
गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्विकृती लिनेको संख्या २१.२६ प्रतिशतले बढेको छ । कोरोना माहामारीको त्रास कम भएसंगै नँया , पुनः र वैधानिक गरि वैदेशिक रोजगारीका लागि श्रम स्विकृती लिनेको संख्या ३१ सयले बढेको हो ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुृसार पुस महिनाको तुलनामा माघ महिनामा नँया , पुनः र वैधानिक गरि वैदेशिक रोजगारीका लागि श्रम स्विकृती लिनेको संख्या ३ हजार १ सय ३४ ले बढेको छ । पुस महिनामा श्रम स्विकृती लिनेको संख्या जम्मा १४ हजार ७ सय ५३ जना रहेका छन् भने माघ महिनामा जम्मा १७ हजार ८ सय ८७ जनाले श्रम स्विकृती लिएका छन् ।
माघ महिनामा ६१ वटा देशका लागि १६ हजार ४ सय ३६ पुरुष र १ हजार ४ सय ५१ जना महिलाले श्रम स्विकृती लिएका छन् । जसमा मेनपावर कम्पनी बाट ७ हजार ७ सय ५२ जना , नँया दर्ता ६ सय ८१, वैधानिक ५ सय ३३ ,पुनः दर्ता ८ हजार ९ सय २१ जना रोजगारीका लागी बाहिरीएको तथ्याङ्कमा उल्लेख छ ।
कोरोना माहामारीका कारण गएको चैतदेखि असारसम्म बैदेशिक रोजगारीमा जाने क्रम ठप्प भएको थियो । साउदेखि पुनः बैदेशिक रोजगारीमा जान शुरु गरे सँगै ३ हजार १ सय ५२ जना मात्र नेपाली रोजगारीका लागि गएका थिए ।
तथ्याङ्क अनुसार भदौमा १५ सय २५, असोजमा ८ हजार ९७ , कार्तिकमा १५ सय ८३, मंसिर ४ हजार ३ सय ७७ र पुसमा १४ हजार ७ सय ५३ जनाले श्रम स्विकृती लिएका छन् ।
साभार: आजको अर्थ
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.
Superb stuff, Regards.
casino en ligne
Terrific information. Thanks.
casino en ligne
Amazing plenty of wonderful facts!
casino en ligne
Good forum posts Appreciate it.
casino en ligne France
You made your stand quite effectively!.
meilleur casino en ligne
You explained it adequately.
casino en ligne
Regards. I appreciate it.
meilleur casino en ligne
Thanks a lot, I value this!
meilleur casino en ligne
Regards, I value this.
casino en ligne francais
You said this superbly.
casino en ligne France