
मोरङको केराबारी गाउँपालिकामा भित्र रहेको खोलाबाट अबैध उत्खनन् रोक्न माग राख्दै स्थानियले गाउँपालिका घेराउ गरेका छन । गाउँपालिकाकाे ८ नम्बर वडामा रहेकाे खदम खाेला भइरहकाे अबैध उत्खननले साेहि वडामा रहकाेआमजुङी का करिब ५०० घरपरिवारलाई जोखिम बनाएको भन्दै उनीहरुले अहिले गाउँपालिका घेराउ गरिरहेका छन् ।
गाउँपालिका कार्यालय घेराउ गर्न आएका स्थानियले व्यवसायी भिम पाैडेल तथा गाउँपालिका अध्यक्ष राेहित बहादुर कार्की विरूद्ध नाराबाजी गरेका छन् । व्यवसायी भिम पाैडेलकाे क्रसरले मापदण्ड विपरित करिब ३० फिट गरहिराइ सम्म उत्खनन् गरिरहकाे र त्यसमा गाउँपालिका अध्यक्षकाे समेत संलग्नता हुनसक्ने उनिहरूकाे भनाइ रहेकाे छ ।
गाउँपालिका कार्यलयमा सामान्य तोड्फोड भएकाे छ, भने सुरक्षाकालागी सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएकाे छ ।
web siteniz çok güzel başarılarınızın devamını dilerim. makaleler çok hoş sürekli sitenizi ziyaret edeceğim
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino activities.
अरबपति कैसीनो स्लॉट 777
http://chinawandong.net/
हर बार खेलने में नई खुशी मिलती है, रिवॉर्ड सिस्टम बहुत उदार है और यह ऐप वास्तव में पैसा कमाने का मौका देता है