• Mon. Feb 24th, 2025

saptahiksamachar

  • Home
  • माधव नेपालसँग चुनाव लडेका लखिन्द्र ऋण तिर्न कवाडी उठाउँछन्

माधव नेपालसँग चुनाव लडेका लखिन्द्र ऋण तिर्न कवाडी उठाउँछन्

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय भेदभाव, छुवाछुत समाजको मैलो हो, यसलाई उखेल्न राजनीति गर्नुपर्छ भन्ने…

नेपाल भारत मैत्री संघको केन्द्रीय अध्यक्षमा ओमप्रकाश सरावगी

नेपाल भारत मैत्री संघको केन्द्रीय अध्यक्षमा ओमप्रकाश सरावगी तेस्रो पटक निर्वाचित हुनुभएको छ। नेपालगन्जमा सम्पन्न संघको सातौं महाधिवेशनबाट सरावगी सभापतिमा आइतबार निर्वाचित हुनुभएको हो। सरावगीले वहालवाला सभापति राजकुमार सिंघानियालाई भारी…

कोरोना भाइरसको जोखिम बढेपछि सीमा नाकामा कडाइ

सरकारले भारतसँग जोडिएका सीमा नाकामा कडाइ गर्न थालेको छ । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले सीमानाकामा निगरानी बढाउन थालेको हो ।  नाकाहरुमा हेल्थ डेस्कको संख्या बढाएको र आवश्यक कर्मचारी पनि…

झापामा आत्महत्या दर बढ्दै

झापाको बिर्तामोडस्थित एक विद्यालयमा कक्षा ११मा अध्ययरत् दुई किशोरीले एक साताको अवधिमा आत्महत्या गरे । बिर्तामोडमा कोठा लिएरसँगै बस्ने साथीले के कारणले आत्महत्या गरिन् भन्ने खुल्न नसकेको बताइएको छ ।…

भद्रपुरमा कवड्डी प्रतियोगिता हुने

भद्रपुरस्थित मेची रङ्गशालामा प्रथम मेयर कप वडा स्तरीय नकआउट कबड्डी प्रतियोगिताको तयारी गरिएको छ । नगरका १० वटा वडाबाटै पुरुष र महिलातर्फका छुट्टाछुट्टै कबड्डी प्रतियोगिता एकैसाथ सञ्चालन गर्न लागिएको हो…

यी पाँच भारतीय, जो इलामका दुर्गाप्रसादका लागि लडे

शुक्रबार साँझ हामी कलकत्ता शहरको उत्तरमा पर्ने शोदपुरमा पुग्दा उनी फोनमा बोलिरहेका थिए। बंगालीमा उनले बोलेका शब्द नबुझे पनि अनुहारको भाव सजिलै बुझिन्थ्यो- उनको अनुहारमा खुसी दौडिरहेको थियो। ह्याम रेडियो…

पाँच दशकपछि बत्ती बल्यो झापाको मेचीपारी

झापाको मेचीनगरस्थित निक्कै दुर्गम ठाउँ मानिएको मेचीनगर—१५ मेचीपारीको गाउँमा पाच दशकपछि विद्युत विस्तार भएको छ । घर घरमा बत्ती बल्न थालेपछि स्थानीयवासीको घरमात्र होईन अनुहार नै उज्यालो छ । बत्ती…

‘तस्करी नरोकिए बर्डफ्लु फैलिन सक्छ’

भारतबाट भइरहेको बोइलर कुखुरा तस्करी नरोकिए बर्डफ्लु देशैभर फैलिन सक्ने भन्दै प्राविधिकहरूले सचेत गराएका छन् । खुला सीमा नाकाका कारण प्रतिबन्धित बोइलर कुखुरा तस्करी हुँदा बर्डफ्लु फैलिन सक्ने सम्भावना बढेको…

४० वर्ष भारतको जेलमा रहेका दीपकलाई रिहा गर्न आदेश

४० वर्ष भारतको जेलमा रहेका नेपाली दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई छाड्न अदालतले आदेश दिएको छ । कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले…

उपमहानगरकै गाउँमा कक्षा ५ मै रोकिन्छ विद्यार्थीको पढाइ

डेढ घण्टा भत्किएको बाटो र बगर पार गरेपछि पुग्न सकिने अग्लो डाँडा । वरिपरि घना जंगल । जंगलको बीचमा वर्षौं पहिले बनेको काठको थोत्रो घर । काठले बारेको उक्त घरभित्रबाट…