• Mon. Dec 23rd, 2024

Saptahik Samachar

  • Home
  • कोपा अमेरिका फुटबलमा अर्जेन्टिना फाइनलमा

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना फाइनलमा

साप्ताहिक समाचारदाता /भद्रपुर २३,असार। गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नयाक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले…

पत्रकार धम्क्याउने प्रअ लाई सच्चिन महासंघको चेतावनी

साप्ताहिक समाचारदाता /भद्रपुर २२ असार /समाचारकै विषयलाई लिएर पत्रकारलाई धम्क्याउने हर्कतको विरूध्द पत्रकार महासंघ झापाले कचनकवल ६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानअध्यापक राजु बुढाथोकीलाई सच्चिन चेतावनी दिएको छ। समाचार लेखेकै…

कारितास नेपालद्वारा ११लाख बढीको स्वास्थ्य सामग्री मेची अस्पताललाई प्रदान

साप्ताहिक समाचारदाता /भद्रपुर २२ असार। कारितास नेपालले ११लाख रुपैंया भन्दा बढीको स्वास्थ्य सामग्रीहरू मेची प्रादेशिक अस्पताल भद्रपुरलाई प्रदान गरेको छ। जर्मन कारितासबाट उपलब्ध ती सामग्रीहरू आज (असार २२ गते) अस्पताल…

युरो कपको सेमिफाइनल समीकरण पूरा

घुस्याहा विरूध्द अख्तियार आक्रामक बन्ने तयारीमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्ने ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने भएको छ । सेवाग्राहीमार्फत आफैँ घुस दिन लगाएर पक्राउ गर्ने शैलीलाई सर्वाेच्च अदालतले संविधानविपरीत ठहर गरेपछि आयोगले नियमावली…

युरो कपको नकआउट चरणका खेल आजबाट

आजदेखि १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता मा नकआउट चरणका खेलहरु सुरु हुदै छन । जम्मा ६ वटा समुहमा विभाजित २४ राष्ट्रले आ आफ्नो समुहमा एकअर्कामा प्रतिस्पर्धा गर्दै समूह प्रथम…

भोजपुरकी राईलाई राष्ट्रिय कविता महोत्सवमा प्रथम पुरस्कार

राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई (देशको नक्शा)  प्रथम हुनु भएको छ। नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय (डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी…

चुडामणि शर्मा सहित ३जना विरुद्ध मुद्दा दायर

भद्रपुर – ९,असार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका…

अक्सिजन कन्सन्टेटर हस्तान्तरण

भद्रपुर ९, असार । मेची अभियानले झापामा ठूलो संख्यामा स्वास्थ्य उपकरण वितरण गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा प्राप्त २५ वटा अक्सिजन कन्सन्टेटर मेसिन अभियानले झापासहित पूर्वी पहाडी…

खुल्ने भो हवाई उडान

झापा, ८ असार । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति,…