आजदेखि १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता मा नकआउट चरणका खेलहरु सुरु हुदै छन । जम्मा ६ वटा समुहमा विभाजित २४ राष्ट्रले आ आफ्नो समुहमा एकअर्कामा प्रतिस्पर्धा गर्दै समूह प्रथम र दोस्रो भइ राउन्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरेका १२ राष्ट्र का साथै समुहमा तेस्रो स्थानमा रहने ६ वटा राष्ट्रहरु मध्ये अंकका आधारमा उत्कृष्ट ४ राष्ट्र गरी जम्मा १६ राष्ट्रले आजबाट शुरु हुने नकआउट चरणका खेलहरु खेल्नेछन ।
निकै नै प्रतिस्पर्धात्मक रहेका समूह चरणका खेलहरुमा आफुलाई अब्बल सावित गर्न सफल राष्ट्रहरुमा समूह ए बाट इटली, वेल्स र स्विजरलेण्ड, समुह बि बाट बेल्जियम र डेनमार्क , समूह सिू बाट नेदरल्यान्ड, अष्ट्रिया र युक्रेन, समूह डि बाट इङ्गलेण्ड, क्रोएसिया र चेक गणतन्त्र यसैगरी समुह ई बाट स्विडेन र स्पेन तथा समूह एफू बाट फ्रान्स, जर्मनि र पोर्चुगल क्रमशः आ आफ्नो समुहमा पहिलो, दोस्रो र तेस्रो हुँदै अघिल्लो चरण प्रवेस गरेका हुन ।
समूह ए मा इटलीले आफुले खेलेका सबै खेलमा शतप्रतिसत जित निकालेको थियो । समूह चरणमा एक गोल पनि नखाईकन उसले टर्कि र स्विजरलेण्ड विरुद्ध ३-० तथा वेल्स विरुद्ध १-० को जित निकालेको थियो । यसैगरी यहि समुहमा वेल्सले स्विजलेण्डसँग १-१ को बराबरी तथा टर्की विरुद्ध २ ० को जित निकालेको थियो भने इटलीसँग १-० को हार बेहोरेको थियो । समुहमा तेस्रो भएको स्विजरलेण्डले टर्की विरुद्ध ३-१ को जित निकाल्दै गोल अन्तरको आधारमा अघिल्लो चरणको यात्रा गर्न सफल भएको हो ।
यस्तै समूह बि बाट मात्र १ गोल खाएको बेल्जियम ले पनि शत प्रतिसत जित निकाल्ने क्रममा रुसलाई ३-० , डेनमार्कलाई २(१ तथा फिनल्यान्डलाई २-० ले हराएको थियो । आफ्नो मध्यक्रमका उत्कृष्ट खेलाडी क्रिस्चियन एरिकसनलाई पहिलो खेलमा नै बेहोस भै अस्पताल भर्ना गराएको डेनमार्क ले फिनल्यान्डसँग १-० को हार बेहोरेको थियो भने रुस विरुद्ध ४-१ को जित निकाल्दै दोस्रो चरणको यात्रातय गरेको हो ।
यसैगरी समूह सि मा पहिलो भएको नेदरल्यान्डस्ले पनि सबै खेल जित्ने क्रममा युक्रेन विरुद्ध ३-२ , अष्ट्रिया विरुद्ध २-० तथा नर्थ मेसोडोनिया विरुद्ध ३-० को नतिजा आफ्नो पक्षमा राखेको थियो । उता नेदरल्यान्डस्सँग हारेर दोस्रो स्थानमा रहेको अष्ट्रियाले नर्थ मेसोडोनियालाई ३-१ ले हराएको थियो भने युक्रेनलाई १-० ले हराएर उत्कृष्ट १६ मा स्थान बनाएको हो । यसैगरि समुहमा नर्थ मेसोडोनियालाई २-१ ले हराउन सफल युक्रेन पनि समूह तेस्रोहरु मध्ये उत्कृष्ट ४ मा पर्न सफल भई नकआउट चरणमा पुगेको छ ।

समूह डि मा एक गोल पनि नखाएको इङ्गलेण्डले दुई जित र एक खेलमा ड्र को नतिजा निकाल्दै ७ अंक लिएर समूह प्रथमको रुपमा अघिल्लो चरणको यात्राको बाटो खोलेको हो ।यसक्रममा उसले चेक गणतन्त्र र क्रोएसियालाई समान १-० ले जितेको थियो भने स्कटल्याण्डसँग ०-० को बराबरी खेलेको थियो ।यसैगरी समुहमा समान रुपमा एक र एक खेलमा हार , जित र बराबरी को नतिजा निकालेको क्रोएसिया दोस्रो रहदै राउन्ड अफ ज्ञट मा पुगेको हो । उसले समुहमा चेक सँग १(१ को बराबरी तथा स्कटल्याण्डलाई ३-१ ले हराएको थियो भने समान नतिजा निकालेको चेक पनि समुहमा तेस्रो रहदै अघिल्लो चरणमा पुग्न सफल भएको हो । उसले समुहमा स्कटल्याण्डलाई २-० ले हराएको थियो ।
यसैगरी समूह ई बाट स्विडेन र स्पेन क्रमस पहिलो र दोस्रो स्थानमा रहदै नक आउट चरणमा आएका हुन। यसक्रममा स्विडेनले समुहमा स्पेनसँग ०-० को बराबरी तथा स्लोभाकिया र पोलेण्ड विरुद्ध क्रमस १-० र ३-२ को जित निकालेको थियो । उता स्पेनले पोलेण्डसँग १(१ को बराबरी तथा स्लोभाकिया विरुद्ध ५-० को नतिजा निकाल्दै समुहमा दोस्रो हुन सफल भएको हो ।
यता ग्रुप अफ डेथ मानिएको समूह एफ का खेलहरु हेर्न लायक र अति नै प्रतिस्पर्धात्मक भएका थिए । यश समुहबाट एक एक खेल जितेका फ्रान्स , जर्मनी र पोर्चुगल क्रमस पहिलो , दोस्रो र तेस्रो हुदै नकआउट चरणमा प्रवेश गरेका हुन । आत्मघाति एक गोल उपहार पाएर १-० ले जर्मनी विरुद्ध जित निकालेको फ्रान्सले आफ्ना बाकी दुई खेल बराबरी खेलेको हो । उसले हंगेरी र पोर्चुगलसँग क्रमशः १-१ र २-२ को नतिजा निकालेको थियो भने जर्मनीले पोरचुगललाई ४-२ ले जित्दा हंगेरीसँग २-२ को बराबरी खेलेको थियो । यसैगरी समुहमा जर्मनी सँग समान ४ अंक जोडेको सर्वाधिक गोलकर्ता रोनाल्डोको टिम पोर्चुगल हेड टु हेडका आधारमा तेस्रो रहदै नक आउट चरणमा प्रवेश गर्न सफल भएको थियो ।
समूह चरणमा जम्मा ३६ वटा खेलहरु भएका थिए जस्मा ९४ गोल भएका छन् । यस अन्तर्गत स्विडेनले सबैभन्दा धेरै ८ गोल आफ्नो पक्षमा गर्दा इटली , बेल्जियम र पा्र्चुगलले समान ७/७ गोल गर्न सफल भएका छन् । त्यस्तै जर्मनी र स्पेनले आफ्नो पक्षमा ६/६ गोल गर्दा , डेनमार्कले ५ र अष्ट्रिया, स्विडेन, युक्रेन, क्रोएसिया, फ्रान्स, पोलेण्ड र स्विजरलेण्डले समान ४/४ गोल गरेका थिए भने वेल्स , हंगेरी र चेकले ३/३ गोल आफ्नो पक्षमा गरेका हुन्। यसैगरी २/२ गोल गर्ने राष्ट्रहरुमा रुस, इङ्गलेण्ड, स्लोभाकिया र नर्थ मेसोडोनिया हुन भने बाकि स्कटल्याण्ड , टर्कि र फिनल्यान्डले जम्मा १/१ गोल मात्र आफ्नो पक्षमा गरेका थिए । यस्तै सर्वाधिक गोल गर्ने खेलाडिमा अहिलेसम्म पोर्चुगलका क्रिस्चियानो रोनाल्डो व्याक्तिगत ५ गोलका साथ अग्रपंक्तिमा छन भने उनलाई पछ्याउने क्रममा चेक का पेट्रिक सिक, स्विडेनका फर्सवर्ग, बेल्जियमको रोमियो लुकाकु, नेदरल्यान्डस्का जोर्जिनियो र पोलेण्डका लेवोनेस्कि समान ३/३ गोलको साथमा रहेकाछन् । लेवोनेस्कि बाहेक अरु सबैलाई नकआउट चरणमा गोल गरेर रोनाल्डो भन्दा अघि बढ्ने मौका जिवितै छ भने पोलेण्ड नकआउट चरणमा नपुगेकाले उनलाई यो मौका छैन ।
यस्तै समूह चरण खेलहरु सकिइरहदा जम्मा ९७ वटा पहेलो कार्ड खेल अवधिमा रेफ्रिले देखाएका थिए भने जम्मा २ वटा मात्र रेड कार्ड प्रयोग भएको थियो । पोलेण्ड र वेल्स का १/१ जना खेलाडीले रेड कार्ड पाएका थिए भने सर्वाधिक पहेलो कार्ड (८/८ वटा) पोलेण्ड र नर्थ मेसोडोनियाका खेलाडिहरुलाई देखाइएको थियो ।
यसरी विविधता र रोमान्चकताले भरिएका समूह चरणका खेलहरु पछि नकआउट चरण अझ उत्कृष्ट रहने आशा खेलप्रमिहरुले राखेका छन । यसैक्रममा आज राति ९:४५ मा समूह ए को दोस्रो टिम वेल्सको भिडन्त समूह बि मा दोस्रो भएको टिम डेनमार्क सँग हुदैछ भने राति १२:४५ मा समूह ए को प्रथम इटलीले समूह सि को दोस्रो अष्ट्रियाको सामना गर्ने छ । वेल्स र डेनमार्क जित निकाल्दै क्वाटरफाईनल जानेगरी खेल्नेछन भने समुहमा अपराजित इटलीले आफ्नो सो लयलाई कायमै राख्दै क्वाटरफाईनल जान चाहन्छ । त्यस्तै अष्ट्रिया पनि इटलीलाई स्तब्ध बनाउदै ईतिहास रच्ने दाउमा हुनेछ । हेरौ आज रातिका खेलहरुमा कस्कस्ले बाजि मार्दै क्वाटरफाईनलको यात्रा तर्फ लाग्नेछन र कसकसले स्वेदेश फिर्तिको यात्रा तय गर्नेछन ।

Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.
разрешение на перепланировку нежилого помещения не требуется http://www.pereplanirovka-nezhilogo-pomeshcheniya9.ru .
проект перепланировки нежилого помещения стоимость pereplanirovka-nezhilogo-pomeshcheniya10.ru .
узаконить перепланировку нежилого помещения узаконить перепланировку нежилого помещения .
мини экскаватор аренда цена мини экскаватор аренда цена .
электрические гардины электрические гардины .
рулонные шторы на пластиковые окна с электроприводом рулонные шторы на пластиковые окна с электроприводом .
потолочкин потолки натяжные отзывы stretch-ceilings-nizhniy-novgorod.ru .
проект на перепланировку квартиры заказать http://proekt-pereplanirovki-kvartiry17.ru/ .
согласование. https://soglasovanie-pereplanirovki-kvartiry3.ru/ .
разработать проект перепланировки proekt-pereplanirovki-kvartiry11.ru .
экспертиза перепланировки квартиры экспертиза перепланировки квартиры .
seo компания seo компания .
агентство по продвижению сайтов агентство по продвижению сайтов .
сайтов продвижение в топ сайтов продвижение в топ .
рейтинг seo студий рейтинг seo студий .
1xbet g?ncel 1xbet-giris-1.com .
1 xbet giri? https://www.1xbet-giris-7.com .
1xbet resmi giri? 1xbet resmi giri? .
1xbet giri? 2025 http://www.1xbet-4.com/ .
1xbet turkiye https://www.1xbet-10.com .
кухни под заказ спб кухни под заказ спб .
1xbet turkiye 1xbet-14.com .
1xbet turkey 1xbet turkey .
оборудование для больниц medicinskoe–oborudovanie.ru .
алко помощь наркологическая http://narkologicheskaya-klinika-24.ru/ .
наркологическая помощь наркологическая помощь .
мелбет онлайн мелбет онлайн .
статьи про маркетинг и seo http://statyi-o-marketinge7.ru .
школа seo https://www.kursy-seo-11.ru .
электрокарнизы купить в москве электрокарнизы купить в москве .
организация прямой трансляции организация прямой трансляции .
организация прямых трансляций https://zakazat-onlayn-translyaciyu5.ru .
digital агентства москвы http://luchshie-digital-agencstva.ru .
1xbet giri? 2025 1xbet giri? 2025 .
аренда экскаватора смена http://www.arenda-ekskavatora-pogruzchika-2.ru .
запись подкастов запись подкастов .
Tham gia cộng đồng game thủ tại Go88 để trải nghiệm các trò chơi bài, poker phổ biến nhất hiện nay.
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.
рейтинг сео рейтинг сео .
采用高效谷歌外推策略,快速提升网站在搜索引擎中的可见性与权重。谷歌外推
利用强大的谷歌蜘蛛池技术,大幅提升网站收录效率与页面抓取频率。谷歌蜘蛛池
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.
holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining.
non prescription online pharmacy order viagra online pharmacy telmisartan online pharmacy
online pharmacy hydrocodone prescription online animal pharmacy provigil no prescription online pharmacy
canadia online pharmacy no prescription online pharmacy soma caremark online pharmacy
online pharmacy tramadol reviews renova cream online pharmacy your pharmacy online
online pharmacy glucophage online pharmacy no prescription xanax best online pharmacy advair
side effects of tadalafil sildenafil vs tadalafil vs vardenafil tadalafil 5mg uses
sildenafil 20 mg side effects viagra vs sildenafil sildenafil 100mg
viagra before and after photos viagra over the counter what does viagra look like
how fast does cialis work how does cialis work how to take cialis
pharmacy online shopping usa canadian pharmacy cialis 40 mg cheap viagra canadian pharmacy
auvitra vardenafil vardenafil india vardenafil effective time
how many inches does viagra give you natural viagra foods generic viagra
cheap cialis cialis headache cialis 20mg price
tadalafil 5 mg can women take tadalafil tadalafil 20 mg used for
online pharmacy no prescription klonopin viagra online pharmacy no prescription unicare pharmacy dublin artane castle
tadalafil liquid how long does tadalafil stay in your system cialis tadalafil
mexican pharmacy online medications online pharmacy without scripts mexican pharmacy weight loss
tadalafil bodybuilding tadalafil mechanism of action tadalafil 5mg side effects
authentic cialis online pharmacy marketplace oak harbor wa pharmacy store number online pharmacy overnight shipping
tadalafil not working tadalafil 5mg side effects tadalafil bluechew
cheapest prescription pharmacy can you get viagra at the pharmacy offshore pharmacy no prescription
tadalafil tablet uses daily tadalafil tadalafil tablets 10 mg
no prescription pharmacy paypal online pharmacy no prescription needed klonopin online pharmacy no prescription adipex
tadalafil 10 mg how long does it last tadalafil online tadalafil dose
adipex diet pills online pharmacy best online pharmacy for viagra mexico pharmacy order online