• Mon. Feb 24th, 2025

Saptahik Samachar

  • Home
  • पत्रकार महासंघ झापाको अध्यक्षमा पुनः गिरी निर्वाचित

पत्रकार महासंघ झापाको अध्यक्षमा पुनः गिरी निर्वाचित

भद्रपुर ३९,मङ्सिर / नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित हुनुभएको छ। अन्तिम मत परिणामअनुसार गिरी एक सय ३१ मतका साथ विजयी भएको निर्वाचन अधिकृत शिरो सान्दाइले…

हल्दिबारी वडा नं.३ ले बिद्यार्थीलाई गर्यो झोला वितरण

भद्रपुर २७,मङ्सिर / झापा हल्दिबारी गाउँपालिका वडा नं.३ ले वडागत कार्यक्रम अनुसार सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला(ब्याग) वितरण कार्यक्रम सुरु गरेको छ । हल्दिबारी-३ मा रहेको पञ्चायत माध्यमिक विद्यालयका कक्षा-१ देखि…

भद्रपुर नगरपालिका ६ नम्बर वडा कार्यालयले वडा भित्रका निम्न आय भएका ५० जना छनोट गरी सोही वडा निवासी मीना राजवंशीको सहयोगमा फाइवर सिरक वितरण

दाता खोजेर भद्रपुर ६ नं. वडाद्वारा सिरक वितरण

भद्रपुर २७,मङ्सिर / कमजोर आर्थिक अवस्थाका वडाबासीलाई राहत दिन उद्देश्यबाट प्रेरित भद्रपुर नगरपालिका वडा नम्बर ६ ले त्यस्ता परिवार छनोट गरी ५० थान फाइवर सिरक वितरण गरेको छ।वडाअध्यक्ष रतिया राजवंशीसहित…

प्रधानमन्त्री ओलीलाई भद्रपुर नगरप्रमुखद्वारा ज्ञापन

भद्रपुर २५,मङ्सिर / प्रधानमन्त्री केपी.शर्मा ओली समक्ष भद्रपुरका दुईवटा अधुरो भवन निर्माणका लागि ध्यान आकृष्ट गराउँदै भद्रपुर नगर पालिकाले ज्ञापन पत्र बुझाएको छ। भद्रपुर-८ मा दुई वर्ष भित्रमा निर्माण सम्पन्न…

सौर्यको उडान पुस महिनाबाट सञ्चालनमा ल्याइने

भद्रपुर २५,मङ्सिर / पाँच महिनादेखि बन्द रहेको सौर्य एयरलाइन्सको उडान पुनः सञ्चालनमा ल्याइने भएको छ। एयरलाइन्सका बजार प्रमुख मुकेश खनालका अनुसार आगामी पुस भित्रैबाट उडान शुरू गर्ने तयारी छ। पोखरामा…

राजवंशी समाज विकास समिति ‘रासविस.’झापाको साधारण सभा सम्पन्न

भद्रपुर २३,मङ्सिर / राजवंशी समाज विकास समिति ‘ रासविस.’ झापाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । रासविस.का केन्द्रीय अध्यक्ष सुवन्त राजवंशीको प्रमुख आतिथ्य र संस्थाका झापा जिल्ला अध्यक्ष उत्तमकुमार…

भट्टराई गोठ धूपमा सम्पादक गिरीलाई महर्षि वशिष्ठ पत्रकारिता पुरस्कार

भद्रपुर २२,मङ्सिर / भट्टराई कुलवंश प्रतिष्ठान भद्रपुर नगर समितिले अग्रज पत्रकार गोपाल गिरीलाई सम्मान गरेको छ । प्रतिष्ठानले साधारणसभा तथा गोठधुप पूजाको अवसरमा मंसिर २२ गते महर्षि वशिष्ठ पत्रकारिता पुरस्कारबाट पत्रकार…

भद्रपुरमा ३३औं अपाङ्गता दिवस मनाइयो

भद्रपुर १८,मङ्सिर /  अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा भद्रपुरमा विविध कार्यक्रम गरिएको छ। नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखाको भद्रपुर कार्यालयमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुका…

सिद्धान्त साकोसको १४औं साधारण सभा सम्पन्न

भद्रपुर १५, मंसिर / सिद्धान्त  बचत तथा ऋण सहकारी संस्था लि. भद्रपुर १० चन्द्रगढी झापाको  १४ औं वार्षिक साधारणसभा विभिन्न पुरस्कार-सम्मान र प्रतिवेदनहरू पारित गर्दै सम्पन्न भएको छ।शनिबार भद्रपुर वार्ड न…