• Wed. Jun 18th, 2025

गौतम बुद्ध एअर पोर्टमा क्यालिब्रेसन र इलामको सुकिलुम्बामा नियमित उडान गरिने

BySaptahik Samachar

३ फाल्गुन २०७८, मंगलवार १९:४१ ३ फाल्गुन २०७८, मंगलवार १९:४१ ३ फाल्गुन २०७८, मंगलवार १९:४१

भद्रपुर ०३,फागुन /भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो ।प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’हुन लागेको जानकारी दिएको हो।यो उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ। एरो थाइको जहाज फागुन ५ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। काठमाडौँबाट भैरहवाका लागि उडान गर्ने जनाइएको छ। गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ। परीक्षण उडान पश्चात यो विमानस्थलमा व्यवसायिक उडान गर्ने तयारी गरिएको छ । यो उडानपछि भैरहवा विमानस्थल अन्य साधारण प्रकृतिको उडानका लागि योग्य र सुरक्षित भए/नभएको प्रमाणित हुनेछ ।

क्यालिब्रेसन उडानपछि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान गर्ने तयारी छ । त्यसपछि भने अन्य व्यवस्थापनको काम पूरा गरी व्यवसायिक उडानका लागि वायुसेवा कम्पनीलाई आह्वान गर्न सकिने छ ।

151 thoughts on “गौतम बुद्ध एअर पोर्टमा क्यालिब्रेसन र इलामको सुकिलुम्बामा नियमित उडान गरिने”
  1. Its such as you read my mind! You seem to grasp
    a lot approximately this, such as you wrote the book in it or something.
    I think that you can do with a few p.c. to power the message
    home a bit, but other than that, this is magnificent blog.

    A fantastic read. I’ll certainly be back.

  2. Nicely put. Kudos!
    casino en ligne France
    Superb info, Many thanks.
    casino en ligne
    Nicely put, Many thanks.
    meilleur casino en ligne
    Wonderful write ups, Thanks!
    casino en ligne francais
    Fantastic stuff Many thanks.
    meilleur casino en ligne
    With thanks, Fantastic stuff.
    casino en ligne
    You’ve made your stand extremely nicely..
    casino en ligne
    Great info With thanks!
    casino en ligne France
    Nicely put. Thanks.
    meilleur casino en ligne
    You’ve made your stand pretty effectively..
    casino en ligne

Leave a Reply to buy-tiktok-ad-account.org_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *