• Fri. Oct 18th, 2024

धरान खानेपानीमा सुटुक्क १६ कर्मचारी नियुक्त

Bysaptahiksamachar

७ फाल्गुन २०७७, शुक्रबार १८:०३ ७ फाल्गुन २०७७, शुक्रबार १८:०३ ७ फाल्गुन २०७७, शुक्रबार १८:०३

तीन वर्षअघि धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख तारा सुब्बाले तत्कालीन एमालेका नेताका श्रीमतीलाई धरान खानेपानी आयोजना (धरान खानेपानी व्यवस्थापन बोर्ड) मा बिना प्रतिस्पर्धा जागिरमा नियुक्ति गरेपछि व्यापक विरोध भयो । त्यसरी विरोध गर्नेमध्ये एक थिए, नेपाली काङ्ग्रेस धरानका सभापति तिलक राई । 

उनले त्यसबेला मिडियामा ‘खुला प्रतिस्पर्धाबिना नेताका श्रीमतीलाई जागिर दिँदा गलत सन्देश गएकाले उक्त निर्णय तत्काल खारेज गर्नुपर्छ’ भनेर बोलेका थिए । उनै राई अहिले धरानका नगर प्रमुख छन् । त्यसबेला आफूले जे विषयमा विरोध जनाएका थिए, अहिले उनले पनि त्यही गल्ती गरेका छन् । उनले पनि बिना प्रतिस्पर्धा १६ जनालाई धरान खानेपानी व्यवस्थापन बोर्डमा जागिर दिएका छन् । त्यसरी जागिर पाउनेहरूमा नेपाली काङ्ग्रेसका नेताहरूका आफन्त र आयोजनाको ठेकेदारका मान्छे छन् । धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका प्रमुख राईको तोक आदेशमा बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले उनीहरूलाई नियुक्ति दिएका हुन् ।

बिना प्रतिस्पर्धा गुपचुपमा नियुक्ति पाउनेमा जुनियर इञ्जिनियर पदमा सुसन थापा, कम्प्युटर अप्रेटरमा अङ्गीता राई र मुना विश्वकर्मा, इलेक्ट्रिसियनमा चूडामणि गुरागाईं, सुपरभाइजरमा तेजराज राई, सिनियर प्लम्बरमा ईश्वरीप्रसाद पोख्रेल, स्टोर किपरमा परविन तामाङ, पम्प अपरेटरमा आकाश राई, अमर सुवेदी र लोकमणि श्रेष्ठ, मिटर रिडरमा कृष्ण राई, सफल भट्टराई, राजीव श्रेष्ठ र ईश्वरी विक, चौकीदारमा अनिस कटुवाल र सुवास तामाङ तथा कार्यालय सहयोगीमा चम्पा लिम्बू राई रहेका छन् । 

खानेपानी व्यवस्थापन बोर्ड ऐन–२०६३ को व्यवस्था अनुरूप गठन भएको धरान खानेपानी व्यवस्थापन बोर्डको कर्मचारी प्रशासन नियमावली बनेर लोकसेवा आयोगबाट समेत स्वीकृत भइसकेको छ । सो नियमावलीअनुसार खानेपानी संस्थानबाट समायोजन भई आउने कर्मचारीहरूको व्यवस्थापनपछि अपुग कर्मचारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्छ । तर, हाल बोर्ड र संस्थानको समायोजन नै नभई बोर्ड अध्यक्षको तोक आदेशमा गुपचुपमा कर्मचारी नियुक्त गरिएको हो । कर्मचारी नियुक्ति गर्नुअघि बोर्डमा छलफलसमेत नगरी अध्यक्षको ठाडो आदेशमा नियुक्ति गरिएको बोर्डका एक सदस्यले बताए । उनले भने, ‘सुरुमा मिलेमतोमा नियुक्ति गरियो । १५–२० दिनसम्म हाजिरी नगराई काम लगाइयो । बोर्डमा अनुमोदनका लागि पछि मात्र ल्याइयो ।’

गत मङ्ससिरदेखि नियुक्ति दिइएका १६ कर्मचारीलाई आगामी असार मसान्तसम्मका लागि करारमा नियुक्ति गरिएको छ । दक्षताका आधारमा नभई चिनजान र सोर्सफोर्सको आधारमा आएका नयाँ कर्मचारीहरूले काम नजान्दा समस्या भएको स्रोतले जनाएको छ । बोर्डकै एक कर्मचारी भन्छन्, ‘उनीहरूमध्ये केही चाहिँ एक त काम गर्न जान्दैनन्, अर्को धेरै बिदामा बस्छन् । त्यस्ता कर्मचारीबाट कार्य सम्पादन राम्रो भएको छैन ।’

बिना छलफल, बिना विधि प्रक्रिया कर्मचारी नियुक्ति गरिनु गलत भएको जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुब लिम्बू बताउँछन् । ‘हामी बोर्डकै सफलता असफलता के हो ? भनेर प्रश्न गरिरहेका छौं । पहिला तारा सुब्बाले कर्मचारी नियुक्ति गर्दा पनि विरोध गरेका थियौं । अहिले पनि विरोध गर्छौं’ उनी भन्छन्, ‘यस्तै कुराले बोर्डप्रति झनै अविश्वास बढ्छ ।’

नेकपा धरानका इञ्चार्ज चोत्लुङ बोर्डको कर्मचारी नियमावली बनिसकेको र लोकसेवाबाट स्वीकृत पनि भइसकेको अवस्थामा हतारमा नियुक्ति दिइनु गलत भएको बताउँछन् । उनी भन्छन्, ‘संस्थानसँगको सहमतिअनुसार पनि पहिलादेखि गर्नेलाई निरन्तरता, त्यसपछि संस्थानका कर्मचारीको समायोजन र त्यसपछि मात्र खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्नुपर्ने छ । यसरी तोक आदेशको भरमा राख्न मिल्दैन ।’

बोर्डका सदस्य श्याम पोख्रेल पहिला पनि यसरी नै मान्छे नियुक्त गरिएकाले त्यसै गरिएको हुनसक्ने अनुमान गर्छन् । नेपाली काङ्ग्रेस धरानका सचिवसमेत रहेका पोख्रेल भन्छन्, ‘पहिला पनि ४०–४२ जना त्यसरी नै राखिएको रहेछ । अहिले पनि पार्टी, नेताभन्दा पनि दुःख पाएका मान्छे राखिएको होलाजस्तो लाग्छ ।’

नेकपा धरानका अध्यक्ष नारायण सुवेदी बोर्डलाई कर्मचारी आवश्यक भए पनि पहिला हस्तान्तरणमा ध्यान दिनुपर्नेमा कर्मचारी नियुक्तिमा ध्यान जानु गलत भएको बताउँछन् । उनी भन्छन्, ‘बोर्डमा छलफलसमेत नगरी मान्छे राखेको थाहा पाएपछि कार्यकारी निर्देशकसँग कुरा ग¥यौं । धेरैले बोर्डका अध्यक्षले मान्छे राखेपछि हस्तान्तरण गर्न नैतिक दबाव पुग्छ भनेर पनि विरोध गरेका छैनन् ।’ 

बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेल तत्काल काम गर्न गाह्रो भएकाले नियमावली बमोजिम नै प्राविधिक कर्मचारी करारमा राखिएको दाबी गर्छन् । उनी भन्छन्, ‘उहाँहरूलाई करारमा नियुक्त गरिएको हो । समायोजन भएपछि नियमावलीअनुसार नै खुला प्रतिस्पर्धाबाट नियुक्त गरिन्छ ।’

बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले सुरुमा यस विषयमा थाहा नभएको बताए । १६ जना कसले नियुक्त गरेको त ? भन्ने प्रश्न गरेपछि उनले आवश्यकताअनुसार कर्मचारी नियुक्ति भएको बताए । बोर्डको नियमावली आइसकेको अवस्थामा बिना प्रतिस्पर्धा नियुक्त गर्नुको आधार बारे सोध्दा उनी निरन्तरको अभ्यासका आधारमा यस्तो प्रक्रिया अपनाइएको दाबी गर्छन् । पहिला यस्तै कार्यको विरोध जनाएको विषयमा प्रश्न गर्दा उनी भन्छन्, ‘पहिला विरोध गरेको थिएँ र ?, के भनेको थिएँ, बुझ्छु ।’

तीन वर्षअघि तत्कालीन नगर प्रमुख सुब्बाले एमालेका सुनसरी क्षेत्र नम्बर १ का अध्यक्ष इन्द्र राईकी श्रीमती छत्रकुमारी राई र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला खतिवडालाई नियुक्त गरेपछि विवाद उत्पन्न भएको थियो । त्यसबेला पनि ६ महिनाका लागि भनेर करारमा नियुक्त कर्मचारीहरू अहिलेसम्म पनि काम गरिरहेका छन् ।

साभार :blastkhabar.com

160 thoughts on “धरान खानेपानीमा सुटुक्क १६ कर्मचारी नियुक्त”
  1. Hi there to all, how is the whole thing, I think every
    one is getting more from this site, and your views
    are fastidious designed for new users.

  2. Hi! I could have sworn I’ve visited this website before but after going through some of the articles I realized it’s new to me. Anyways, I’m definitely delighted I discovered it and I’ll be book-marking it and checking back regularly!

  3. May I simply say what a relief to discover someone who genuinely understands what they’re discussing on the web. You definitely know how to bring an issue to light and make it important. More and more people have to read this and understand this side of your story. I was surprised that you aren’t more popular since you certainly possess the gift.

  4. I truly love your website.. Excellent colors & theme. Did you build this website yourself? Please reply back as I’m attempting to create my very own website and would love to learn where you got this from or just what the theme is called. Cheers.

  5. I was pretty pleased to uncover this site. I want to to thank you for your time for this particularly wonderful read!! I definitely appreciated every bit of it and i also have you book marked to look at new things on your website.

  6. Right here is the perfect webpage for anyone who hopes to find out about this topic. You know a whole lot its almost hard to argue with you (not that I personally would want to…HaHa). You definitely put a new spin on a subject which has been written about for a long time. Great stuff, just great.

  7. Hi there, I believe your web site may be having internet browser compatibility issues. When I take a look at your site in Safari, it looks fine but when opening in Internet Explorer, it has some overlapping issues. I simply wanted to give you a quick heads up! Other than that, excellent blog.

  8. This is the right web site for everyone who wants to find out about this topic. You understand so much its almost tough to argue with you (not that I personally will need to…HaHa). You certainly put a new spin on a topic that’s been written about for a long time. Great stuff, just wonderful.

  9. Hello, I think your site may be having web browser compatibility problems. When I look at your site in Safari, it looks fine however, if opening in IE, it has some overlapping issues. I just wanted to provide you with a quick heads up! Aside from that, great site.

  10. You are so awesome! I don’t suppose I’ve read through anything like that before. So good to find another person with some unique thoughts on this topic. Seriously.. many thanks for starting this up. This site is one thing that is required on the internet, someone with some originality.

  11. Hello there, I do think your site might be having internet browser compatibility issues. Whenever I look at your blog in Safari, it looks fine but when opening in IE, it has some overlapping issues. I simply wanted to provide you with a quick heads up! Aside from that, excellent blog.

  12. Everything is very open with a very clear description of the challenges. It was definitely informative. Your site is extremely helpful. Many thanks for sharing.

  13. I’m amazed, I must say. Seldom do I come across a blog that’s both educative and interesting, and without a doubt, you’ve hit the nail on the head. The issue is something which too few men and women are speaking intelligently about. Now i’m very happy that I found this in my hunt for something regarding this.

  14. Can I just say what a relief to uncover someone that truly understands what they are talking about over the internet. You definitely know how to bring a problem to light and make it important. More and more people should read this and understand this side of your story. I was surprised you are not more popular given that you surely have the gift.

  15. I would like to thank you for the efforts you’ve put in penning this blog. I really hope to see the same high-grade blog posts from you later on as well. In fact, your creative writing abilities has inspired me to get my very own website now 😉

  16. You are so interesting! I do not believe I’ve read anything like this before. So wonderful to find someone with some unique thoughts on this topic. Really.. thank you for starting this up. This website is something that’s needed on the internet, someone with some originality.

  17. I must thank you for the efforts you have put in writing this website. I’m hoping to see the same high-grade content from you in the future as well. In fact, your creative writing abilities has motivated me to get my own, personal website now 😉

  18. You’ve made some good points there. I checked on the internet to learn more about the issue and found most individuals will go along with your views on this website.

  19. Right here is the perfect blog for anyone who wishes to understand this topic. You realize a whole lot its almost tough to argue with you (not that I actually would want to…HaHa). You definitely put a fresh spin on a topic which has been written about for ages. Excellent stuff, just excellent.

  20. May I just say what a comfort to find a person that really knows what they’re talking about on the web. You definitely understand how to bring an issue to light and make it important. A lot more people need to check this out and understand this side of your story. I was surprised that you’re not more popular because you definitely possess the gift.

  21. After I originally left a comment I seem to have clicked on the -Notify me when new comments are added- checkbox and now each time a comment is added I get 4 emails with the exact same comment. Is there a way you can remove me from that service? Kudos.

  22. I must thank you for the efforts you’ve put in penning this site. I am hoping to view the same high-grade content by you in the future as well. In fact, your creative writing abilities has encouraged me to get my own, personal blog now 😉

  23. Your style is so unique in comparison to other folks I have read stuff from. Many thanks for posting when you have the opportunity, Guess I’ll just book mark this blog.

  24. Oh my goodness! Awesome article dude! Many thanks, However I am going through problems with your RSS. I don’t understand the reason why I can’t join it. Is there anybody else having similar RSS issues? Anyone who knows the solution will you kindly respond? Thanks!!

  25. A fascinating discussion is worth comment. I do believe that you ought to publish more about this issue, it may not be a taboo subject but usually people do not speak about such issues. To the next! Best wishes.

  26. https://xuorum.com
    Hi! Someone in my Myspace group shared this website with us so I came to give it a look.
    I’m definitely loving the information. I’m bookmarking and
    will be tweeting this to my followers! Outstanding blog
    and fantastic style and design.

  27. Oh my goodness! Impressive article dude! Thank you so much, However I am experiencing issues with your RSS. I don’t know why I am unable to join it. Is there anybody else having the same RSS problems? Anyone who knows the answer will you kindly respond? Thanx!!

  28. Oh my goodness! Amazing article dude! Thank you, However I am having issues with your RSS. I don’t know the reason why I can’t join it. Is there anybody else getting the same RSS problems? Anyone that knows the solution can you kindly respond? Thanks!!

  29. Next time I read a blog, I hope that it doesn’t fail me as much as this one. After all, I know it was my choice to read, however I truly believed you would have something useful to say. All I hear is a bunch of crying about something that you could possibly fix if you weren’t too busy seeking attention.

  30. After I originally commented I appear to have clicked the -Notify me when new comments are added- checkbox and now whenever a comment is added I receive 4 emails with the same comment. Is there a way you are able to remove me from that service? Appreciate it.

  31. Oh my goodness! Impressive article dude! Many thanks, However I am experiencing issues with your RSS. I don’t understand why I am unable to join it. Is there anybody else getting the same RSS problems? Anybody who knows the solution can you kindly respond? Thanks.

  32. The next time I read a blog, I hope that it won’t disappoint me as much as this one. I mean, I know it was my choice to read through, nonetheless I genuinely believed you would probably have something interesting to say. All I hear is a bunch of moaning about something that you could possibly fix if you were not too busy seeking attention.

  33. I must thank you for the efforts you have put in penning this website. I’m hoping to view the same high-grade blog posts by you later on as well. In truth, your creative writing abilities has motivated me to get my very own blog now 😉

  34. Nice post. I learn something totally new and challenging on sites I stumbleupon every day. It will always be useful to read articles from other authors and practice something from other websites.

  35. Oh my goodness! Impressive article dude! Thank you, However I am going through difficulties with your RSS. I don’t understand why I cannot subscribe to it. Is there anybody having the same RSS issues? Anyone who knows the answer can you kindly respond? Thanks.

  36. I blog often and I truly thank you for your content. This article has really peaked my interest. I will take a note of your site and keep checking for new information about once a week. I opted in for your RSS feed as well.

  37. This is the right site for everyone who hopes to understand this topic. You realize a whole lot its almost tough to argue with you (not that I actually will need to…HaHa). You certainly put a brand new spin on a subject that has been discussed for decades. Wonderful stuff, just excellent.

  38. An impressive share! I have just forwarded this onto a colleague who was doing a little homework on this. And he in fact ordered me breakfast simply because I found it for him… lol. So allow me to reword this…. Thanks for the meal!! But yeah, thanks for spending time to talk about this topic here on your internet site.

  39. An intriguing discussion is worth comment. I do believe that you ought to write more about this subject matter, it might not be a taboo matter but typically people don’t discuss such issues. To the next! Many thanks!

  40. I truly love your blog.. Excellent colors & theme. Did you develop this web site yourself? Please reply back as I’m trying to create my own personal website and would like to find out where you got this from or what the theme is called. Cheers.

  41. You’re so interesting! I do not believe I have read a single thing like this before. So wonderful to discover somebody with some unique thoughts on this subject matter. Really.. thanks for starting this up. This site is something that is required on the internet, someone with a little originality.

  42. I must thank you for the efforts you’ve put in penning this blog. I’m hoping to view the same high-grade blog posts from you in the future as well. In truth, your creative writing abilities has motivated me to get my very own blog now 😉

  43. jnt cargo cek resi jnt cargo cek resi jnt cargo cek resi
    What’s Going down i am new to this, I stumbled upon this I have
    discovered It absolutely helpful and it has helped me out loads.

    I am hoping to contribute & help different users like
    its helped me. Good job.

  44. I was more than happy to discover this website. I want to to thank you for ones time for this particularly wonderful read!! I definitely really liked every part of it and I have you book-marked to see new information in your web site.

  45. Oh my goodness! Incredible article dude! Thank you, However I am going through problems with your RSS. I don’t understand why I can’t join it. Is there anybody else getting similar RSS issues? Anyone that knows the answer will you kindly respond? Thanx!

  46. An impressive share! I have just forwarded this onto a coworker who was doing a little research on this. And he actually ordered me breakfast due to the fact that I found it for him… lol. So let me reword this…. Thank YOU for the meal!! But yeah, thanks for spending time to discuss this subject here on your web page.

  47. Howdy! I could have sworn I’ve visited this blog before but after browsing through some of the posts I realized it’s new to me. Anyways, I’m certainly happy I stumbled upon it and I’ll be book-marking it and checking back frequently.

  48. Hi there! This article couldn’t be written any better! Looking at this post reminds me of my previous roommate! He continually kept talking about this. I am going to send this post to him. Fairly certain he will have a great read. Many thanks for sharing!

  49. Hi, I do believe this is an excellent blog. I stumbledupon it 😉 I may revisit yet again since i have book-marked it. Money and freedom is the best way to change, may you be rich and continue to guide others.

  50. You made some good points there. I checked on the web for more information about the issue and found most people will go along with your views on this website.

  51. wdbos wdbos wdbos
    I blog often and I truly thank you for your information.
    The article has really peaked my interest. I
    am going to bookmark your blog and keep checking
    for new details about once per week. I subscribed to your Feed as
    well.

  52. I must thank you for the efforts you have put in writing this site. I really hope to check out the same high-grade blog posts by you later on as well. In fact, your creative writing abilities has motivated me to get my own website now 😉

  53. sabaslots sabaslots sabaslots
    Hello, Neat post. There’s an issue with your site in web explorer, may check this?
    IE still is the marketplace leader and a good component of
    other folks will omit your wonderful writing because of this problem.

  54. I blog often and I truly thank you for your content. This great article has really peaked my interest. I am going to bookmark your website and keep checking for new information about once per week. I opted in for your RSS feed as well.

  55. Hello there! I could have sworn I’ve visited this website before but after browsing through some of the posts I realized it’s new to me. Anyhow, I’m definitely happy I stumbled upon it and I’ll be bookmarking it and checking back regularly.

  56. Hello, I think your web site could be having browser compatibility issues. Whenever I look at your website in Safari, it looks fine however, if opening in Internet Explorer, it has some overlapping issues. I merely wanted to provide you with a quick heads up! Apart from that, excellent site!

  57. After looking over a number of the blog articles on your web page, I honestly like your technique of writing a blog. I saved as a favorite it to my bookmark webpage list and will be checking back in the near future. Please check out my website as well and tell me your opinion.

  58. May I just say what a relief to uncover a person that truly knows what they are talking about on the internet. You actually realize how to bring an issue to light and make it important. More people should look at this and understand this side of your story. I can’t believe you aren’t more popular because you certainly possess the gift.

  59. I blog frequently and I seriously appreciate your content. The article has really peaked my interest. I am going to book mark your blog and keep checking for new information about once per week. I opted in for your Feed as well.

  60. That is a good tip particularly to those fresh to the blogosphere. Simple but very precise information… Thank you for sharing this one. A must read article!

  61. live draw sdy live draw sdy
    Hi there, I discovered your web site by the use of Google at the
    same time as searching for a similar matter, your site got here
    up, it looks great. I have bookmarked it in my google bookmarks.
    gboslot gboslot
    Hi there, just become aware of your blog thru Google, and located that it’s truly informative.
    I’m going to be careful for brussels. I’ll appreciate in case you proceed this in future.
    Many other folks will probably be benefited from your writing.
    Cheers!

  62. The next time I read a blog, Hopefully it doesn’t fail me as much as this particular one. After all, I know it was my choice to read through, but I actually thought you would probably have something useful to talk about. All I hear is a bunch of crying about something that you can fix if you were not too busy searching for attention.

  63. I wanted to thank you for this very good read!! I definitely loved every little bit of it. I have got you book-marked to check out new things you post…

  64. May I simply say what a relief to discover someone who really understands what they’re discussing on the net. You definitely realize how to bring an issue to light and make it important. A lot more people should check this out and understand this side of the story. I was surprised you are not more popular given that you definitely have the gift.

Leave a Reply

Your email address will not be published. Required fields are marked *