि, यस्तो काम पो गर्दो रहेछ भनेर हेप्ला कि भन्ने चिन्ताले मलाई सताउँथ्यो,’ उनी भन्छन्, ‘तै पनि बाध्यता थियो। लाजलाई पचाउँदै काममा लागेँ।’

उनले अहिले लाज धक र डर सबैलाई जितेका छन्। तर यी ५ वर्षमा लखिन्द्रले चुनावको ऋण तिर्न सकेका छैनन्। 

‘अब तिर्न बाँकी धेरै त छैन, विदेश गएको भाइले पनि ऋण तिर्नलाई केही सहयोग गर्‍यो,’ उनले भने, ‘एक–दुई लाख बाँकी छ, त्यो केही समयमा तिरेर सक्छु।’

५१ वर्षीय लखिन्द्रका चार दाजुभाइ सगोलमै छन्। उनका तीन छोरा, दुई छोरी छन्। छोरीहरूको विवाह भयो, छोराहरू पढ्दै छन्। हुर्कंदै गरेका छोराहरूलाई शिक्षा दिनु छ। पारिवारिक खर्च पठाउँदै अभिभावकको जिम्मेवारी निभाउनुपर्ने दायित्व उनको काँधमा छ।

तर राजनीति गरेर जनताको सेवा गर्ने हुटहुटी उनमा सकिएको छैन। सभासद बन्न नसकेका उनलाई अब गाउँपालिकाको अध्यक्षको निर्वाचनमा उम्मेदवार बन्ने मन छ। 

‘संविधान त लेख्न सकिनँ, त्यतिखेर मसँगै हिँडेर मलाई भोट दिएर सघाउने जनतालाई सहयोग गर्दै गाउँको विकास गर्ने मन छ,’ उनले भने, ‘हेर्दै जाऊँ, बेलाले के के गर्छ।’

कवाडी सामान बेचेर मासिक १२ हजार रूपैयाँदेखि ४० हजार रूपैयाँसम्म कमाउँछन् उनी। 

पहिले पहिले उनलाई यो काम गर्न लाज लाग्थ्यो। विस्तारै बुझे- कुनै पनि काम सानो हुँदैन रैछ। भारतका प्रधानमन्त्रीले सानामा चिया बेच्थे भनेको सुनेका छन् उनले। यस्ता कुराले उनलाई कामको कदर गर्न सिकायो।

‘अरू पनि धेरै मान्छे त्यस्तो सानो कामबाट ठूलो बनेको सुनेको छु,’ उनले भने, ‘यी कुरा सम्झँदा मलाई काम गर्ने जाँगर पलाउन थाल्छ।’ 

छोरा, छोरीको भविष्य र आफ्नै इच्छा पूरा गर्नका लागि मेहनत गरिरहेको छु भन्ने सोचेर उनी दंग पनि पर्छन्।

उनले ऋण तिर्न पो राजनीति छोडेर फोहर संकलनमा लागेका हुन्, तर यहाँ पनि उनले आफ्नो छवि बनाइसकेका छन्। 

प्लास्टिकजन्य फोहोरको पुनर्चक्र गर्ने संस्था रिसाइक्लर साथीमा उनी आवद्ध छन्।

यो संस्थाले संकलन गर्ने सरसफाईकर्मीहरूसँग समन्वय गरेर काम गर्छ। यो संस्थाका अनुसार चितवनमा कवाडी सामान संकलन गर्ने र अन्य सरसफाइकर्मीको संख्या करिब २ हजार छ। 

ती सरसफाइकर्मीले लखिन्द्रलाई नेताजी भनेर बोलाउँछन्। उनी पनि नेताकै शैलीमा काम कुरा गर्छन्, गफिन्छन्।

समस्या त यो काममा पनि धेरै हुन्छन्। कवाडी उठाउनेलाई हेप्ने समाज छ उनीरूको श्रमबारे बुझ्ने राज्य छैन। त्यसैले साथी भाइलाई परिआएको समस्या सुनेर ठाउँमा पुर्‍याउन कोसिस गर्छन्।  

‘कुनै दिन आफ्नो समुदायका लागि अधिकार चाहियो भनेर सामन्त वर्गका विरूद्ध लडेको थिएँ, अहिले श्रमजीवीको समस्यालाई राज्यले सुन्नुपर्छ भनेर बोल्छु,’ उनले भने, ‘हामी फोहर संकलन गरेर गाउँ, सहर सफा बनाउँछौं तर राज्य हामीलाई चोरको जस्तो व्यवहार गर्छ, त्यस्तो मलाई चित्त बुझ्दैन।’

भरतपुरमा प्लास्टिकजन्य वस्तुको पुनर्चक्रको काम गर्दै आएका व्यवसायी माधव अर्यालको बुझाइमा लखिन्द्र मेहनती मान्छे हुन्।

रिसाइक्लर साथीका अध्यक्ष आनन्द मिश्रले संस्थाले देशभर रहेका लखिन्द्र जस्तै सरसफाइकर्मीहरूलाई सम्मान गर्दै प्रोत्साहन गर्दै आएको बताए। 

‘काम गर्नेक्रममा कसैले कवाडी भनेर, कसैले फोहोरी, खाते भनेर उहाँहरूलाई हेप्ने गर्छन् तर उहाँहरूले समाजलाई पुर्‍याइरहेको योगदानको मूल्यांकन कतैबाट भएको छैन,’ उनले भने, ‘हामीले उहाँहरूलाई स-सम्मान काम गर्ने वातावरण तयार पार्ने कोसिस गर्दै आएका छौं।’

उक्त संस्थाले सरसफाइकर्मीलाई बेला–बेलामा आवश्यक सुरक्षाका सामग्री उपलब्ध गराउनेदेखि उनीहरूलाई काममा प्रोत्साहन गराउने उद्देश्यले कदरपत्र दिएर सम्मान गर्ने गरेको छ। सरसफाइकर्मीका रूपमा पाएको कदरपत्र देखाउँदै लखिन्द्रले भने, ‘सबै कामको सम्मान भए पो देश बन्छ।’  

साभार : setopati

227 thoughts on “माधव नेपालसँग चुनाव लडेका लखिन्द्र ऋण तिर्न कवाडी उठाउँछन्”
  1. After I originally commented I seem to have clicked on the -Notify me when new comments are added- checkbox and now whenever
    a comment is added I recieve four emails with the exact same comment.
    There has to be a means you can remove me from that service?
    Many thanks!

  2. Hi, I do believe this is a great blog. I stumbledupon it 😉
    I am going to revisit yet again since I bookmarked it. Money and freedom is the best way to change, may you be rich
    and continue to guide other people.

  3. Hi! This is my first comment here so I just wanted to give a quick shout
    out and say I truly enjoy reading through your posts.
    Can you recommend any other blogs/websites/forums that
    go over the same topics? Thanks for your time!

  4. Hi, I do believe this is an excellent web site. I stumbledupon it 😉 I will
    revisit once again since I saved as a favorite it.
    Money and freedom is the best way to change, may you be rich and continue to guide others.

  5. Покраска бампера транспортного средства требует тщательной подготовки и правильного подбора материалов. Первым делом необходимо определить, сколько краски нужно на бампер, учитывая его габариты и состояние поверхности. Чем ободрать краску с бампера на emmanuelbibletraining.info считается лучшим выбором для достижения отличного результата. Важно помнить, что перед применением нового покрытия следует тщательно подготовить поверхность, очистив старую краску и очистив пластик. Текстурная краска гарантирует не только эстетичный внешний вид, но и дополнительную защиту от механических повреждений.
    Для тех, кто столкнулся с потребностью удаления следов краски после ДТП, существуют различные варианты решения проблемы. Чтобы удалить краску с бампера от другой машины, эксперты рекомендуют использовать профессиональные смывки для краски с пластика бампера, которые результативно справляются с задачей без повреждения основного покрытия. При работе с черной структурной краской важно учитывать время высыхания каждого слоя и следовать технологию нанесения, что позволит добиться равномерного покрытия и надежного результата.

    Источник: https://emmanuelbibletraining.info/

    по вопросам Краска бампера калина – обращайтесь в Телеграм zwj54

  6. magnificent put up, very informative. I’m wondering why the other
    specialists of this sector do not realize this. You
    should continue your writing. I’m confident, you have a
    huge readers’ base already!

  7. Thanks for some other great post. Where else may anybody get that kind of information in such an ideal method of writing? I’ve a presentation next week, and I am at the look for such information.

  8. Hello this is kinda of off topic but I was wondering if blogs use WYSIWYG editors or if you have to manually code with HTML. I’m starting a blog soon but have no coding knowledge so I wanted to get advice from someone with experience. Any help would be enormously appreciated!

  9. This is really interesting, You’re a very skilled blogger. I have joined your feed and look forward to seeking more of your great post. Also, I’ve shared your web site in my social networks!

  10. I think this is among the so much vital info for me. And i’m happy reading your article. But wanna remark on few common issues, The site style is wonderful, the articles is really excellent : D. Just right job, cheers

  11. Its like you read my mind! You seem to know a lot about this, like you wrote the book in it or something. I think that you can do with some pics to drive the message home a bit, but other than that, this is wonderful blog. A great read. I’ll certainly be back.

  12. The post is absolutely fantastic! Lots of great info and inspiration, both of which we all need! Also like to admire the time and effort you put into your website and detailed info you offer! I will bookmark your website!

  13. I like to spend my free time by scaning various internet recourses. Today I came across your site and I found it is as one of the best free resources available! Well done! Keep on this quality!

  14. I would really like to appreciate the endeavors you cash in on written this article. I’m going for the similar best product from you finding out in the foreseeable future as well. Actually your creative writing abilities has urged me to begin my very own blog now. Genuinely the blogging is distributing its wings rapidly. Your write down is often a fine illustration showing it.

  15. Hello, I think your blog might be having browser compatibility issues. When I look at your website in Chrome, it looks fine but when opening in Internet Explorer, it has some overlapping. I just wanted to give you a quick heads up! Other than that, awesome blog!

  16. Good day! This is my first comment here so I just wanted to give a quick shout out and say I really enjoy reading through your articles. Can you recommend any other blogs/websites/forums that cover the same subjects? Thanks a lot!

  17. Thanks for sharing the information. I found the information very useful. That’s a awesome story you posted. I will come back to scan some more.

  18. I have to say this post was certainly informative and contains useful content for enthusiastic visitors. I will definitely bookmark this website for future reference and further viewing. cheers a bunch for sharing this with us!

  19. Appreciation for taking the time to discuss this topic, I would love to discover more on this topic. If viable, as you gain expertise, would you object to updating the website with further information? It is tremendously beneficial for me.

  20. Thanks for another great post. Where else may anybody get that type of info in such an ideal way of writing? I have a presentation next week, and I’m at the search for such information.

  21. Im impressed. I dont think Ive met anyone who knows as much about this subject as you do. Youre truly well informed and very intelligent. You wrote something that people could understand and made the subject intriguing for everyone. Really, great blog youve got here.

  22. Hello there I am so delighted I found your weblog, I really found you by mistake, while I was searching on Google for something else, Anyhow I am here now and would just like to say cheers for a remarkable post and a all round exciting blog (I also love the theme/design), I don’t have time to browse it all at the moment but I have book-marked it and also included your RSS feeds, so when I have time I will be back to read a lot more, Please do keep up the superb work.

  23. I encountered your site after doing a search for new contesting using Google, and decided to stick around and read more of your articles. Thanks for posting, I have your site bookmarked now.

  24. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  25. Nevertheless, it’s all carried out with tongues rooted solidly in cheeks, and everybody has got nothing but absolutely love for their friendly neighborhood scapegoat. In reality, he is not merely a pushover. He is simply that extraordinary breed of person solid enough to take all that good natured ribbing for what it really is.

  26. I dont think Ive caught all the angles of this subject the way youve pointed them out. Youre a true star, a rock star man. Youve got so much to say and know so much about the subject that I think you should just teach a class about it

  27. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  28. Clarte Nexive se demarque comme une plateforme d’investissement crypto revolutionnaire, qui met a profit la puissance de l’intelligence artificielle pour proposer a ses membres des avantages decisifs sur le marche.

    Son IA etudie les marches financiers en temps reel, detecte les occasions interessantes et applique des tactiques complexes avec une exactitude et une rapidite inaccessibles aux traders humains, augmentant de ce fait les potentiels de rendement.

  29. Your thing regarding creating will be practically nothing in short supply of awesome. This informative article is incredibly useful and contains offered myself a better solution to be able to my own issues. Which can be the specific purpose MY PARTNER AND I has been doing a search online. I am advocating this informative article with a good friend. I know they are going to get the write-up since beneficial as i would. Yet again many thanks.

  30. I dont think Ive caught all the angles of this subject the way youve pointed them out. Youre a true star, a rock star man. Youve got so much to say and know so much about the subject that I think you should just teach a class about it

  31. I know this is not exactly on topic, but i have a blog using the blogengine platform as well and i’m having issues with my comments displaying. is there a setting i am forgetting? maybe you could help me out? thank you.

  32. This is my first time i visit here. I found so many helpful stuff in your website especially its discussion. From the tons of responses on your posts, I guess I am not the only one having all the enjoyment here! keep up the excellent work

  33. TurkPaydexHub Review
    TurkPaydexHub se differencie comme une plateforme de placement crypto innovante, qui exploite la puissance de l’intelligence artificielle pour proposer a ses membres des avantages concurrentiels decisifs.

    Son IA etudie les marches financiers en temps reel, identifie les opportunites et execute des strategies complexes avec une exactitude et une rapidite inaccessibles aux traders humains, maximisant ainsi les potentiels de rendement.

  34. TurkPaydexHub Trading
    TurkPaydexHub se demarque comme une plateforme d’investissement crypto revolutionnaire, qui exploite la puissance de l’intelligence artificielle pour offrir a ses utilisateurs des atouts competitifs majeurs.

    Son IA etudie les marches financiers en temps reel, detecte les occasions interessantes et execute des strategies complexes avec une precision et une vitesse hors de portee des traders humains, optimisant ainsi les potentiels de rendement.

  35. However, it is virtually all done with tongues rooted solidly in cheeks, and everyone has absolutely nothing but absolutely love for his or her friendly neighborhood scapegoat. The truth is, he is not just a pushover. He is basically that special variety of person strong enough to take all of that good natured ribbing for exactly what it is.

  36. This is really interesting, You’re a very skilled blogger. I have joined your feed and look forward to seeking more of your great post. Also, I’ve shared your web site in my social networks!

  37. Hey very cool site!! Man .. Beautiful .. Amazing .. I will bookmark your website and take the feeds also…I’m happy to find so many useful information here in the post, we need develop more strategies in this regard, thanks for sharing. . . . . .

  38. These kind of posts are always inspiring and I prefer to read quality content so I happy to find many good point here in the post. writing is simply wonderful! thank you for the post

  39. Hi there! I just wanted to ask if you ever have any trouble with hackers? My last blog (wordpress) was hacked and I ended up losing several weeks of hard work due to no back up. Do you have any solutions to protect against hackers?

  40. It’s the best time to make some plans for the future and it is time to be happy. I’ve read this post and if I could I wish to suggest you some interesting things or tips. Maybe you can write next articles referring to this article. I wish to read even more things about it!

  41. I’ve been surfing online more than 3 hours today, yet I never found any interesting article like yours. It’s pretty worth enough for me. In my view, if all web owners and bloggers made good content as you did, the net will be much more useful than ever before.

  42. Good post. I study something more difficult on different blogs everyday. It’s going to always be stimulating to learn content material from other writers and observe a little bit one thing from their store. I’d prefer to use some with the content material on my blog whether you don’t mind. Natually I’ll give you a link in your web blog. Thanks for sharing.

  43. We are a group of volunteers and starting a new initiative in our community. Your blog provided us with valuable information to work on|.You have done a marvellous job!

  44. I cannot thank you more than enough for the blogposts on your website. I know you set a lot of time and energy into these and truly hope you know how deeply I appreciate it. I hope I’ll do a similar thing person sooner or later.

  45. Good day! This is my first comment here so I just wanted to give a quick shout out and say I really enjoy reading through your articles. Can you recommend any other blogs/websites/forums that cover the same subjects? Thanks a lot!

  46. https://betwarrior.cat/
    En 2026, la plataforma BetWarrior se afianza como una de las opciones de casino online y apuestas deportivas mas importantes de Argentina, entregando una bienvenida de hasta $500.000 ARS para nuevos jugadores. Con licencia oficial y un foco en la seguridad, el sitio garantiza una experiencia de juego clara y confiable para el jugador de Argentina. Los usuarios tienen la posibilidad de acceder de miles de juegos de proveedores de elite como Evolution y Pragmatic Play, realizar apuestas deportivas en vivo y administrar su dinero de manera sencilla en pesos argentinos, todo ello desde una aplicacion movil disenada para Android e iOS.

  47. https://betmexico.cat/
    La plataforma de Betmexico se consolida en 2026 como el sitio de apuestas y plataforma de apuestas deportivas lider para el mercado mexicano, sobresaliendo por su revolucionario bono sin deposito de $50 MXN libre de rollover, una promocion exclusiva que elimina las complicaciones tipicas de la rivalidad.

  48. https://betwinner.cat/
    Betwinner se ha establecido firmemente en el ambito local para este ano como una referencia principal en apuestas deportivas y casino online, gracias a su adecuacion para el usuario de Argentina con operaciones en pesos argentinos y promociones de ingreso que alcanzan hasta los $94.250 pesos.

  49. https://betfun.cat/
    Betfun brilla en el mercado argentino de apuestas como una propuesta integral administrada por Track Gaming Buenos Aires S.A., presentando mas de 500 juegos y presencia de mas de 30 deportes. Trabajando con pesos argentinos (ARS), la plataforma da la bienvenida a los nuevos jugadores con un premio por sumarse de $15,000 ARS gratis al crear una cuenta, ademas de un match del 100% en el primer deposito para multiplicar por dos los fondos de arranque.

  50. https://miamifightcard.com/
    When it comes to MediaFightCard, the wagering lines highlight a fascinating dynamic with champions listed as the ‘dogs and contenders boasting favorite status. In the featured bout for the available light heavyweight title, ex-titleholder Jiri Prochazka debuted as a slight -143 favorite over the fast-rising Carlos Ulberg, who comes in as a +116 underdog even with his nine-fight winning streak.

  51. https://juegaenlinea.cat/
    El sitio Juegaenlinea se afianza en 2026 como un sitio de referencia en el mercado colombiano, proporcionando un ambiente fiable y amplio para casino en linea y apuestas deportivas bajo licencia otorgada por la Junta de Control de Juegos de Curazao.
    Creada principalmente enfocada en el audiencia de la region, esta plataforma trabaja en pesos de Colombia y presenta una gran diversidad de opciones de entretenimiento avalada por mas de 35 desarrolladores de software reconocidos mundialmente.

  52. https://ufc327odds.com/
    This Miami-held light heavyweight title fight at UFC 327 shapes up as a legitimate pick’em for the gambling public, as former titleholder Jiri Prochazka (-142) and surging knockout specialist Carlos Ulberg (+120) prepare to square off for the open belt. The tight odds are a testament to how well-paired these two striking specialists happen to be, setting up a matchup where a investment on either competitor ultimately comes down to which explosive approach you think will emerge victorious.

  53. https://codere.cat/
    Actualmente, Codere Mexico es un sitio de juegos de casino por internet que desarrolla su actividad bajo un marco legal estricto bajo licencia de la SEGOB , proporcionando a los jugadores en el pais un entorno de juego seguro y fiable en el que las transacciones de deposito y retiro se manejan exclusivamente en pesos mexicanos (MXN) mediante el sistema SPEI .

  54. https://caliente.cat/
    Caliente Casino se presenta como una propuesta relevante en el industria del entretenimiento en Mexico, entregando un ecosistema completo que articula pronosticos deportivos y titulos de azar con un extenso abanico de competiciones y juegos. Asi, la casa se establece como una alternativa solida para los jugadores que busquen propuestas de ocio diversas y terminos atractivos en un unico sitio.

  55. https://playdoit.cat/
    Playdoit Casino es un innovador sitio de apuestas digital y centro de apuestas deportivas disenado exclusivamente para la audiencia de Mexico, que realiza sus actividades con licencia oficial y proporciona un recorrido completo tanto desde el celular como desde el ordenador.

  56. https://playcet.cat/
    Playcet se presenta como un sitio web para apuestas deportivas y casino virtual gestionada por CET, una firma nacional con una extensa experiencia en casinos fisicos de Cordoba, dandole asi un aval autentico y seguro en 2026.

  57. https://wplay.cat/
    Strendus es un sitio de apuestas que cumple con los mayores estandares de resguardo y legalidad, brindando a los jugadores una experiencia de entretenimiento confiable y plenamente regulada.
    Con una gran diversidad de juegos que abarcan slots , live casino y opciones de apuestas , la plataforma se distingue por su dedicacion a la claridad y el consumo consciente.

  58. https://betfair.cat/
    La Betfair es una plataforma de apuestas y casino online ampliamente reconocida en el mundo, destacada por su trayectoria de mas de dos decadas y por haber sido la creadora del innovador modelo de bolsa de apuestas (Exchange) .

  59. https://betsson.net.co/
    Betsson nao e qualquer operadora; com uma historia que ultrapassa seis decadas desde a sua criacao no ano de 1963, na Suecia, estabeleceu um nome forte no cenario regulado de apostas, como e o caso da Colombia sob a regulamentacao da Coljuegos.

  60. https://zamba.cat/
    Zamba Casino se establece firmemente para el ano 2026 como una casa de apuestas lider en Colombia, trabajando con total legalidad con licencia otorgada por Coljuegos y entregando una experiencia completa que engloba desde apuestas en deportes en competiciones clasicas y esports hasta un casino online con proveedores de primer nivel tales como NetEnt y Playtech.

  61. https://sportium.net.co/
    A Sportium Colombia trata-se de um cassino e uma casa de apostas esportivas pela internet que atua dentro da lei mediante licenca da Coljuegos, resultado da alianca entre CIRSA e Ladbrokes desde 2007. Disponibiliza ao usuario uma plataforma completa e confiavel onde os usuarios da Colombia tem acesso desde palpites no futebol ate slots e casino ao vivo com atendentes reais, tudo em um mesmo sitio.

  62. https://ufc327odds.com/
    This Miami-held light heavyweight title fight at UFC 327 offers a genuine pick’em for bettors, as ex-champion Jiri Prochazka (-142) and hot-streaking knockout specialist Carlos Ulberg (+120) gear up to square off for the unclaimed belt. The razor-thin odds underscore how well-paired these two striking specialists really are, making this fight where a wager on either competitor ultimately comes down to which dynamic approach you believe will come out on top.

  63. https://miamifightcard.com/
    When it comes to MediaFightCard, the gambling markets reveal a intriguing dynamic with champions positioned as underdogs and contenders carrying favorite status. In the main event for the available light heavyweight title, previous belt-holder Jiri Prochazka started as a marginal favorite at -143 over the in-form Carlos Ulberg, who comes in as a +116 underdog considering his nine-fight winning streak.

  64. https://888starz.net.co/
    888Starz Colombia constituye una plataforma de casino online y casa de apuestas que cuenta con mas de 9.500 juegos disponibles, abarcando maquinas tragamonedas, juegos de mesa con dealer en vivo y una completa cobertura de eventos deportivos que va desde la Liga BetPlay hasta la Champions League y esports.

  65. I like to spend my free time by scanning various internet resources. Today I came across your website and I found it has some of the most practical and helpful information I’ve seen.

  66. Surprisingly good post. I really found your primary webpage and additionally wanted to suggest that have essentially enjoyed searching your website blog posts. Whatever the case I’ll always be subscribing to your entire supply and I hope you jot down ever again soon!

  67. Very nice post. I just stumbled upon your blog and wanted to say that I’ve really enjoyed browsing your blog posts. In any case I’ll be subscribing to your rss feed and I hope you write again soon!

  68. Hello, I think your blog might be having browser compatibility issues. When I look at your website in Chrome, it looks fine but when opening in Internet Explorer, it has some overlapping. I just wanted to give you a quick heads up! Other than that, awesome blog!

  69. https://luckia.net.co/
    El operador Luckia, con una trayectoria que supera las dos decadas a partir de su creacion en 2002, es actualmente una plataforma de juego online y apuestas deportivas de referencia para la comunidad de habla hispana, con Colombia incluida en 2026.

  70. Hello there I am so delighted I found your weblog, I really found you by mistake, while I was searching on Google for something else, Anyhow I am here now and would just like to say cheers for a remarkable post and a all round exciting blog (I also love the theme/design), I don’t have time to browse it all at the moment but I have book-marked it and also included your RSS feeds, so when I have time I will be back to read a lot more, Please do keep up the superb work.

  71. Amazing! Your site has quite a few comment posts. How did you get all of these bloggers to look at your site I’m envious! I’m still studying all about posting articles on the net. I’m going to view pages on your website to get a better understanding how to attract more people. Thank you!

  72. I think I will become a great follower.Just want to say your post is striking. The clarity in your post is simply striking and i can take for granted you are an expert on this subject.

  73. fantastic post, very informative. I wonder why more of the ther experts in the field do not break it down like this. You should continue your writing. I am confident, you have a great readers’ base already!

  74. https://roobet.com.mx/
    Roobet constituye un casino cripto que aparecio en 2019 con una oferta novedosa: trabajar integramente con activos digitales, entregar una biblioteca de mas de 6,000 juegos de proveedores de primer nivel y proporcionar extracciones rapidas, todo bajo la licencia otorgada por Curazao eGaming (numero 365/JAZ).

  75. I would really like to appreciate the endeavors you cash in on written this article. I’m going for the similar best product from you finding out in the foreseeable future as well. Actually your creative writing abilities has urged me to begin my very own blog now. Genuinely the blogging is distributing its wings rapidly. Your write down is often a fine illustration showing it.

  76. A friend of mine advised this site. And yes. it has some useful pieces of info and I enjoyed scaning it. Therefore i would love to drop you a quick note to express my thank. Take care

  77. https://bet365-bet.com.co/
    Bet365 Colombia dispone de un aval de Coljuegos para funcionar de manera legal dentro del territorio colombiano, brindando una plataforma de casino digital segura que incluye una amplia variedad de tragamonedas, entretenimientos de mesa clasicos y demas juegos de azar, todo sustentado por la trayectoria internacional de la empresa de apuestas fundada en el Reino Unido en el ano 2000.

  78. Keep it up!. I usually don’t post in Blogs but your blog forced me to, amazing work.. beautiful A rise in An increase in An increase in.

  79. https://betway-bet.com.mx/
    Betway en Mexico se presenta como una plataforma de casino digital y tambien plataforma de pronosticos deportivos con casi 20 anos de trayectoria global, avalado por permisos de entidades rigurosas tales como la MGA junto con la UKGC, ademas funciona respetando las disposiciones de la Secretaria de Gobernacion dentro del territorio mexicano.

  80. https://lebull.com.mx/
    Segun la resena presentada, Lebull es un establecimiento virtual de apuestas y sitio de pronosticos deportivos que opera en la Republica Mexicana presentando un repertorio de mas de 10,000 entretenimientos, una mobile app con todas las prestaciones y proveedores de primer nivel entre los que destacan Pragmatic Play, NetEnt y NolimitCity.

Leave a Reply

Your email address will not be published. Required fields are marked *