• Wed. Jun 18th, 2025

सहारा साकोसको २६औं साधारण सभा

BySaptahik Samachar

२२ मंसिर २०७९, बिहीबार १२:५१ २२ मंसिर २०७९, बिहीबार १२:५१ २२ मंसिर २०७९, बिहीबार १२:५१

भद्रपुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २६ औं इकाई साधारणसभा चन्द्रगढीमा सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा बुधबार चन्द्रगढीस्थित केन्द्रमोडस्थित शिवांस होटलको हलमा सहकारीका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाको सभापतित्व साधारण सभा सम्पन्न भएको हो।

साधारण सभामा प्रमुख अतिथि नगर उपप्रमुख राधा कार्की, भद्रपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिकग्राम भट्टराई लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा साकोसको केन्द्रिय कार्यालयद्वारा तयार पारिएको बार्षिक प्रतिवेदन संस्थाका गतिविधिका बारेमा सभाध्यक्ष निरौलाले प्रस्तुत गर्नुभएको थियो।


कार्यक्रममा संस्थाको नीति तथा कार्यक्रमका बारेमा छविलाल खतिवडा, लेखा समितिको प्रतिवेदन विन्दु श्रेष्ठ र लेखापरीक्षण प्रतिवेदन ऋण उप समिति संयोजक लक्ष्मीप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको थियो ।
चन्द्रगढी शाखाका गतिविधि र सहारा साकोसको सेवा र प्रोडक्टहरूका बारेमा शाखा प्रमुख सुदिप खड्काले जानकारी गएको कार्यक्रममा सहभागी सदस्यहरुले प्रतिवेदनका आधारमा आ–आफना सुझाव तथा जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य ईकाई संयोजक गोपाल गिरीले र सहयोग समिति सदस्य टिकाराम उप्रेतीले सञ्चालन गर्नुभएको थियो ।

114 thoughts on “सहारा साकोसको २६औं साधारण सभा”
  1. Kudos! Ample knowledge!
    casino en ligne
    You said it adequately..
    casino en ligne
    Incredible a lot of beneficial facts!
    casino en ligne fiable
    You made your point!
    casino en ligne
    Very good write ups, Kudos!
    casino en ligne France
    Regards! Numerous knowledge.
    casino en ligne
    Seriously lots of good info.
    casino en ligne fiable
    Thanks. Loads of advice!
    casino en ligne fiable
    Appreciate it. Ample tips.
    casino en ligne
    Many thanks, Excellent stuff!
    casino en ligne francais

Leave a Reply to buy-tiktok-ads-accounts.org_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *