• Sat. Jul 27th, 2024

खुल्यो रसुवागढी नाका

Bysaptahiksamachar

२१ फाल्गुन २०७७, शुक्रबार १४:०० २१ फाल्गुन २०७७, शुक्रबार १४:०० २१ फाल्गुन २०७७, शुक्रबार १४:००

काठमाडौं । नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । ल्होसारका कारण माघ २९ गतेदेखि बन्द नाका आजबाट खुलेको हो । 

भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि माघ २९  देखि नाकाको व्यापार हुन सकेको थिएन । 

नेपाल र चीनबीच स्थलमार्ग भएर  व्यापार हुने रसुवागढी र तातोपानी नाकाबाट कोरोनाका कारण कोटा प्रणालीमा माल वस्तु आयात हुँदै आएको छ । 

साभार:बाह्रखरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *