• Sun. Sep 8th, 2024

पर्यटकीय क्षेत्र छनोटले पलाएको आशा

Bysaptahiksamachar

७ फाल्गुन २०७७, शुक्रबार १७:५३ ७ फाल्गुन २०७७, शुक्रबार १७:५३ ७ फाल्गुन २०७७, शुक्रबार १७:५३

गत वर्षमा भ्रमण वर्ष–२०२० का अवसरमा सरकारले १०० पर्यटकीय क्षेत्र छान्यो । नयाँ पर्यटकीय क्षेत्र भन्दै सरकारले पर्यटकीय क्षेत्र छनोट गरे पनि कोरोनाले भ्रमण वर्ष त्यति फलदायी हुन सकेनन् । छनोटमा परेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनको पाटो राम्ररी नै सप्रियो ।

अहिले पनि धेरै पर्यटक यो क्षेत्रमा पुग्छन् । गत वर्ष जिल्लाको एकमात्र पर्यटकीय क्षेत्र छनोटमा परेको थियो । सन्दकपुरस्थित माईपोखरी ताल छनोटमा परेकाले अहिले पनि यस क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्छ । बाह्य मात्र नभई आन्तरिक पर्यटकको धेरै चाप अहिले परिरहेको छ । हुन त माईपोखरी रामसार क्षेत्रमा सूचीकृत पर्यटकीय एवं जैविक महत्व बोकको क्षेत्र हो ।

धार्मिक महत्वसमेत झल्कने भएकाले यहाँ धेरै पर्यटक पुग्न थालेका छन् । पछिल्लो समयसमेत सरकारले छनोटमा राखेपछि माईपोखरीको प्रवद्र्धन अझै बढ्ने पर्यटन व्यवसायीको बुझाइ छ । सरकारले केही दिनअघि मात्रै देशभरका २०० पर्यटकीय क्षेत्र छनोट गरिएको छ । यसमा समेत माईपोखरी परेपछि पर्यटकीय प्रवद्र्धनमा अझै राहत मिलेको पर्यटन व्यवसायीको भनाइ छ । माईपोखरी र जोरपोखरीको विकासका लागि सरकारले रकम नै विनियोजन गरेको छ । भौतिक विकास हुन नसकेको माईपोखरीमा अबका दिनमा विकास गर्न सकिने पर्यटन व्यवसायीको देवी पौड्यालको भनाइ छ ।

माइपोखरी÷जोरपोखरी एकीकृत पर्यटकीय पार्क निर्माण सञ्चालन तथा व्यवस्थापनको योजनामा रु एक करोड ५० लाखको लागत साझेदारीमा मन्त्रालयको रु तीन करोड ५० लाख गरी रु पाँच करोडको योजना संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटनउपजको विकास तथा प्रर्वद्धन गर्ने उद्देश्यले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार लागत साझेदारीमा यी योजना सार्वजनिक गरिएको जनाएको छ । यस्तै सरकारले जिल्लाको अर्को नयाँ पर्यटकीय गन्तव्य देउमाइ नगरपालिकास्थित पानीटार पर्यटन विकास तथा सिद्धिथुम्का टावर पार्क निर्माणमा पनि रकम विनियोजन गरेको छ । पानीटार चियाबारी र वनभोजका लागि प्रख्यात छ ।

पछिल्लो समय चलचित्र र म्युजिक भिडियो सुटिङ हुने भएकाले आन्तरिक पर्यटकको आगमन बढेको छ । यस्तै यसै क्षेत्रमा पर्ने सिद्धिथुम्का टाकुरा सूर्योदय हेर्नका प्रख्यात मानिन्छ । सरकारले यी दुईवटै पर्यटकीय क्षेत्र जोडेर एकीकृत विकास गर्न लागेको छ । यसका लागि रु ५० लाख लागत साझेदारी र मन्त्रालयको रु ९४ लाख लागत गरी रु एक करोड ४४ लाख विनियोजन गरिएको छ ।

सरकारले जिल्लाबाट उपेक्षा गरेका पर्यटकीय क्षेत्र पनि यसपटक सरकारको चासोमा परेका छन् । जिल्लाका दक्षिणी भेग माई नगरपालिकाको माई पर्या–पर्यटन सिटी विकास परियोजनाका लागि रु दुई करोड ४५ लाखको लागत साझेदारीमा मन्त्रालयको रु चार करोड ५५ लाखको लागत गरी रु सात करोडको योजना सार्वजनिक गरिएको छ ।

चुलाचुली गाउँपालिकास्थित शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र निर्माणका लागि रु एक करोड ५० लाख लागत साझेदारीमा मन्त्रालयको रु तीन करोड ५० लाख गरी पाँच करोडको योजना अनुमान गरिएको छ ।

यस्तै झापाका सीमावर्ती क्षेत्र माई नगरपालिका र चुलाचुली गाउँपालिका भएकाले जिल्लाका पर्यटन व्यावसायीको चासोमा यी पर्यटकीय गन्तव्य पर्दैनथ्यो । स्थानीय तहमा जनप्रतिनिधि आएपश्चात् पर्यटकीय गन्तब्य पहिचान भएका यी क्षेत्रमा केन्द्रीय सरकारको ठूलो हिस्सा रकम विनियोजन हुँदा उल्लेखनीय उपलब्धि हासिल हुने अनुमान छ ।

समन्वय बिना पर्यटकीय क्षेत्र छनोट हुँदा गुनासो

केन्द्रीय सरकारले छनौट गरेका पर्यटकीयस्थल समन्वय विना चयन गरेको भन्दै पर्यटनकर्मीले गुनासो गरेका छन् । कोही व्यक्तिको सिफारिसकै आधारमा पर्यटकीय क्षेत्र छनोट गरिएकाले आम पर्यटनकर्मी बेखबर रहेको बताएका छन् ।

जिल्लामा छलफल नै नगराइ पर्यटकीय क्षेत्र छनोट भएकाले महत्वपूर्ण क्षेत्र छनौटमै नपरेको पर्यटनकर्मी विजय राई बताउनुहुन्छ । जिल्लाका विभिन्न स्थलमध्ये प्रभावकारिता र पर्यटक आवागमनका आधारमा पर्यटकीय क्षेत्र छनोट गर्नुपर्ने राईको भनाइ छ । अबको समयमा एकीकृत पर्यटकीय विकासमा लाग्नुपर्ने समयमा धेरै नयाँ पर्यटकीय क्षेत्र छनोट गर्नै नहुने राईको सुझाव छ ।

‘कनिका छराइ’ तरिकाले बजेट छर्र्नुुभन्दा कुनै एक महत्वपूर्ण पर्यटकीय क्षेत्र प्रवद्र्धनमा लाग्दा पर्यटकको आकर्षण बढ्ने उहाँको अनुमान छ । यता इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिका महासचिव देवी पौड्यालले समेत पर्यटकीय क्षेत्र छनोटमा असन्तुष्टि जनाउनुभयो ।

पछिल्लो समय स्थानीय तहको गठनपछि वडा वडाले पर्यटन प्रवद्र्धनका नाममा सामान्य पर्यटकीयस्थल छनोट गर्दा समस्या आएको पौड्याल बताउनुहुन्छ । अबको समयमा एक स्थानीय तहले अर्को स्थानीय तहसँग समन्वयपश्चात काम गरेर एकीकृत पर्यटकीय क्षेत्र निर्माणमा लाग्नु पर्ने उहाँको सुझाब छ । नयाँ पर्यटकीय क्षेत्र छनोटपछि पनि पूर्वाधार मात्र नभई पर्यटकको रोजाइ र रुचाइका बारेमा जानकार हुनुपर्ने पौड्याल बताउनुहुन्छ ।

‘प्याकेज’ नबन्दा समस्या

हरेक वर्ष पर्यटन प्रवद्र्धनका नाममा जिल्लामा विविध कार्यक्रम हुन्छन् । लाखौँ खर्च गरेर धुमधाम कार्यक्रम गरिन्छ । अहिलेसम्म पर्यटकीय क्षेत्रको एकीकृत विकास (प्याकेज) नबन्दा समस्या देखिएको छ ।

जिल्ला भित्रिने पर्यटकका लागि पनि कति ठाउँमा कसरी घुम्ने भन्ने बारेमा जानकारी छैन । सीमित तोकिएको ठाउँ बाहेक अन्य ठाउँमा पुग्न सक्दैनन् । यस बारे न सरकारी क्षेत्रका व्यक्तिको चासो छ न निजी क्षेत्रका । केही वर्षअघि नै पर्यटकीय क्षेत्रको प्याकेजका बारेमा काम भइसक्नु पर्ने पर्यटनकर्मी पौड्यालको भनाइ छ ।

पौड्यालले प्याकेज मात्र होइन, जिल्लाकै पर्यटकीय विकासका लागि गुरु योजना निर्माण गर्ने बताउनुहुन्छ । यता, पर्यटनकर्मी प्रशान्त गिरी समेत प्याकेजका कार्यक्रम ल्याउँदा मात्र पर्यटकको चासो बढ्ने बताउनुहुन्छ । “पर्यटकको चाहना अनुसारको प्याकेजको कार्यक्रम ल्याउनुपर्छ,” गिरी भन्नुहुन्छ, “कस्ता पर्यटकलाई लक्षित गरेर प्याकेज बनाउनुपर्ने हो यसबारे छलफल हुनुपर्छ ।”

जिल्लामा विकसित पर्यटकीय क्षेत्र समेत छन् । श्रीअन्तु, सन्दकपुर, कन्याम र सन्दकपुर जस्ता पर्यटक छन् । प्याकेजका कार्यक्रम नहुँदा धेरै पर्यटक एक ठाउँका पर्यटकीय क्षेत्र मात्र भ्रमण गरेर फर्किन्छन् ।

साभार : purwanchaldaily.com

79 thoughts on “पर्यटकीय क्षेत्र छनोटले पलाएको आशा”
  1. A fascinating discussion is worth comment. I believe that you ought to write more on this subject, it might not be a taboo matter but generally people don’t discuss these topics. To the next! Kind regards.

  2. Can I simply just say what a relief to discover somebody that actually knows what they are discussing over the internet. You definitely know how to bring an issue to light and make it important. A lot more people should read this and understand this side of the story. I was surprised that you aren’t more popular given that you definitely have the gift.

  3. After looking at a few of the blog posts on your web page, I seriously appreciate your technique of writing a blog. I added it to my bookmark webpage list and will be checking back in the near future. Take a look at my website too and let me know your opinion.

  4. May I simply just say what a relief to uncover a person that actually knows what they are talking about online. You actually understand how to bring an issue to light and make it important. A lot more people must look at this and understand this side of your story. I was surprised that you aren’t more popular because you definitely possess the gift.

  5. Howdy! This post could not be written any better! Looking at this article reminds me of my previous roommate! He always kept talking about this. I’ll send this post to him. Fairly certain he will have a good read. Thanks for sharing!

  6. Aw, this was an exceptionally nice post. Taking the time and actual effort to make a superb article… but what can I say… I put things off a lot and never manage to get anything done.

  7. Hey there! I just wish to offer you a big thumbs up for your excellent information you have got here on this post. I’ll be coming back to your site for more soon.

  8. The next time I read a blog, I hope that it won’t fail me as much as this particular one. I mean, Yes, it was my choice to read, but I genuinely believed you would have something interesting to say. All I hear is a bunch of complaining about something that you can fix if you weren’t too busy searching for attention.

  9. Oh my goodness! Impressive article dude! Thank you so much, However I am encountering problems with your RSS. I don’t know why I am unable to join it. Is there anybody having the same RSS issues? Anyone who knows the solution can you kindly respond? Thanks!

  10. I have to thank you for the efforts you’ve put in penning this site. I really hope to check out the same high-grade blog posts by you in the future as well. In fact, your creative writing abilities has inspired me to get my own, personal site now 😉

  11. May I simply just say what a relief to uncover somebody that truly understands what they’re talking about on the net. You actually realize how to bring an issue to light and make it important. More and more people have to look at this and understand this side of your story. I was surprised that you’re not more popular given that you certainly have the gift.

  12. I blog often and I seriously appreciate your information. This great article has truly peaked my interest. I’m going to take a note of your site and keep checking for new information about once per week. I subscribed to your Feed too.

  13. Spot on with this write-up, I really think this amazing site needs far more attention. I’ll probably be back again to read more, thanks for the info.

  14. When I initially left a comment I appear to have clicked on the -Notify me when new comments are added- checkbox and now every time a comment is added I recieve four emails with the same comment. Is there an easy method you can remove me from that service? Thanks a lot.

  15. An impressive share! I’ve just forwarded this onto a friend who has been doing a little homework on this. And he actually ordered me breakfast due to the fact that I found it for him… lol. So allow me to reword this…. Thank YOU for the meal!! But yeah, thanks for spending time to discuss this issue here on your internet site.

  16. Oh my goodness! Incredible article dude! Thank you, However I am having troubles with your RSS. I don’t know why I cannot join it. Is there anybody else having identical RSS problems? Anyone that knows the solution will you kindly respond? Thanks!

  17. Having read this I believed it was extremely enlightening. I appreciate you finding the time and energy to put this information together. I once again find myself spending way too much time both reading and leaving comments. But so what, it was still worth it.

  18. I really love your site.. Pleasant colors & theme. Did you develop this amazing site yourself? Please reply back as I’m planning to create my own site and would love to find out where you got this from or just what the theme is called. Thanks.

  19. Oh my goodness! Incredible article dude! Thanks, However I am having difficulties with your RSS. I don’t understand why I cannot subscribe to it. Is there anybody having identical RSS issues? Anybody who knows the answer can you kindly respond? Thanx!!

  20. Hi, I do think this is an excellent site. I stumbledupon it 😉 I am going to come back yet again since i have saved as a favorite it. Money and freedom is the best way to change, may you be rich and continue to help other people.

  21. Hello there! This blog post couldn’t be written any better! Reading through this article reminds me of my previous roommate! He continually kept preaching about this. I’ll forward this article to him. Fairly certain he’ll have a good read. Many thanks for sharing!

  22. Greetings, I do think your web site could be having web browser compatibility problems. Whenever I take a look at your web site in Safari, it looks fine but when opening in Internet Explorer, it has some overlapping issues. I simply wanted to give you a quick heads up! Besides that, wonderful blog!

  23. An impressive share! I’ve just forwarded this onto a friend who was conducting a little homework on this. And he in fact bought me breakfast because I discovered it for him… lol. So let me reword this…. Thank YOU for the meal!! But yeah, thanx for spending time to discuss this matter here on your website.

  24. After checking out a number of the blog posts on your blog, I truly like your technique of blogging. I book marked it to my bookmark site list and will be checking back soon. Please check out my website as well and tell me your opinion.

  25. After I originally left a comment I seem to have clicked on the -Notify me when new comments are added- checkbox and now every time a comment is added I get 4 emails with the exact same comment. There has to be an easy method you are able to remove me from that service? Many thanks.

  26. After looking into a number of the blog posts on your site, I really like your way of writing a blog. I bookmarked it to my bookmark site list and will be checking back soon. Take a look at my website as well and tell me your opinion.

  27. I’m impressed, I have to admit. Seldom do I come across a blog that’s equally educative and engaging, and without a doubt, you have hit the nail on the head. The issue is something which too few folks are speaking intelligently about. I’m very happy that I found this during my hunt for something regarding this.

  28. Howdy! This blog post couldn’t be written much better! Going through this post reminds me of my previous roommate! He constantly kept talking about this. I’ll forward this information to him. Fairly certain he’s going to have a very good read. Thanks for sharing!

  29. I truly love your website.. Excellent colors & theme. Did you make this site yourself? Please reply back as I’m looking to create my own personal website and would love to find out where you got this from or exactly what the theme is called. Many thanks.

  30. The next time I read a blog, I hope that it doesn’t disappoint me as much as this particular one. I mean, I know it was my choice to read, nonetheless I genuinely thought you’d have something helpful to say. All I hear is a bunch of whining about something you can fix if you were not too busy searching for attention.

Leave a Reply

Your email address will not be published. Required fields are marked *