• Sat. Mar 7th, 2026

किड्स साइक्लोथनमा भट्टराई र शर्मा विजयी

BySaptahik Samachar

११ माघ २०८२, शनिबार १५:४७ ११ माघ २०८२, शनिबार १५:४७ ११ माघ २०८२, शनिबार १५:४७

भद्रपुर १०, माघ / भद्रपुरमा आयोजना भएको पहिलो किड्स साइक्लोथनमा प्रागुनबाबू भट्टराई र ऐश्वर्य शर्माले प्रथम स्थान हासिल गरेका छन् ।
भद्रपुर साइकल समाजद्वारा आयोजित पहिलो  किड्स साइक्लोथन–२०८२ प्रतियोगितामा महिला र पुरुषलाई छुट्टा छुट्टै प्रतिष्पर्धा गराइएको थियो । ८ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई सहभागी गराइ पहिलोपटक आयोजित ऐतिहासिक साइकल दौड साइक्लोथोन प्रतियोगितामा केटातर्फ भद्रपुर – ८ का प्रागुनबाबु भट्टराई – प्रथम, भद्रपुर – ७ का भवानी चापागाईं दोस्रो र सोही वार्डका सक्षम घिमिरे तेस्रो भएका थिए।

त्यस्तै, केटीतर्फ भद्रपुर- ५ की ऐश्वर्य शर्मा, भद्रपुर ९ कि रेश्मा राजबंशी र भद्रपुर -८ की अस्मिता कुँवर क्रमश: प्रथम, दोस्रो र तेस्रो भएका थिए। विजेता प्रतियोगीलाई क्रमश : ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो। केटा तथा केटीतर्फका दशौँ सम्मलाई सान्त्वना पुरस्कार स्वरूप रु ५ सय र प्रमाणपत्र प्रदान गरिएको आयोजक भद्रपुर साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो।

मुलुककै पाचौं  तथा कोशी प्रदेशको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका भद्रपुरमा पहिलाे पटक किड्स साइक्लोथन आयाेजना भएकाे हाे ।
      आयोजकका अनुसार महेन्द्र पार्क (महेन्द्र उद्यान), गायत्री मन्दिर ,गार्मेन्ट चोक, बोक्तोबारी हुँदै →मन्त्री चोक→पूर्व झापा चोक र मुख्य सडक हुँदै ११.११ किमि पुरा गरी महेन्द्र उद्यानमा पुगेर साइक्लोथोन समापन  गरिएको थियो ।

37 thoughts on “किड्स साइक्लोथनमा भट्टराई र शर्मा विजयी”
  1. QQ88 cung cấp môi trường giải trí online hiện đại, dễ thao tác, giao diện mượt và khả năng vận hành ổn định.

  2. QQ88 cung cấp môi trường giải trí online hiện đại, tối ưu hiệu suất và đảm bảo trải nghiệm liền mạch khi sử dụng.

  3. i enjoy reading your articles, it is simply amazing, you are doing great work, do you post often? i will be checking you out again for your next post. you can check out webdesignagenturnürnberg.de the best webdesign agency in nuremberg Germany

  4. i enjoy reading your articles, it is simply amazing, you are doing great work, do you post often? i will be checking you out again for your next post. you can check out webdesignagenturnürnberg.de the best webdesign agency in nuremberg Germany

  5. i enjoy reading your articles, it is simply amazing, you are doing great work, do you post often? i will be checking you out again for your next post. you can check out webdesignagenturnürnberg.de the best webdesign agency in nuremberg Germany

  6. QQ88 mang đến nền tảng giải trí trực tuyến được tối ưu hiệu suất, giúp người dùng truy cập nhanh, thao tác mượt và trải nghiệm ổn định.

Leave a Reply to cover webp Cancel reply

Your email address will not be published. Required fields are marked *