
चिटगाउँ — वेस्ट इन्डिजले दोस्रो टेस्टको पाँचौं दिन आइतबार बंगलादेशमाथि तीन विकेटको अपूर्व जित निकालेको छ । जितका लागि चौथो इनिङ्समा ३ सय ९५ रन पछ्याएको वेस्ट इन्डिजले सात विकेट गुमाएर त्यसलाई प्राप्त गरेको थियो ।

पाहुना टिमका लागि डेब्यु गरिरहेका केली मेयर्सले नटआउट रहेर २ सय १० रन बनाए र जितको आधार तयार पारे । उनले एनक्रुमह बोनरसँग निर्णायक सावित चौथो विकेटका लागि २ सय १६ रनको साझेदारी गरे ।

उत्कृष्ट प्रदर्शन गर्नेक्रममा मेयर्सले ३ सय १० बलको इनिङ्समा २० चौका र सात छक्का प्रहार गरे र उनी नै म्यान अफ द म्याच पनि रहे ।
डेब्युमा कोही पनि वेस्ट इन्डिज ब्याट्सम्यानले बनाएको यो दोस्रो ठूलो व्यक्तिगत स्कोर हो ।
Hey! Would you mind if I sharre your blog with my twitter group?
There’s a lot of people that I think would really appreciate your content.
Please let me know. Maany thanks https://W4i9o.mssg.me/
Этот информативный текст выделяется своими захватывающими аспектами, которые делают сложные темы доступными и понятными. Мы стремимся предложить читателям глубину знаний вместе с разнообразием интересных фактов. Откройте новые горизонты и развивайте свои способности познавать мир!
Подробнее тут – https://quick-vyvod-iz-zapoya-1.ru/