• Fri. Nov 21st, 2025

रेडक्रसको महाधिवेशन असोज १ र २ गते काठमाडौंमा हुने पक्का

BySaptahik Samachar

२६ भाद्र २०७८, शनिबार २०:५८ २६ भाद्र २०७८, शनिबार २०:५८ २६ भाद्र २०७८, शनिबार २०:५८

भद्रपुर २७,भदौ /पटक पटक स्थगन भएको परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीको महाधिवेशन हुने भएको छ। सोसाइटीको केन्द्रीय सभाको विशेष महाधिवेशन यही असोज १ र २ गते राजधानी काठमाडौंमा हुने तय भएको हो।

तत्कालीन निर्वाचित कार्य समिति अनियमिततामा फँसेको र संस्थालाई वैधानिक रुपमा जीर्ण बनाएको भन्दै ओली सरकारले हस्तक्षेप गरी निर्वाचित कार्य समितिलाई भंग गर्दै ६ महिना भित्रमा निर्वाचन गराएर वैधानिक ढंगले संस्था संचालन गर्ने जिम्मेवारी प्रदान गरिएको तदर्थ समिति पनि विवादमा आइसकेको वेला महाधिवेशनको मिति तय भएको हो।
सरकारले निर्वाचित समितिलाई भंग गर्दै २०७७ साउन १२ गते डा. नेत्रप्रसाद तिम्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो । त्यसरी गठन गरिएको तदर्थ समितिलाई स्पस्ट रुपमा दुईवटा म्याण्डेड दिइएको थियो।एक, तीन महिनाभित्र संस्थालाई नवीकरण गर्ने र अर्को तीन महिनाभित्र संस्थामा महाधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति निर्वाचित गरेर जिम्मेवारी सुम्पने।.

तोकिएको अवधिमा र म्याण्डेड पाए अनुसार काम गर्न असमर्थ तदर्थ समिति माथि पनि वैधरूपमा नचलेको आरोप लागिरहेकै वीचमा महाधिवेशन हुने भएको छ। पछिल्लो पटक महाधिवेशन गर्ने गरी तय भएको मितिमा कोरोना संक्रमण बढेको कारणले प्रशासनले स्वीकृति नदिदा एक वर्ष भन्दा वढी समय पछि महाधिवेशन हुने तयारी छ।

15 thoughts on “रेडक्रसको महाधिवेशन असोज १ र २ गते काठमाडौंमा हुने पक्का”
  1. Mostbet umożliwia szybkie i bezpieczne transakcje finansowe. | Mostbet wspiera różne metody płatności, w tym karty i e-portfele. | Sprawdź aktualne promocje i bonusy dostępne w Mostbet. | Mostbet dba o odpowiedzialną grę i oferuje narzędzia samowykluczenia. mostbet zaloguj

  2. I’m extremely impressed together with your writing talents as neatly as with
    the format on your weblog. Is this a paid subject or did you modify it yourself?
    Anyway keep up the nice quality writing, it’s uncommon to see a great blog like
    this one these days. Instagram Auto comment!

  3. В этой статье вы найдете познавательную и занимательную информацию, которая поможет вам лучше понять мир вокруг. Мы собрали интересные данные, которые вдохновляют на размышления и побуждают к действиям. Открывайте новую информацию и получайте удовольствие от чтения!
    Получить дополнительную информацию – https://quick-vyvod-iz-zapoya-1.ru/

  4. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  5. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply to Luxury Escort Ankara Cancel reply

Your email address will not be published. Required fields are marked *