• Fri. Oct 18th, 2024

संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहको विशाल प्रदर्शन

Bysaptahiksamachar

२८ माघ २०७७, बुधबार १५:०५ २८ माघ २०७७, बुधबार १५:०५ २८ माघ २०७७, बुधबार १५:०५

२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ ।

भृकुटीमण्डपमा आमसभा सुरु हुनु अघि अहिले सहरका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ। भृकुटीमण्डपको आमसभा सुरु हुनु अघि राजधानी‍का विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।

५ पुसमा संसद विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसअघि पुस १४ र माघ ९ मा पनि प्रदर्शन गरेको थियो।

20 thoughts on “संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहको विशाल प्रदर्शन”
  1. You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

  2. Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

Leave a Reply

Your email address will not be published. Required fields are marked *