विश्व टी-२० क्रिकेटका स्टार क्रिस गेलले आफू जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार रहेको बताएका छन् । श्रीलंकासँगको टी-२० सिरिजअघिको प्रेस कन्फ्रेन्समा गेलले जुनसुकै पोजिसनमा ब्याटिङ गरेपनि आफू खुसी हुने बताए ।
४१ वर्षीय गेलले कप्तान काएरन पोलार्ड र कोच फिल सिमोन्सले जुन पोजिसनमा भन्छ त्यही पोजिसनमा आफू ब्याटिङ गर्न तयार भएको बताएका हुन् । उनले आफू विश्वकै उत्कृष्ट रहेको बताए ।
‘अहिले म नम्बर ३ मा विशेषज्ञ जस्तो देखिन्छु,’ उनले जोक गर्दै भने, ‘यो भूमिका मलाई अनिल कुम्लेले दिएका हुन् । उनले आईपीएल सुरु हुनुअघि यस बारे भनेका थिए । मलाई यसमा कुनै समस्या भएन । उनीहरुले नम्बर ३ मा मेरो अनुभव चाहेका हुन् किनकी मायंक अग्रवाल र केएल राहुलले राम्रो गरिरहेका थिए ।’
श्रीलंका विरुद्ध सिरिज खेल्ने वेष्ट इन्डिजको १४ सदस्यीय टिममा चारजना ओपनर छन् । गेलसहित एभिन लेविस, लेन्डल सिमोन्स र आन्द्रे फ्लेचरले ओपनिङ गर्न सक्छन् ।
गेलले आफू नम्बर ३ वा नम्बर ५ जता पनि ब्याटिङ गर्न सक्ने बताए । ‘यदी ओपनिङ गर्नुछ भने म तयार छु । नम्बर ३, नम्बर ५ जता पनि म तयार छु । म अझै पनि विश्वको उतकृष्ट नम्बर ५, नम्बर ३ हुनेछ ।’ गेलले भने ।
गेलले आईपीएल २०२० मा पञ्जावका लागि नम्बर ३ मा ९ खेल खेल्दै ३९५ रन बनाएका थिए । उनको औषत ४३.८८ र स्ट्राइक रेट १४४.१६ थयियो ।
गेलले आफूले खेलबाट टाढा हुने सोच बनाएपनि यो वेष्ट इन्डिजबाट पुनरागमन गर्ने प्रस्ताव अस्वीकार गर्न असम्भव रहेको बताए । उनले वेष्ट इन्डिजमा आफ्नो मुटु रहेको बताए ।
यस्ते गेलले तेस्रो पटक टी-२० विश्वकप उपाधि जित्ने लक्ष्य बनाइरहेका छन् । ४१ वर्षीय गेलले यसअघि २०१२ र २०१६ मा टी२० विश्वकप जितेका थिए । सन् २०१९ को ओडीआई विश्वकप पछि गेल पहिलो पटक वेष्ट इन्डिजको जर्सीमा देखिन लागेका हुन् ।
उनले आगामी अक्टोबर-नोभेम्बर भारतमा हुने टी२० विश्वकप उपाधि रक्षा गर्न जस्तो भूमिका दिन्छ त्यो पूरा गर्न तयार रहेको बताए ।
साभार: onlineKhabar
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.
Very good information, With thanks.
casino en ligne
Well expressed genuinely. !
casino en ligne
Kudos, I value it!
casino en ligne
Amazing forum posts. Thanks!
casino en ligne fiable
Kudos! Awesome stuff!
casino en ligne fiable
Wonderful posts. Cheers!
casino en ligne francais
Thanks a lot, I like this.
meilleur casino en ligne
Thanks, Very good stuff!
casino en ligne fiable
You said it wonderfully.
casino en ligne fiable
You explained this wonderfully.
casino en ligne