व्यवहार कुशल प्रशुराम अग्रवाल
गोपाल गिरी मानिस जन्मिन्छ, मर्छ – त्यो ईश्वरीय भनौ या प्रकृतिको नियम हो। तर, जो मान्छे मरेर पनि कालान्तरसम्म धेरैको प्रिय बन्छ त्यो उसको जीवनकर्मको फल हो। मृत्यु पछि परिवारले…
सर्वोच्चद्वारा संसद पुनःस्थापना /देउवा प्रधानमन्त्री /संसदलाई ह्वीप नलाग्ने
भद्रपुर २८ असार /साप्ताहिक समाचारदाता / सर्वोच्च अदालतले प्रतिनिधसभा विघटन बदर गरेको छ। प्रधाननन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले विघटन बदरको आदेश गरेको छ हो। यस्तै इजलासले काग्रेस सभापति…
अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि
साप्ताहिक समाचारदाता /भद्रपुर २७ असार /कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । ब्राजिलको रियो…
कोरोना संक्रमणबाट उद्योगी अग्रवालको निधन
साप्ताहिक समाचारदाता /भद्रपुर २४,असार /कोभिड–१९ सङ्क्रमणका कारण झापा जिल्लाका कुशल तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६१ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको…
कोपा अमेरिका फुटबलमा अर्जेन्टिना फाइनलमा
साप्ताहिक समाचारदाता /भद्रपुर २३,असार। गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नयाक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले…
पत्रकार धम्क्याउने प्रअ लाई सच्चिन महासंघको चेतावनी
साप्ताहिक समाचारदाता /भद्रपुर २२ असार /समाचारकै विषयलाई लिएर पत्रकारलाई धम्क्याउने हर्कतको विरूध्द पत्रकार महासंघ झापाले कचनकवल ६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानअध्यापक राजु बुढाथोकीलाई सच्चिन चेतावनी दिएको छ। समाचार लेखेकै…
कारितास नेपालद्वारा ११लाख बढीको स्वास्थ्य सामग्री मेची अस्पताललाई प्रदान
साप्ताहिक समाचारदाता /भद्रपुर २२ असार। कारितास नेपालले ११लाख रुपैंया भन्दा बढीको स्वास्थ्य सामग्रीहरू मेची प्रादेशिक अस्पताल भद्रपुरलाई प्रदान गरेको छ। जर्मन कारितासबाट उपलब्ध ती सामग्रीहरू आज (असार २२ गते) अस्पताल…
घुस्याहा विरूध्द अख्तियार आक्रामक बन्ने तयारीमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्ने ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने भएको छ । सेवाग्राहीमार्फत आफैँ घुस दिन लगाएर पक्राउ गर्ने शैलीलाई सर्वाेच्च अदालतले संविधानविपरीत ठहर गरेपछि आयोगले नियमावली…
युरो कपको नकआउट चरणका खेल आजबाट
आजदेखि १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता मा नकआउट चरणका खेलहरु सुरु हुदै छन । जम्मा ६ वटा समुहमा विभाजित २४ राष्ट्रले आ आफ्नो समुहमा एकअर्कामा प्रतिस्पर्धा गर्दै समूह प्रथम…