• Sat. Jul 27th, 2024

आईपीएलमा सन्दीप लामिछाने बिकेनन्

Bysaptahiksamachar

६ फाल्गुन २०७७, बिहीबार १८:१८ ६ फाल्गुन २०७७, बिहीबार १८:१८ ६ फाल्गुन २०७७, बिहीबार १८:१८ ,

 नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् ।

४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन ।

तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन् ।

onlinekhabar

13 thoughts on “आईपीएलमा सन्दीप लामिछाने बिकेनन्”
  1. Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

Leave a Reply

Your email address will not be published. Required fields are marked *