नेपालमै पहिलोपटक प्रयोगात्मक नाटक
” क्यानभासमा अभिनय “
अवधारणाः १) शक्ति र सत्ता २) सम्वेग अनि संसार ३) सपना अनि संघर्ष
नाटकको अवधारणा र प्रयोक्ताः कृष्ण अनमोल
कार्यक्रम निर्देशकः फणिन्द्र पोखरेल
प्राज्ञ सञ्जय बान्तवा राईले बनाएको चित्रमा नाट्य प्रस्तुत गर्ने कलाकारहरूः आरोग्य तिम्सिना,जुनिता पौडेल,सनम शाशंकर, श्रेया अधिकारी, प्रतीक लम्साल र नवीन तिम्सिना

I think this site has got some rattling good info for everyone : D.