
नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार वटा निर्ण गरेको उक्त समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार आजको बैठकले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ।
‘कतिपय फैसलाहरू अपेक्षित हुँदैनन्। तिनका परिणाम पनि राम्रा हुँदैनन्। सर्वोच्चको हिजोको फैसलाबारे पनि हाम्रा केही गम्भीर प्रश्नहरू छन्,’ ज्ञवालीले भने,‘तर सर्वोच्चको फैसलालाई हामी सम्मान गर्छौं। ‘
आजको बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको ज्ञवालीले जानकारी दिए।
त्यस्तै देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय भएको छ।
‘स्थानीय अनुकूलताअनुसार स्वरूप परिवर्तन होला तर हामीले जनतालाई जे कुरा भन्न खोजिरहेका छौं। त्यो कुरालाई भन्छौं नै,’ ज्ञवालीले भने।
उनले संसद अधिवेशन सरकारले निर्धारित समयमै बोलाउनेबारे पनि छलफल भएको बताए।
आजको बैठकले बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलहरूसँग परामर्श गर्ने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए।
संसद विघटन बदर भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ कि हुन्न भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले राजीनामा दिनेमात्र भन्दा पनि राजीनामा दिइसकेपछि अवस्था मूल्यांकन गरेर आवश्यक निर्णय गरिने बताए।
‘प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन्। तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन,’ ज्ञवालीले भने,‘२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ। त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं।’
उनले अझै पनि प्रचण्ड-नेपाल समूहसँग एकता गरेर अगाडि बढ्न सकिने भए पनि त्यसका लागि सही विचार र नेतृत्व हुनु पर्ने बताए।
ओली समूहको स्थायी कमिटी बैठक बिहीबार फेरि बस्नेछ।
साभार : setopati.com

You definitely made your point.
meilleur casino en ligne
Whoa many of fantastic data!
casino en ligne
Incredible a lot of excellent tips.
casino en ligne
Regards! Plenty of info!
casino en ligne
You actually suggested this wonderfully.
casino en ligne francais
You actually reported that really well!
casino en ligne
You actually suggested this superbly.
casino en ligne
You explained it superbly!
meilleur casino en ligne
With thanks, I value this.
casino en ligne fiable
Amazing many of very good data.
casino en ligne
iwin – nền tảng game bài đổi thưởng uy tín, nơi bạn có thể thử vận may và tận hưởng nhiều tựa game hấp
搭载智能站群程序,自动化搭建与管理,为SEO项目提供核心驱动力。站群程序
Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.
采用高效谷歌外推策略,快速提升网站在搜索引擎中的可见性与权重。谷歌外推
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.
holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining.