• Mon. Jan 26th, 2026

समाजसेवी गोयल परिवारद्वारा विपन्न आदिवासी समुदायका छात्रालाई सहयोग

BySaptahik Samachar

२ कार्तिक २०७९, बुधबार १९:४९ २ कार्तिक २०७९, बुधबार १९:४९ २ कार्तिक २०७९, बुधबार १९:४९

भद्रपुरका ११छात्रा लाभान्वित

भद्रपुर २,कात्तिक /समाजसेवी गाेयल परिवारद्वारा भद्रपुरका ११ जना छात्रालाई साइकलसहित शैक्षिक सामग्री र छात्रवृत्ति प्रदान गरिएको छ। । समाजसेवी दीनबन्धु गाेयलको आयाेजना र भद्रपुर मारवाडी संघको सहअआयाेजनामा बुधबार संघको सभाहलमा सामग्री वितरण गरिएकाे हाे।

दानवीर दीनबन्धु गोयलका जेष्ठ भ्राता समाजसेवी महावीर गाेयलले आफ्नी पत्नी स्व. गाैरादेवी गाेयलकाे स्मृतिमा सामग्री उपलब्ध गराउनुभएकाे हाे ।

विपन्न परिवारका आदिवासी छात्राहरूले साइकल सहित विद्यालयीय पोसाक र अध्ययनका लागि स्कुल फी समेत छात्रवृत्ति स्वरूप प्राप्त गरेपछि छात्राहरू दंग परेका छन् ।उनीहरूलाई विद्यालय आउ जाऊमा समेत समेत सहज भएको छ
साइकल पाउनेहरू भद्रपुर मावि र वीरेन्द्र माविमा +२मा अध्ययनरत सरिता कर्माकार, बबिता राजवंशी, फुलमुनी मर्डी, प्रितम उराउ, सिर्जना सदा र करुणा ऋषिदेव(मुसहर) छन् ।
त्यस्तै, वीरेन्द्र नमुना क्याम्पसमा स्नातहमा अध्ययनरत रोशनी मुर्मु, बाहा मुर्मु, जोसफिना खडिया, आशा खेरबार र मोती मालपाँडे छन् ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवालाको सभापतित्वमा भएको कार्यक्रममा जनप्रतिनिधिहरू ५,६ र ७ नं.वडा अध्यक्षहरू क्रमशः बन्धु कार्की, रतिया राजवंशी र अभिषेक ढुङ्गाना लगायत स्थानीय संघ संस्थाका प्रतिनिधि र उद्योगी व्यवसायीले सामग्री हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, वडाध्यक्ष अभिषेक ढुङ्गाना र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका अध्यक्ष टीकाराज ढकालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गोपाल गिरीले गर्नुभएको थियो।

17 thoughts on “समाजसेवी गोयल परिवारद्वारा विपन्न आदिवासी समुदायका छात्रालाई सहयोग”
  1. В этой статье собраны факты, которые освещают целый ряд важных вопросов. Мы стремимся предложить читателям четкую, достоверную информацию, которая поможет сформировать собственное мнение и лучше понять сложные аспекты рассматриваемой темы.
    Узнать больше – https://quick-vyvod-iz-zapoya-1.ru/

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  4. whoah this weblog is magnificent i love reading your articles.
    Keep up the good work! You understand, a lot of individuals
    are searching around for this info, you can help them greatly.

  5. of course like your web site but you have to test the spelling on quite
    a few of your posts. Many of them are rife with spelling issues
    and I in finding it very troublesome to tell the truth on the other
    hand I will definitely come again again.

Leave a Reply to 站群程序 Cancel reply

Your email address will not be published. Required fields are marked *