• Tue. Apr 7th, 2026

सिद्धेश्वर महादेव मन्दिर भद्रपुरको साधारण सभा सम्पन्न

BySaptahik Samachar

१२ फाल्गुन २०८०, शनिबार २०:३० १२ फाल्गुन २०८०, शनिबार २०:३० १२ फाल्गुन २०८०, शनिबार २०:३०

निर्वाचन कार्यक्रम स्थगित

भद्रपुर १२,फागुन / झापा,भद्रपुरमा रहेको सिद्धेश्वर महादेव मन्दिर सेवा समितिको साधारण सभामा अक्षय कोष दातालाई सम्मान गरिएको छ।
भद्रपुर नगरपालिकाको वडा नं.६ मा अवस्थित सो मन्दिरले स्थापना गरेको अक्षय कोषमा रकम जम्मा गर्ने सोही वडाका समाजसेवी गंगालाल श्रेष्ठ र लक्ष्मीप्रसाद घिमिरे र ५ नम्बर वडाका गणेश अधिकारीलाई सम्मान गरिएको हो। उहाँहरूले मन्दिरको अक्षय कोषबृध्दिका लागि नगद रू.एक/एक लाख जम्मा गर्नुभएको छ।

सम्मानित अक्षय कोष दाताहरूलाई भद्रपुर नगरपालिकाका उपप्रमुख तथा साधारण सभाको प्रमुख अतिथि राधा कार्की र समितिका अध्यक्ष घिमिरे एवं उपाध्यक्ष भवेन्द्र गौतमले दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभएको हो।
नगर उपप्रमुख कार्कीको प्रमुख आतिथ्य र समितिका अध्यक्ष लक्ष्मीप्रसाद घिमिरेको अध्यक्षतामा भएको चौथो साधारण सभामा उपप्रमुख कार्की, वडाध्यक्ष रतिया राजवंशी, अग्रज पत्रकारद्वय गोविन्दचन्द्र क्षेत्री र गोपाल गिरी, आरती पन्त र सम्मानित व्यक्तित्व गंगालाल श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो।
साधारण सभाको सञ्चालन सचिव किरण कार्कीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष भवेन्द्र गौतमले राख्नुभएको थियो।

समितिको आजकै साधारण सभाले कार्यसमितिको निर्वाचन गर्ने तालिका भए पनि कारणबश निर्वाचन कार्यक्रम सात दिनका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।

132 thoughts on “सिद्धेश्वर महादेव मन्दिर भद्रपुरको साधारण सभा सम्पन्न”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. https://betwarrior.cat/
    En 2026, el operador BetWarrior se consolida como una de las opciones de casino online y apuestas deportivas mas destacadas de Argentina, brindando una bienvenida de hasta $500.000 ARS para nuevos jugadores. Con licencia oficial y un compromiso en la seguridad, el plataforma garantiza una experiencia de juego sin vueltas y confiable para el jugador de Argentina. Los usuarios tienen la posibilidad de acceder de miles de juegos de estudios reconocidos como Evolution y Pragmatic Play, hacer apuestas deportivas en vivo y administrar su dinero comodamente en pesos argentinos, todo ello desde una aplicacion movil disenada para Android e iOS.

  3. https://ufc327odds.com/
    The upcoming UFC 327 light heavyweight championship bout in Miami offers a legitimate pick’em for those placing wagers, as ex-champion Jiri Prochazka (-142) and surging knockout artist Carlos Ulberg (+120) get set to square off for the open belt. The tight odds are a testament to how well-paired these two striking specialists happen to be, making this fight where a bet on either man hinges entirely on which explosive approach you anticipate will come out on top.

Leave a Reply to buy-ads-invoice-account.top_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *